आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

TAX/REVENUE

भन्सारका पूरै कर्मचारी फेर्न अर्थमन्त्रीको ढुंगानालाई कडा निर्देशन

बिहीवार, माघ ६, २०७३ साल
काठमाण्डौंः त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलबाट कडा सुरक्षा र जाँच पार गरेर ३३ किलो सुन बाहिरिएको घटनामा आफ्नोसमेत जोडिएपछि आक्रामक भएका अर्थमन्त्री कृष्णबहादुर महरालाई भन्सार प्रशासनका पूरै कर्मचारी फेरेर भए पनि यसलाई सुधार्न..

'सरकारी कार्यालयले नै तिर्दैनन् विद्युत् महसुल'

आईतवार, पौष २४, २०७३ साल
सुर्खेत: विद्युत् वितरण नियमावलीअनुसार दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन बिनासूचना काट्न सकिन्छ तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले महसुल नबुझाएको दुई वर्ष पुग्न थालेको छ । २०७२ चैतयता महसुल नतिरेको..

राजश्व संकलन लक्ष्यभन्दा १२ अर्ब बढी

शुक्रबार, पौष २२, २०७३ साल
काठमाडौंः चालु आर्थिक बर्षको मंसिरसम्म लक्ष्यभन्दा १२ अर्ब रुपियाँ बढि राजश्व संकलन भएको अथए मन्त्रालयले जनाएको छ । यस अवधिमा एक खर्ब ९४ अर्ब ८२ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य..

याक एन्ड यतीद्वारा २० वर्षदेखिको कर तिर्न अझै आलटाल

बुद्धबार, मंसिर २९, २०७३ साल
काठमाडौँ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले..

कम्पनीतर्फ सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र व्यक्तिगततर्फ सिद्धार्थ राणा सम्मानित

बुद्धबार, मंसिर १, २०७३ साल
काठमाडौं । सरकारले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई बुधबार समान गरेको छ । यस  वर्ष व्यक्तिगत तवरमा सबैभन्दा बढी आयकर तिर्ने सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर जबरा..

कर दिवसमा व्यवसायीको मागः कर जरिवाना कम गर, करदातालाई सहजीकरण गर

बुद्धबार, मंसिर १, २०७३ साल
काठमाडौंः कर दिवसको पूर्वसन्ध्यामा व्यवसायीले करमैत्री बाताबरण बनाउन सरकार अझै सक्षम हुन नसकेको गुनासो पोखेका छन् । उनीहरुले करको दर बढाउने भन्दा पनि दायरा बढाउन सुझाव दिएका छन् ।  सरकारले मूल्य..

आन्तरिक राजश्व विभागले ३८ प्रतिशत बढायो कर

बुद्धबार, कार्तिक १०, २०७३ साल
काठमाडौंः आन्तरिक राजश्व कार्यालयले गएको असोजसम्म ३८ प्रतिशत राजश्व बढाउन सफल भएको छ । यो वृद्धि गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा हो । विभागले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर,..

आन्तरिक राजश्व विभाग भन्छ– राजश्व लक्ष्यभन्दा बढि उठ्यो

सोमबार, असोज १०, २०७३ साल
काठमाडौंः आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौसम्म गत वर्षको सोही अवधिभन्दा २९ प्रतिशतले राजश्व बढाउन सफल भएको छ । विभागका अनुसार उक्त अवधिमा २८ अर्ब..

अर्थमन्त्री भन्छन्– राजश्वका कर्मचारी जति इमान्दार बन्यो, त्यत्ति देशको प्रतिष्ठा बढ्छ

शुक्रबार, भाद्र १७, २०७३ साल
काठमाडौं । अर्थमन्त्री कृष्णबहादर महराले कर्मचारी जति इमान्दार बन्यो त्यति नै देशको प्रतिष्ठा बढ्ने भन्दै रावश्व प्रशासनका कर्मचारीलाई इमान्दार बन्न सल्लाह दिएका छन् ।  आन्तरिक राजश्व विभागको निरीक्षणपछि महराले कर्मचारीले असल..

काठमाडौँ टावरको निर्माण प्रक्रिया रोकिएपछि ठेकेदार कम्पनीले बुझायो ९८ लाख रुपियाँ राजस्व

मंगलवार, भाद्र १४, २०७३ साल
काठमाडौँ। पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौँ टावरको ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइले काठमाडौँ महानगरपालिकालाई ९८ लाख ३३ हजार ३०० रुपियाँ राजस्व तिरेको छ । निर्माण सुरु गर्नुपर्ने लामो समय बितिसक्दासम्म निर्माणको..

अठार करोड भन्दाबढीको रक्तचन्दन कुहिन थाल्यो

आईतवार, भाद्र १२, २०७३ साल
काठमाडौँ। सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोडबराबरको रक्तचन्दन कुहिन थालेको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान..

एनएमबी बैंकले प्रमाणपत्र धितो राखेर इन्जिनियरिङ अध्ययन गर्न कर्जा दिने

शनिबार, श्रावन २९, २०७३ साल
काठमाडौं । एनएमबी बैंकले इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिने भएको छ । बैकले ललितपुरस्थित हिमालय कलेज अफ इन्जिनियरिङसँगको सहकार्यमा यस्तो कर्जा दिन लागेको..

तरकारी र फलफूलबाट पाल्पामा १५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन

शनिबार, श्रावन १५, २०७३ साल
रामपुर (पाल्पा) । सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाले आर्थिक वर्ष २०७२/०७३ मा विभिन्न बिरुवा तथा ताजा फलफूल र तरकारीका बेर्ना तरकारीको बीउ बिक्रीबाट जम्मा १५ लाख ७१ हजार ३४३..

न्यून बीजकीकरणका वस्तु सरकारले नै खरिद गर्ने, कार्यविधि तयार हुँदै

बिहीवार, श्रावन १३, २०७३ साल
काठमाडौं। कर छलीका लागि कम मूल्यका बिलमा सामान भित्र्याउने प्रवृत्ति रोक्न सरकारले नै यस्ता वस्तु खरिद गर्ने भएको छ। भन्सार विभागले न्यून बीजकीकरणको आशंका भएका मालवस्तु सम्बन्धित भन्सार कार्यालयले नै खरिद..

आफै चन्दा मागेर कर असुल्दै सरकार

बिहीवार, श्रावन १३, २०७३ साल
काठमाडौं । भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको आर्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको छ । मानवीय संकट उत्पन्न भएको भन्दै सरकारले अतिरिक्त..

पूर्व राजपरिवारका जग्गा जमिन तथा सम्पत्ति अब छिट्टै भाडामा लगाइने

बुद्धबार, श्रावन १२, २०७३ साल
काठमाडौँ। लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो..

प्रतिकूल परिस्थितिमा राजस्वको लक्ष्य पूरा सरकारको सफलताः अर्थमन्त्री

बुद्धबार, श्रावन ५, २०७३ साल
काठमाडौं । प्रतिकूल परिस्थितिमा पनि अघिल्लो आर्थिक वर्षको राजस्वको लक्ष्य प्राप्त गर्न राज्य सफल भएको भन्दै अर्थमन्त्री बिष्णु पौडेलले यो प्रशंसनीय भएको बताएका छन् ।  मन्त्री पौडेलले मंगलबार अर्थ मन्त्रालयमा पत्रकार..

भारतीय नाकाबन्दी र भूकम्पको प्रभाव विपरित छ अर्ब बढि राजश्व संकलन

आईतवार, श्रावन २, २०७३ साल
काठमाडौं । भारतको लामो अघोषित नाकाबन्दी र विनाशकारी भूकम्पको प्रभाव विपरित लक्ष्यभन्दा करिब छ अर्ब रुपियाँ बढी राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७२÷७३ को..

दीक्षित दम्पति राजस्व अनुसन्धान विभागको घेरामा (सार्वजनिक सूचनासहित)

बुद्धबार, आषाढ २९, २०७३ साल
काठमाडौं। राजस्व अनुसन्धान विभागले पटक पटक गरी साझा यातायातका अध्यक्ष तथा हिमाल मिडिया प्रकाशनका प्रमुख कनकमणि दीक्षित र उनकी पत्नी शान्ताको नाममा सार्वजनिक सूचना नै जारी गरी बिभागमा उपस्थित हुन..

अब विदेश जाँदा के के लान पाइन्छ ? के के ल्याउन पाइन्छ ? जान्नुहोस्

शुक्रबार, आषाढ २४, २०७३ साल
काठमाडौं । सरकारले विदेश जाँदा लैजाने र आउँदा ल्याउने मालवस्तुहरुमा निकै कडाई गरेको छ । गत जेठ २५ गते राजपत्रमा प्रकाशित सुचनाअनुसार यस्ता वस्तुहरुमा ल्याउन लान नयाँ मापदण्ड तोकिएको हो..

दुगड र गोल्छा समूहले घर, जग्गा कर तिरेनन्

शनिबार, जेष्ठ २२, २०७३ साल
पथरी (मोरङ)। राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । कर नतिर्ने त्यस्ता करदातामा नाम चलेका औद्योगिक घरानाहरु दुगड र गोल्छा पनि छन् ।  नगर..

कर चुक्ता नगर्दासम्म एनसेलको पुँजीवृद्धिको प्रस्ताव र नयाँ कार्यक्रम स्वीकृत नगर्न निर्देशन

शुक्रबार, जेष्ठ २१, २०७३ साल
काठमाडौं । संसदको अर्थसमितिले निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले पछिल्लो सेयर खरिद बिक्रीवापत लाग्ने पुँजीगत लाभकर र बुझाउनुपर्ने आयकर चुक्ता नगर्दासम्म उसको पुँजी वृद्धि प्रस्ताव र नयाँ कार्यक्रमहरु स्वीकृति..

घोषणा हुन्छ तर दिइँदैन कर छूट सीमाको सहुलियत

सोमबार, जेष्ठ ३, २०७३ साल
काठमाडौँ । नेपाल सरकारले कर्मचारीलाई आयकरमा दिँदै आएको कर छुट सीमाको सहुलियतमाथि विवाद देखिएको छ । आयकर छुटको सीमा व्यक्तिका लागि दुईलाख ५० हजार र दम्पतीका लागि तीन लाख तोकिएपनि..

टेलियासोनेराको रहस्यमय विमान काठमाडौंमा किन

शनिबार, जेष्ठ १, २०७३ साल
काठमाडौं।एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिटा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् ।   अन्नपूर्ण पोस्ट्का अनुसार माघ..

एनसेलको पुँजीगत लाभकर: छानबिन टोली गठन गरिने

शुक्रबार, बैशाख ३१, २०७३ साल
काठमाडौँ। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले एनसेलले सरकारलाई तिर्नुपर्ने सम्पूर्ण लाभकरका विषयमा कर विज्ञसहितको टोलीले छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  समितिको आजको बैठकले पुँजीगत लाभकर अन्य कर भन्दा फरक विषय भएकाले..

बिदेशमा पैसा राख्ने नेपालीहरुमाथि छानबिन सुरु

बुद्धबार, बैशाख २९, २०७३ साल
काठमाडौँ ।सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान प्रक्रिया थालेको छ।   अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ट्याक्स हेभन मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे..

एनसेल कर प्रकरण: वाईसीएल प्रतिरोधमा उत्रने

बिहीवार, बैशाख २३, २०७३ साल
काठमाडौँ। एकीकृत माओवादीको युवा संगठन वाईसीएल नेपालले निजीक्षेत्रको मोबाइल कम्पनी एनसेलको खरिद विक्रीका क्रममा सरकारलाई तिर्नुपर्ने राजस्व यथाशिघ्र तिर्न चेतावनी दिएको छ ।    नेपालको सबैभन्दा ठूलो कर्पोरेट डिलएनसेलको सेयर खरिद विक्रीप्रक्रिया..

सर्वोच्चको आदेशले क्यासिनोको रोयल्टी उठेन

सोमबार, बैशाख २०, २०७३ साल
काठमाडौँ।  सर्वोच्च अदालतको अन्तरिम आदेश देखाउँदै क्यासिनो व्यवसायीले रोयल्टी (राजस्व) नतिर्दा सरकारलाई करोडौं घाटा भइरहेको छ।   प्रत्येक आर्थिक वर्ष ठूला र मिनी क्यासिनोबाट सरकारले करोडौं रुपैयाँ राेयल्टी उठाउन पाउने भएपनि केही..

रसुवागढी नाका सुचारु, तीन घण्टामा झण्डै चार करोड राजश्व संकलन

शनिबार, बैशाख १८, २०७३ साल
धुन्चे (रसुवा), । बिहीबारदेखि बन्द रसुवागढी नाका शुक्रबार अपराह्नदेखि खुला भएको छ । सुरक्षाकर्मीद्वारा बन्द नाका खुलाइएपछि चीनबाट आयात हुने सामग्री नेपालको उत्तरी नाका रसुवागढीबाट धमाधम नेपाल भित्रन थालेको छ..

वीरगन्ज भन्सारमा पहिलो पटक लक्ष्य पुग्यो

बिहीवार, बैशाख १६, २०७३ साल
वीरगन्ज। भारत तथा तेस्रो मुलुकबाट आयातित वस्तु न्यून बिजकीकरण र गलत घोषणा गरी भित्र्याउने व्यापारीको सामान वीरगन्ज भन्सार परिसरमै दोहोर्‍याएर मूल्यांकन हुन थालेको छ।  यसरी वस्तुको पुनर्मूल्यांकन हुँदा पछिल्लो दुई महिनायता..
Results 53: You are at page 1 of 2
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017