शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

ECO SURVEY

६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने भएपछि विश्व बैंकद्वारा नेपालको प्रशंसा

शनिबार, बैशाख ९, २०७४ साल
काठमाडौं: नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् । आजको नयाँ..

अशुल गर्नुपर्ने बेरुजु रकम सबैभन्दा बढी

बिहीवार, चैत्र ३१, २०७३ साल
काठमाडौँः सरकारी निकायको महालेखा परीक्षणको वर्गीकरणमा अशुल गर्नुपर्ने रकमको प्रतिशत सबैभन्दा बढी देखिएको छ ।  महालेखापरीक्षकको ५४औँ वार्षिक प्रतिवेदनले आर्थिक कार्यविधि ऐन २०५५ बमोजिम बेरुजुको वर्गीकरण गर्दा यो वर्ष अशुल गर्नुपर्ने..

नेपालको आर्थिक वृद्धिदर ५.२ देखि ६.२ प्रतिशतको बीचमा रहने: एडिबी

बुद्धबार, चैत्र १६, २०७३ साल
काठमाडौँ: एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीच रहने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७३/७४ मा..

फोब्सको अर्बपतिहरुको सूचीमा विनोद चौधरी १५६७औं स्थानमा, पहिलो नम्बरमा बिल गेट्स

मंगलवार, चैत्र ८, २०७३ साल
काठमाडौंः अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सूचीमा नेपालका उद्योगपति विनोद चौधरी एक हजार ५६७ औं स्थानमा रहेका छन् ।  नेपालको औद्योगिक घराना चौधरी ग्रुपका अध्यक्ष..

आउँदो मार्च–अप्रिलमा ‘कृषि व्यवसाय बुट–क्याम्प’ आयोजना हुने

आईतवार, फागुन १, २०७३ साल
काठमाडौंः नेपालमा कृषि उद्यमशीलता र यसको आधुनिकीकरण गर्ने उद्देश्यले आउँदो मार्च र अप्रिल महिनामा राजधानीमा कृषि व्यवसाय बुट क्याम्प २०१७ आयोजना गरिने भएको छ ।  नेपाल इन्ट्रप्रेनर हक (नेहव)को आयोजना हुने..

नेपालको आर्थिक वृद्धिदर बढने आइएमएफको अनुमान

मंगलवार, माघ ११, २०७३ साल
काठमाडौंः अन्तर्राष्ट्रिय मुद्रा कोषले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर साढे पाँच प्रतिशत हुने प्रक्षेपण गरेको छ । अनुकुल मौसमका कारण यो वर्ष कृषि उत्पादन बढेको, पूर्वाधार निर्माणको काम सुरु..

तथ्याङ्कको अभावले जलविद्युतमा नीतिगत भ्रष्टाचार बढ्योः ट्रान्सपरेन्सी

बुद्धबार, पौष १३, २०७३ साल
काठमाडौंः वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउन मद्दत पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  बहालवाला उर्जामन्त्री जनार्दन शर्माबाट थुप्रै नीतिगत भ्रष्टाचारका घट्नाहरु..

‘बिजनेस एक्सेलरेटर प्रोगाम’ समपन्न, छ उत्कृष्ट कम्पनी सहभागी

बुद्धबार, पौष ६, २०७३ साल
काठमाडौंः उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सम्पन्न भएको छ । बाह्र हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानबारे प्रस्तुतीकरण गरेर मंगलबार यसको समापन गरिएको..

मेलम्चीको मुहानमा भेटिएको पहेंलो धातु सुन होइन रहेछ

बुद्धबार, मंसिर २२, २०७३ साल
काठमाडौंः मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहेंलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ । उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाँच..

मेलम्चीको सुरुङ खन्दा सुनजस्तो धातु भेटियो, परिक्षण हुन बाँकी

शनिबार, मंसिर १८, २०७३ साल
काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा सुनजस्तै देखिने खानी भेटिएको छ । हेर्दा सुनजस्तो पहुँलो धातु देखिएपछि सुन हुनसक्ने अडकलका आधारमा तत्कालै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  मेलम्ची खानेपानी..

अरिङ्गालले टोकेर हजुरआमा र नातिको मृत्यु

आईतवार, कार्तिक २१, २०७३ साल
बैतडीः अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा शनिबार एकै परिवारका दुईजनाको ज्यान गएको छ । अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उनको १२ वर्षीय नाति दीपकको मृत्यु भएको..

नेपाल एमसिसीको २० सूचकमध्ये १६ मा उत्तीर्ण

शनिबार, कार्तिक २०, २०७३ साल
काठमाडौंः अमेरिकाको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ ।  यो स्कोरकार्ड..

महासंघलाई उछिन्दै परिसंघले बनायो ‘थिङ्क ट्याङ्क’, यस्ता छन् विज्ञहरु

बुद्धबार, कार्तिक १०, २०७३ साल
काठमाडौंः निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघलाई उछिन्दै उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघले प्रबुद्ध परिषद ‘थिङ्क ट्याङ्क’ गठन गरेको छ । परिसंघले मंगलबार एक कार्यक्रम गरी यसको शुभारम्भ..

काठमाडौँ उपत्यकामा एक लाख १५ हजार ८०३ भूकम्प पीडित परिवार

मंगलवार, असोज १८, २०७३ साल
काठमाडौंः काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ । यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८..

विनोद चौधरी र खिलराज रेग्मीलाई अमेरिकामा सम्मान, चौधरीलाई ‘एसियन म्यान अफ द इयर’

आईतवार, भाद्र ५, २०७३ साल
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई गत वर्षको भूकम्पपछि परोपकारी काम गरेको भन्दै यस वर्षको ‘एसियन म्यान अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।  चौधरीले भूकम्प पीडितलाई बनाउने भनेको..

अध्ययन भन्छः शैक्षिक गुणस्तर झन खस्कियो

शनिबार, श्रावन २२, २०७३ साल
भक्तपुर । नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख छ ।  परीक्षणका क्रममा..

तारा एयरको विमान दुर्घटना मानवीय त्रुटीका कारणः जाँच आयोग

सोमबार, श्रावन १७, २०७३ साल
काठमाडौं । पोखराबाट जोमसोमको नियमित उडानमा रहेको तारा एयरको  ९एन एएचएच टुइनअटर विमान मानवीय त्रुटीका कारण दुर्घटना भएको पाइएको छ ।      तारा एयरको विमान दुर्घटना भएको सम्बन्धमा जाँच गर्न गठित..

किङस् कलेजले असार १६ र १७ मा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन गर्ने

सोमबार, आषाढ ६, २०७३ साल
काठमाडौं । किङ्गस् कलेजले यही आउँदो असार १६ र १७ गते राजधानीमा सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनको आवश्यक तयारी पूरा भइसकेको कलेजले सोमबार पत्रकार सम्मेलन गरी..

काठमाडौंको भूकम्पपछिको लगत सङ्कलन अझै सुरु भएन, विभाग भन्छः पैसा छैन

शनिबार, आषाढ ४, २०७३ साल
काठमाडौं । काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ । यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न..

उद्योगी व्यापारीको घरमा सबैभन्दा बढी बालश्रमिकः अध्ययन

शनिबार, जेष्ठ २९, २०७३ साल
काठमाडौँ । पछिल्लो समयमा घरेलु बालश्रमिकको सङ्ख्या घटेको एक अध्ययनले देखाएको छ । काठमाडौँका कुल चार हजार ८६ घरधुरीमा गरिएको अध्ययनानुसार ५२० घरेलु श्रमिकमध्ये ३४ प्रतिशत १८ वर्षमुनिका बालश्रमिक रहेको..

प्रत्येक नेपालीको थाप्लोमा २१ हजार ३ सय ६० रुपियाँको ऋण भार, प्रतिव्यक्ति आय २१ हजार

शुक्रबार, जेष्ठ १४, २०७३ साल
काठमाडौं । पछिल्लो सरकारी आँकडा अनुसार हाल देशको कुल ऋण ६ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले प्रत्येक..

सरकारले सच्यायो आर्थिक वृद्धिको अनुमान, महंगी दोहोरो अंक नजिक

बिहीवार, जेष्ठ १३, २०७३ साल
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरलाई सच्याउन बाध्य भएको छ । यसअघि श्वयतपत्र जारी गर्ने क्रममा अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर दुई प्रतिशत हुने आंकडा..

सरकारले भोलि संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने

बुद्धबार, जेष्ठ १२, २०७३ साल
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७२/७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण भोलि बिहीबार संसद्मा पेस गर्ने भएको छ।  अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा चालु आवको आर्थिक..

पच्चीस वर्षपछि नेपाललाई दश हजार मेगावाट विद्युत् आवश्यकः विश्व बैंक

शनिबार, जेष्ठ ८, २०७३ साल
काठमाडौं । सन् २०४० मा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ । ‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवम् व्यापार’ शीर्षकमा उक्त बैंकले झन्डै..

नेपालमा ग्यास तथा पेट्रोलको अनुसन्धान गर्दै चिनियाँहरु

आईतवार, बैशाख २६, २०७३ साल
काठमाडौं । चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट अध्ययन तथा अनुसन्धानको काम सुरू..

जीडीपी तेह्र वर्ष यताकै न्यून, प्रतिव्यक्ति आय पनि घट्यो

मंगलवार, बैशाख २१, २०७३ साल
रमेश लम्साल/काठमाडौं । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन एक प्रतिशत भन्दा कम हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आवको कुल गार्हस्थ्य उत्पादन शुन्य दशमलव ७७ प्रतिशत..

भारतमा महंगी ४.८ प्रतिशत हुँदा नेपालमा १०.२ प्रतिशत

बुद्धबार, बैशाख ८, २०७३ साल
काठमाडौं । भारतको नाकाबन्दीका कारण ह्वात्तै बढेको मुद्रास्फीतिमा केही सुधार आएको छ । राष्ट्र बैंकले जारी गरेको फागुनसम्मको मुलुकको वित्तीय स्थितिमा मूल्यवृद्धिमा केही सुधार देखिए पनि यो अझै दोहोरो अंकमा..

राजमार्गका होटल तथा रेष्टुरेन्टको गुणस्तरः ८६ उत्तम, ४१४ मध्यम र १६८ न्यूनस्तरको

शुक्रबार, बैशाख ३, २०७३ साल
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म खाद्य गुणस्तरका आधारमा मुलुकभरका ६६८ होटल तथा रेस्टुराँको स्तरीकरण गरेको छ ।  विभागले प्रमुख राजमार्गका मलेखु, मुग्लिन, रामनगर, मनहरी, गैँडाकोट, कोहलपुर, चन्द्रपुर,..

आर्थिक वृद्धिदर साढे एक प्रतिशत मात्रै हुने एडीबीको अनुमान, महङ्गी दोहोरो अंकमा

बुद्धबार, चैत्र १७, २०७२ साल
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।  उसले बुधबार एक कार्यक्रम गरी सार्वजनिक गरेको सन् २०१६..

'उन्नत तथ्याङ्क उन्नत जीवन' नारासहित नेपालमा पनि मनाइयो विश्व तथ्याङ्क दिवस

बिहीवार, चैत्र ११, २०७२ साल
काठमाडौं । उन्नत तथ्याङ्क उन्नत जीवन भन्ने मूल नारा रहेको विश्व तथ्याङ्क दिवस बुधबार नेपालमा पनि मनाइयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले पानसमा बत्ति बालेर कार्यक्रम उदघाटन गरेका..
Results 37: You are at page 1 of 2

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017