आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

राजनीति

तीन घण्टा लामो बैठकपछि तीन दलको निर्णयः वैशाख तेस्रो साता स्थानीय चुनाव

शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।  मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा..

'दश महिनाभित्र तीन वटै तहको निर्वाचन गर्न मिति घोषणा गर'

शनिबार, माघ ८, २०७३ साल
भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचन गर्न मिति घोषणा गर्नुुपर्ने बताएका छन् । एमाले भक्तपुरले शनिबार आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई..

सुन तस्करीमा गृह र अर्थमन्त्री संलग्नः महासेठ, गृहको छानबिन नाटक मात्रै भएको दावी

शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले पछिल्लो समय सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् । रिपाोर्टर्स क्लवमा उनले सोझै गृहमन्त्री र अर्थमन्त्रीको नाम..

संशोधन विद्येयक फेल भयो भनेर निन्याउरो मुख नलगाउन मोर्चालाई रायमाझीको आग्रह

शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने विकल्प अघि सारेका छन् ।  पछिल्लो..

निर्वाचनका लागि सरकार गृहकार्य गर्दैछ: मन्त्री पाण्डे

शनिबार, माघ ८, २०७३ साल
गोरखा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनका लागि सरकारले गृहकार्य गर्दै आएको बताएका  छन् ।  संविधानमा उल्लेख भएअनुसार ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र..

चुनाव घोषणामा ढिलाई गरिएकोप्रति काँग्रेस वरिष्ठ नेताको आपत्ति

शुक्रबार, माघ ७, २०७३ साल
काठमाडौंः सत्तारुढ काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावभन्दा पनि संविधान संशोधनलाई रटान लगाइरहेका बेला सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावको घोषणा गर्न ढिलाई गरेकोमा आपत्ति जनाएका छन् ।  संसदको विशेष..

नयाँ मन्त्रीको दुई थरी बोली, सिंह संविधान संशोधनको पक्षमा, खड्का विपक्षमा

शुक्रबार, माघ ७, २०७३ साल
काठमाडौंः संसदमा एक–एक सिट भएर पनि मन्त्री पद पाउन सफल भएका नवनियुक्त मन्त्रीहरु संविधान संशोधनका विषयमा भने दुई विपरित धारका देखिएका छन् ।  रिपोर्टर्स क्लवमा शुक्रबार खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले..

संविधान संशोधन पास गर्दा नै सबैको हित हुने भारतीय नेताको सुझाव

बिहीवार, माघ ६, २०७३ साल
काठमाडौंः भारतीय जनता पार्टीका पूर्व अध्यक्ष मुरलीमोहन जोशीले नेपालको संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालीहरुको हितमा रहेको भन्दै यसलाई पारित गर्नुपर्ने बताएका छन् ।  रिपोर्टर्स क्लवको कार्यक्रममा उनले संविधान संशोधन..

संसदमा एक-एक सिट भएकाहरुले पनि पाए मन्त्री पद

शुक्रबार, माघ ७, २०७३ साल
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा शपथ खुवाउँदा प्रधानमन्त्री पुष्पकमल..

'जेल मलाई होइन, विदेशी दूतावासको भात खाएर संविधान सशोधनको कुरा गर्नेलाई हाल्नुपर्छ'

बुद्धबार, माघ ५, २०७३ साल
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् । संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार..

काँग्रेस महामन्त्री पनि चन्द्र भण्डारी कै लाइनमा - 'पाँच नम्बर प्रदेश नटुक्राउँ'

बिहीवार, माघ ६, २०७३ साल
लमजुङः काँग्रेस सभापति शेरबहादुर देउवा मधेसी मोर्चालाई चित्त बुझाउन पाँच नम्बर प्रदेश टुक्राउन जोडतोडले लागिरहेको बेला सोही पार्टीका महामन्त्री शशांक कोइराला भने त्यसको विपक्षमा उभिएका छन् ।  काँग्रेस नेता चन्द्र  भण्डारीले..

आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

बुद्धबार, माघ ५, २०७३ साल
काठमाडौँ। नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् ।  आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय..

अबुधावीबाट आउँदा आउँदै प्रचण्डले भने – अब चुनावको मिति घोषणा हुन्छ

बुद्धबार, माघ ५, २०७३ साल
काठमाडौंः विश्व भविश्य ऊर्जा शिखर सम्मेलनमा भाग लिए फर्किने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।  संयुक्त अरब इमिरेटस(युएइ)को अबुधावीमा आयोजित चार..

प्रचण्डलाई लालबाबुको प्रश्न – चुनावदेखि डर लाग्यो ?

मंगलवार, माघ ४, २०७३ साल
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोजेको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लवमा उनले प्रश्न गरे, ‘यो..

चैतमै स्थानीय चुनाव गर्ने रटानबाट स्थानीय विकास मन्त्री पछि हटे

सोमबार, माघ ३, २०७३ साल
काठमाडौंः चैतमै स्थानीय चुनाव गराउने प्रतिवद्धता जनाउँदै आएका स्थानीय विकासमन्त्री हितराज पाण्डे चैतमा चुनाप नहुने निष्कर्षमा पुगेका छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले चैतमा चुनाव हुननसक्ने बताए ।  पाण्डेले भने, ‘अब..

एमालेले सत्तापक्षलाई सचेत गराउँदै भन्यो - संविधान संशोधन होइन चुनाव गराउ

आईतवार, माघ २, २०७३ साल
काठमाडौंः एमाले स्थायी समितिको आइतबार बसेको बैठकले जनभावना विपरित संविधान संशोधन प्रक्रिया अघि बढाएर मुलुकमा राजनीतिक असहमति र द्धन्द्ध चर्काउने काम नगर्न सत्तापक्षलाई सचेत गराएको छ ।  ‘एमालेले संविधान संशोधन असंवैधानिक..

संविधान संशोधन नगरी आर्थिक विकास नहुने देउवाको दावी

आईतवार, माघ २, २०७३ साल
पोखराः नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनपछि यसको कार्यान्वयन हुने र कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकासले गति लिने बताएका छन् ।  सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित..

मेरो लागि राष्ट्रियताभन्दा पार्टी ठूलो होइनः भण्डारी, पार्टीको ह्विप नमान्ने घोषणा

शनिबार, माघ १, २०७३ साल
कपिलबस्तुः कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा आफ्नो पार्टीले ह्वीप लगाए पनि आफूले नमान्ने घोषणा गरेका छन् ।  पाँच नम्बर प्रदेश संघर्ष समितिले शुक्रबार बाँडगंगामा गरेको विरोधसभामा..

निर्वाचनका लागि मोर्चालाई फकाउने दाहाल र देउवाको प्रयास असफल

शनिबार, माघ १, २०७३ साल
काठमाडौंः मधेसी मोर्चाले आफ्ना माग सम्बोधन नगरी स्थानीय निर्वाचनको घोषणा नगर्न सरकार र सत्तारुढ दलहरुलाई चेतावनी दिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा मोर्चाका नेताहरुले संविधान संशोधनलाई थाँति राखेर..

मधेसीमा ८० सिट जितेर देखाउन मोर्चालाई ज्ञवालीको चुनौति

शुक्रबार, पौष २९, २०७३ साल
भक्तपुरः नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेशी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नुलाई अराजकताको संज्ञा दिएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले मधेसी मोर्चाले निर्वाचनमा जान्न भन्नु लोकतान्त्रिक मूल्य मान्यताबिपरित..

उच्च अदालतमा ८० न्यायाधीशको नाम सिफारिस

शुक्रबार, पौष २९, २०७३ साल
काठमाडौँ। न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला..

पाँच नम्बर प्रदेश टुक्राउनुपर्छ भनेर भाषण गरिएपछि उर्जामन्त्रीलाई जनताले खेदे

शुक्रबार, पौष २९, २०७३ साल
काठमाडौंः प्रदेश टुक्राउने सरकारी निर्णयका कारण आन्दोलिन बनिरहेका जनताको अगाडि पाँच नम्बर प्रदेश टुक्राए पनि केही फरक नपर्ने भन्दै माओवादी नेताहरुले भाषण गरेपछि जनताले खेदेका छन् ।  सन्धीखर्कमा विहीबार आयोजित अर्घाखाँची..

मधेसी नेता नै भन्छन्– साँसद किनबेच गरेर संशोधन पास गर्न आटियो

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुविर महासेठले सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘सरकार कहाँ छ..

मैले गाँजा खाएर संघीयताको विरोध गरेको होइनः चित्रबहादुर केसी

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाएका छन् । राजधानीमा बुधबार उनले भने, ‘चुनाव हुँदैन्, यो सरकारले हल्ला मात्रै चलाएको हो ।’  केसीले प्रश्न गरे, ‘कहाँबाट..

बिदाहरु पुनरावलोकन गर्ने सरकारको निर्णय, बिदाहरुलाई राष्ट्रिय वा आञ्चलिकरुप दिइने

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौँ :  सरकारले सार्वजनिक बिदाहरु पुनराबलोकन गर्न र एक महिनाभित्रा प्रतिबेदन पेश गर्न गृह मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले यस बारे निर्णय गरेको सुचना तथा..

संविधान संशोधन विद्येयक पास हुनै सक्दैनः ओली

मंगलवार, पौष २६, २०७३ साल
दमकः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसद्बाट पारित हुनै नसक्ने दोहोर्याएका छन् ।  सत्ताधारी नेताहरु पुष्पकमल  दाहाल र शेरबहादुर देउवाले संशोधन विद्येयक पास..

जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट म पन्छिएको छैनः पूर्वराजा

बुद्धबार, पौष २७, २०७३ साल
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राष्ट्रप्रतिको जिम्मेजारीबाट आफू नपन्छिएको बताएका छन् । पृथ्वी जयन्तिको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै शाहले तत्कालिन परिस्थितिका कारण नारायणहिटीबाट बाहिरिए पनि जनता र राष्ट्रपतिको..

विप्लप माओवादीले 'प्रचण्ड' लाई जनअदालतमा उभ्याउने !

मंगलवार, पौष २६, २०७३ साल
जाजरकोटः नेत्रविक्रम चन्द्र विप्लप नेतृत्वको नेकपा माओवादीका एक नेता  हेमन्तप्रकाश ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी दिएका छन् ।  नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको..

'भारतको स्वार्थ पूर्तिका लागि यिनीहरुले संसदमा गाइजात्रा गरे'

मंगलवार, पौष २६, २०७३ साल
भक्तपुरः राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र नेपालमध्ये एउटा मात्रै रहने बताएका छन् । संघीयता रहे नेपाल रहने, नेपाल रहे संघीयता नरहने उनले तर्क अघि सारेका छन् ।  रफत..

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनः ओली

मंगलवार, पौष २६, २०७३ साल
दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन् । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास..
Results 1590: You are at page 1 of 53
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017