शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

AID/LOAN

स्थानीय तह कार्यान्वयनका लागि रु सात अर्ब निकासा

बिहीवार, चैत्र ३, २०७३ साल
काठमाडौँ : अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ । पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु..

महँगिँदै बैंकको ऋण

शुक्रबार, माघ १४, २०७३ साल
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी रित्तिएको सन्दर्भमा अन्नपूर्ण पोस्ट् दैनिकले महँगिँदै बैंकको ऋणलाई मुख्य समाचार बनाएको छ । ‘दीर्घकालीन कृषि रणनीति असफल’लाई पनि समाचार बनाएको छ । साँढे चार..

अमेरिकाद्वारा सन् २०१६ भित्र नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान

बिहीवार, माघ १३, २०७३ साल
काठमाडौँ : अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ । यहाँस्थित अमेरिकी राजदूतावासद्वारा आज..

स्थानीय तहमा घटना दर्ता विद्युतीय प्रविधिमा गर्न विश्व बैंकले दियो १५ करोड डलर

मंगलवार, माघ ११, २०७३ साल
काठमाडौंः विश्व बैंकले नेपाललाई १६ अर्ब ३७ करोड रुपियाँ ऋण प्रदान गरेको छ ।  पाँच प्रकारका घटना दर्तालाई विद्युतीय प्रविधिमा लैजान उसले  १५ करोड अमेरिकी डलर ऋण दिन सहमत भएको..

महाकाली नदीमा आधा दर्जन पुल बनाउने भारतीय राजदूतको घोषणा

बुद्धबार, माघ ५, २०७३ साल
भीमदत्तनगरः नेपालका लागि भारतीय राजदूत रणजीत रायले महाकाली नदीमा आधा दर्जन पक्की मोटर तथा झोलुङ्गे पुल निर्माण हुने बताएका छन् ।  भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर उच्च..

भारतीय सहयोगमा थामेखोलाको क्षमता वृद्धि, भारतीय राजदूतले गरे उदघाटन

मंगलवार, पौष २६, २०७३ साल
काठमाडौंः भारतीय राजदूत रञ्जित रायले सोलुखुम्बुको नाम्चेस्थित थामेखोला जलविद्युत आयोजनाको उदघाटन गरेका छन् । भारतीय सहयोगमा ६३० किलोवाटबाट ९३० किलोबाटमा क्षमता वृद्धि गरिएको यस आयोजनाको आइतबार रायले उदघाटन गरेका हुन..

विश्व बैंकद्वारा पाँच अर्ब ९४ करोड ऋण सहयोग

सोमबार, पौष ४, २०७३ साल
काठमाडौँ। विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप रु पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा आज..

साना जलविद्युतको पुनर्निर्माण गर्न भारतीय सहयोग

बिहीवार, कार्तिक ११, २०७३ साल
जुम्लाः साना जलविद्युत् घुघुतीको पुनर्निर्माणका लागि भारतीय दूतावासले  दुई करोड ६३ लाख रुपियाँ सहयोग गर्ने भएको छ । विसं २०४० मा पाँचसय घरधुरीका जीर्ण विद्युत क्षमता अभिवृद्धिका लागि दूतावासले यो..

प्रमको निर्देशनपछि साझाको जग्गा लिलामी रोकियो, ऋण तिर्न ४० करोड निकासा दिइने

सोमबार, कार्तिक ८, २०७३ साल
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन्। ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा आज प्रधानमन्त्री दाहालले..

‘ब्रिक्सबाट नेपाललाई फाइदा छैन, चीन र भारतसँगको सम्वन्धलाई नै जोड दिनुपर्छ’

आईतवार, असोज ३०, २०७३ साल
काठमाडौंः सत्तारुढ दल नेपाली काँग्रेसका नेता रामशरण महतले भारतको गोवामा जारी ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने दावी गरेका छन् ।  आइतबार एक कार्यक्रममा बोल्दै उनले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय..

अर्थसचिवलाई भेटे आइएमएफ, एडिबी र इयूका प्रतिनिधिले, पुनर्निर्माणमा गति दिन सल्लाह

सोमबार, असोज १७, २०७३ साल
काठमाडौंः अर्थसचिव शान्तराज सुवेदीसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का स्थायी प्रतिनिधि अन्द्रेस बाउर, एसियाली विकास बैंक (एडिबी)का राष्ट्रिय निर्देशक केनिची योकोहामा र युरोपियन युनियन (इयू) का राजदूत रेन्स्जे टिरिङले छुट्टाछुट्टै भेटवार्ता..

भारतीय राजदूतले गरे कास्कीका दुई विद्यालय भवनको शिलन्यास

शनिबार, असोज ८, २०७३ साल
काठमाडौंः भारतीय सहयोगमा निर्माण हुन लागेका कास्कीका एक विद्यालय र एक क्याम्पस भवनको भारतीय राजदुत रणजीत रायले शुक्रबार शिलन्यास गरेका छन् ।  दुई शैक्षिक संस्थाको भवन बनाउन भारतले सात करोड ८१..

भूकम्प पछिको पुनर्निर्माणका लागि बेलायतले १० अर्ब अनुदान दिने

बिहीवार, भाद्र १६, २०७३ साल
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई बेलायतले १० अर्ब १० करोड रुपियाँ अनुदान दिने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र बेलायती..

काठमाडौं-नौबिसे सुरुङ मार्ग निर्माणका लागि जापान सहयोग गर्न इच्छुक

बुद्धबार, भाद्र १५, २०७३ साल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले बुधबार प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।   प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले..

लघु जलविद्युत प्यान मर्मत गर्त भारतीय सहयोग

शुक्रबार, भाद्र १०, २०७३ साल
काठमाडौं । भारतले जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको लघु जलविद्युत आयोजनाको प्लान्टको पुनर्निर्माणका लागि दुई करोड ६३ लाख रुपियाँ अनुदान सहयोग गर्ने भएको छ ।  साँसद ललितजंग शाहको उपस्थिततिमा भारतीय दूतावासका द्धितीय..

नेपाललाई भारतको १७ वटा अग्नि नियन्त्रक उपहार (फोटो फिचरसहित)

बुद्धबार, भाद्र ८, २०७३ साल
काठमाडौं । भारतले नेपाललाई १७ वटा दमकल (अग्नि नियन्त्रक) उपहार दिएको छ । राजधानीको भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा भारतीय राजदूत रञ्जित रायले स्थानीय विकास मन्त्री हितराज पाण्डलाई दमकल हस्तान्तरण गरेका..

‘सम्वन्ध सुधारेर विकासमा सहकार्य गर्न भारत तयार छ’

बुद्धबार, भाद्र ८, २०७३ साल
चितवन । भारतीय राजदूत रञ्जित रायले राजदूत रायले नेपालमा सरकार बनाउनु र गिराउनुमा भारतको कुनै हात नरहेको दावी गरेका छन् । मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुई देशबीच सम्बन्ध सुधार..

शून्य भोकमरी समुदाय परियोजनाका लागि कोइकाको २१ अर्ब सहयोग

बुद्धबार, श्रावन ५, २०७३ साल
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)द्वारा नेपालमा सञ्चालित सामुयल शून्य भोकमरी समुदाय परियोजनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले २० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको..

डेनमार्क र नर्वेको स्थानीय शासन कार्यक्रमलाई थप ७० करोड सहयोग

शनिबार, जेष्ठ २९, २०७३ साल
नारायण न्यौपाने काठमाडौँ। डेनमार्क र नर्वेले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमलाई रु ७० करोड अतिरिक्त आर्थिक सहायता प्रदान गरेको छ । जनउत्तरदायी संयन्त्रबाट पारदर्शीता र जवाफदेहीता अभिवृद्धि गरी स्थानीय सुशासनमा प्रवद्र्धनमा..

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण: राष्ट्र बैंक भन्छ-प्रस्ट कार्यविधि चाहिन्छ

मंगलवार, माघ ४, २०७३ साल
काठमाडौँ। सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रममा समावेश गरेको विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने विषयलाई सघन छलफलमा ल्याएर निष्कर्ष दिनुपर्ने औँल्याइएको छ ।  एकीकृत नेकपा(माओवादी) निकटको अखिल नेपाल राष्ट्रिय..

युएइको नयाँ दूतावासले सुरु गर्यो काम, दिल्लीबाट दिइने प्रवेशाज्ञा अब काठमाडौंबाटै

मंगलवार, बैशाख २८, २०७३ साल
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)ले मंगलबारदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ । नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो..

कोटेश्वर बहुमुखी क्याम्पस स्थापना गर्न भारतीय दूतावासको सहयोग

बिहीवार, बैशाख २३, २०७३ साल
काठमाडौं । भारतीय दूतावासले कोटेश्वर बहुमुखी क्याम्पस स्थापना गर्न चार करोड ८८ लाख रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा दूतावासका द्धितीय सचिव ज्ञानभीर सिंह, स्थानीय विकास अधिकारी..

विकास सहायता प्रतिवेदन सार्वजनिक, वैदेशिक सहायताको सदुपयोग गरिने

आईतवार, बैशाख १२, २०७३ साल
काठमाडौँ। सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।  अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो..

पुनर्निर्माणका लागि युरोपियन युनियनले साढे १२ अर्ब दिने

आईतवार, बैशाख १२, २०७३ साल
काठमाडौं । यूरोपियन युनियनले नेपाल १२ अर्ब ४९ करोड रुपियाँ (१०५ मिलियन यूरो) अनुदान सहयोग दिने भएको छ । युनियनले भूकम्प पछिको पुर्नवास र पुनर्निर्माणका लागिसहयोग गर्न लागेको हो ।  सहयोग..

नदी नियन्त्रणका लागि भारतले दियो थप रु. साढे ३६ करोड

बुद्धबार, चैत्र २४, २०७२ साल
काठमाडौं । नदी नियन्त्रण कार्यका लागि भारत सरकारले नेपाललाई ३६ करोड ६२ लाख रुपियाँ अनुदान सहयोग गर्ने भएको छ ।सिँचाइ मन्त्रालयमा बुधबार आयोजित द्विपक्षीय सहयोग सम्झौतामा सिँचाइ मन्त्री उमेश यादवलाई..

भारतको साढ छ करोड रुपियाँ अनुदानमा पाल्पाका दुई विद्यालय भवन निर्माण हुने

बिहीवार, चैत्र १८, २०७२ साल
काठमाडौं । भारतको सहयोगमा निर्माण हुन लागेको तानसेनको लक्ष्मी उच्च माध्यमिक विद्यालय र होस्टल भवन निर्माणको भारतीय राजदूत रणजीत राय र पूर्वमन्त्री माधव घिमिरेले संयुक्तरुपमा शिलन्यास गरेका छन् ।  भारतको चार..

ढाका टोपीमा भेटिए भारतीय राजदूत रणजीत राय

आईतवार, चैत्र ७, २०७२ साल
काठमाडौं । भारतीय राजदूत रणजीत रायले ढाका टोपी लगाएर भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उदघाटन गरेका छन् । भारतको तीन करोड ३१ लाख रुपियाँ अनुदान सहयोगमा तनहुँमा निर्मित विद्यालय भवनको..

बेलायतबाट दुई अर्ब तीस करोड रुपियाँ सहयोग

मंगलवार, फागुन १८, २०७२ साल
काठमाडौं । बेलायतले विकासका लागि प्रमाण कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई दुई अर्ब ३० करोड रपियाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।   उत्तरी आयरल्यान्ड र संयुक्त अधिराज्यबाट आगामी चार वर्षका लागि..

युरोपियन युनियनद्धारा विद्यालय पुनर्निर्माणका लागि रु. ४८ करोड सहयोग

सोमबार, फागुन १०, २०७२ साल
काठमाडौं । युरोपियन युनियनले गत वैशाखो भूकम्पका कारण नराम्रोसँग प्रभावित हुन पुगेको शिक्षा क्षेत्रको पुनर्निर्माणका लागि सरकारलाई ४८ करोड रुपियाँ (चार दशमलव एक मिलियन पाउण्ड) उपलब्ध गराएको छ ।  युनियनले यसअघि..

नेपाल र भारतबीच सातबुँदे सम्झौता, के के छन सम्झौतामा ?

शनिबार, फागुन १५, २०७२ साल
नयाँ दिल्ली । भारतको छ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको रोहबरमा  हैदरावाद हाउसमा विभिन्न सातबुँदे सम्झौता भएको छ । दुई देशका सरकार प्रमुखकोे..
Results 64: You are at page 1 of 3
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017