आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

TRADE

माघे संक्रान्तिमा तीन करोडको तरुल करोबार

आईतवार, माघ २, २०७३ साल
काठमाडौं : उपत्यकामा माघे संक्रान्तिको अवसरमा ५ सय मेट्रिक टन तरुल आपूर्ति भएको छ । शनिबारसम्ममा करीब ३ करोड रकम बराबरको विभिन्न तरुलको कारोबार भएको पाइएको छ । नेपाल तरकारी..

भारततर्फ तेजपात निर्यात गरेरै सात करोड बढीको आम्दानी

बुद्धबार, पौष २७, २०७३ साल
पाल्पा । जिल्लाबाट तेजपातको पात र बोक्रासहित ११ लाख ८१ हजार ८३५ किलो भारत निर्यात भएको छ । आव २०७२÷७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक..

राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु: नेपालमै उत्पादन हुन्छन् एक सयदेखि दश हजारसम्मका जुत्ताचप्पल

बुद्धबार, पौष ६, २०७३ साल
काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि जुत्ताचप्पल तथा छालाजन्य बस्तुको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही पुस ११ गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा रू..

तातोपानीसम्मको सडक खुल्यो, चीन छिर्ने नाका खुलेन

मंगलवार, पौष ५, २०७३ साल
चौतारा । भूकम्पपछि सुक्खा पहिरो गएर तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्डमा यातायात चल्न थालेका छन्। अवरुद्ध भएको सडक सञ्चालनमा आए पनि भुकम्प लगत्तै बन्द रहेको नाका भने..

भारु नोटबन्दीले पन्ध्र हजार किलो अलैँची बिक्री भएन, किसान मारमा

बिहीवार, मंसिर ३०, २०७३ साल
सोलुखुम्बु। चौलाखर्क र गोली गाविसमा उत्पादन भएको अलैँची बिक्री हुन नसक्दा किसान मारमा परेका छन् । गत वर्ष किसानबाट खरिद गरेको अलैँची स्थानीय व्यापारीले अझै बिक्री गर्न सकेका छैनन् ।..

मोवाइल फोन आयातकर्ताहरु संगठित, नेतृत्वकर्ता दीपक मलहोत्रा

सोमबार, मंसिर २०, २०७३ साल
काठमाडौंः नेपालमा मोवाइल फोनहरु आयात गर्दै आएका व्यापारीहरु संगठित भएका छन् । उनीहरुले मोवाइल फोन इम्पोटर्स एशोसियशन गठन गरेका हुन । कुल १६ सदस्य रहेको संघको अध्यक्षमा आइएमएस प्रालि (सामसुङ)का..

रसुवा–केरुङ राजमार्गमा टोकन प्रणाली

आईतवार, मंसिर १२, २०७३ साल
रसुवाः राजमार्गको साँघुरो सडकलाई व्यवस्थित र मर्यादित बनाई नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धिमा सहजता ल्याउन मालबाहक सवारी साधनलाई टोकन प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुुसार राजमार्गको रसुवा..

अबौंको टायर आयात कम गर्न गोरखकाली ब्युँताउने तयारी

शनिबार, मंसिर ११, २०७३ साल
हरि लामिछाने/काठमाडौंः स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदा रहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ । सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि विस्तारित भइरहेको छ..

व्यापार घाटा ७२ प्रतिशतले बढ्यो, पेट्रोलियम पदार्थको आयात झण्डै ५६ प्रतिशतले वृद्धि

बिहीवार, मंसिर ९, २०७३ साल
काठमाडौंः चालु आर्थिक बर्षको प्रथम तीन महिनामा व्यापार घाटा ७२ दशमलव १ प्रतिशतले बढेर निर्यातभन्दा आयात दुई खर्ब दुई अर्ब ६६ करोड रुपियाँ भएको छ ।  गत बर्ष त्यही अवधिमा भारतीय..

सुख्खायामका लागि भारतले थप २५० मेगावाट विद्युत दिने

आईतवार, मंसिर ५, २०७३ साल
काठमाडौंः अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामाको माग सम्बोधन हुने गरी भारत थप दुई सय ५० मेगावाट बिजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने..

चीनसँग भएका सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न पौड्याललाई सल्लाह

बिहीवार, कार्तिक २५, २०७३ साल
काठमाडौंः एमाले नेता सुवास नेम्वाङले नेपाल र चीनबीच भएको सम्झौताहरुको प्रभावकारी कार्यान्वयनका लागि नवनियुक्त राजदूतले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।  नेपाल–चीन हिमालयमैत्री समाजले आयोजना गरेको कार्यक्रममा उनले केपी ओली नेतृत्वको..

माघ दोस्रो साता दाङमा मध्यपश्चिम क्षेत्रीय महोत्सव हुने

आईतवार, कार्तिक २१, २०७३ साल
दाङः तुलसीपुरमा मध्यपश्चिम क्षेत्रीय व्यापारीक तथा पर्यटन एवम् औद्योगिक कृषी मेला संचालन हुन लागेको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आउँदो माघ १३ गतेदेखि २३ गतेसम्म यस्तो मेला संचालन..

पुष्प व्यापारमा हौसिँदै महिला, फूलमा नेपाल आत्मनिर्भर हुने चाहिं कहिले?

आईतवार, कार्तिक १४, २०७३ साल
नारायण ढुंगाना रत्ननगर, चितवन। तिहारका लागि मलाई फूल चाहिया’थ्यो । कति चाहिएको नी रु मलाई पाँचवटा माला र केही फूल । ए भैहाल्छ नी, आउनु न । थुङ्गाको कति पर्छ रु अब थुङ्गा चाहीँ बेचेको छैन ।..

तीन महिनामा मुस्ताङबाट मात्रै २३ करोड रुपियाँको स्याउ निकासी

आईतवार, कार्तिक १४, २०७३ साल
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपियाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपियाको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ..

कृषिप्रधान देशमा एक खर्ब ३४ अर्ब रुपियाँको खाद्यान्न आयात

आईतवार, असोज ३०, २०७३ साल
काठमाडौंः खाद्य सुरक्षा, अधिकार र सम्प्रभुता संविधानमा लेखिए पनि खाद्यान्नको आयात बढ्दो छ । गएको आर्थिक वर्षमा सबै प्रकारका खाद्यवस्तु गरी एक खर्ब ३४ अर्बको आयात भएको सरकारी तथ्याङ्क छ..

प्रधानमन्त्री दाहाल आज गोवा जाँदै, मोदी र सि जिन पिङलगायतसँग भेट्ने

शनिबार, असोज २९, २०७३ साल
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार बिहान भारतको गोवामा जाँदैछन ।  सम्मेलनले दुई समूहबीच आर्थिक साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान..

दसैँ बिदा मनाउने आन्तरिक पर्यटकले होटल भरिभराउ

बिहीवार, असोज २७, २०७३ साल
मुस्ताङ। दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् । दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती..

एउटै समूहले ६०० च्याङ्ग्रा किनेपछि भक्तपुरमा च्याङ्ग्रा अभाव

शुक्रबार, असोज २१, २०७३ साल
भक्तपुर। भक्तपुरमा दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले छ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव..

खाद्य संस्थानले सुरु गर्यो खसी-बोकाको बिक्री, खसी र च्याङ्ग्राको मूल्यमा वृद्धि

आईतवार, असोज १६, २०७३ साल
काठमाडौं। हरेक वर्षझैँ यस वर्षपनि नेपाल खाद्य संस्थानले आइतबारदेखि राजधानीमा खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्ने भएको छ। संस्थानले पहिलो लटमा ११ सय ५० खसी र च्यांग्रा आजबात बेच्ने तयारी..

व्यापार प्रवद्र्धनका लागि वेबसाइट nepaltradeportal.gov.np शुभारम्भ

मंगलवार, असोज ११, २०७३ साल
काठमाडौंः वैदेशिक व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नयाँ सूचना ‘पोर्टल’ सुरु गरेको छ । nepaltradeportal.gov.np नामक पोर्टलको बाणिज्यमन्त्री रोमी गौचन थकालीले शुभारम्भ गरेका हुन ।  विश्व बैंकको सहयोगमा..

अब सार्क क्षेत्रमा एक मुलुकमा परीक्षण भई निर्यात भएको वस्तु अर्कोमा गर्नुनपर्ने

आईतवार, असोज ९, २०७३ साल
काठमाडौं । व्यवस्थापिका संसदको आइतबारको बैठकले गुणस्तरसम्वन्धी सार्क क्षेत्रीय सम्झौतालाई अनुमोदन गरेको छ । उक्त सम्झौता अनुमोदनका लागि उद्योगमन्त्री नविन्द्रराज जोशीले संसदमा पेश गरेका थिए ।  सार्क सदस्य राष्ट्रबीच गुणस्तर परीक्षणमा..

पाकिस्तानी हस्तकला व्यापार मेला सुरु, असोज १२ सम्म चल्ने

बिहीवार, असोज ६, २०७३ साल
काठमाडौं । सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला बिहीबारदेखि काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ । रावलपिन्डी चेम्बर अफ कमर्शको आयोजनामा सुरु भएको व्यापार मेलामा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र..

भारी मात्रामा चिनियाँ स्याउ भित्रिन थाल्यो, मुस्ताङका कुहिएर खेर गयो

बिहीवार, असोज ६, २०७३ साल
रसुवा । बडा दसैँका लागि फलफूल आपूर्ति गर्न भन्दै भारी मात्रामा चिनियाँ स्याउ रसुवागढी नाका हुँदै आयात गर्न थालेको छ । यातायातको सहज सुविधा नहुँदा मुस्ताङलगायतका जिल्लामा उत्पादन गुणस्तरीय स्वदेशी..

पहिरोले राजमार्ग अबरुद्ध हुँदा केरुङ हुँदै आएका मालबाहक ट्रक अलपत्र

मंगलवार, भाद्र २८, २०७३ साल
रसुवा । पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा करिब एक सय मालबाहक ट्रक तथा कन्टेनर रसुवा भन्सार कार्यालयको हाताभित्र रोकिएका छन् ।  स्यापु्रर्m–टिमुरे खण्डअन्तर्गत लिङलिङ क्षेत्रको भूभागमा राजमार्ग अवरुद्ध भएपछि केरुङबाट सामान..

प्रधानमन्त्रीले संविधान संशोधन गरेर अग्रवाल समुदायको नागरिकताको समस्या समाधान गरिदिने

बुद्धबार, भाद्र २२, २०७३ साल
काठमाडौं । अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार सम्मान गरेका छन् । सम्मान गर्नुको कारण दाहालले जनयुद्धपछि मुलुकलाई अग्रगामी दिशामा लैजान खलेको भूमिकालाई कारण देखाइएको छ ।  केन्द्रले मुलुकमा स्थायित्व..

चार औषधि पसलमा सिलबन्दी, बढी भाडा अशुल्ने सवारी साधनहरु कारवाहीमा

बिहीवार, भाद्र १६, २०७३ साल
काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चार औषधि पसलमा सिलबन्दी गरेको छ । बुधबार गरेको अनुगमनका क्रममा नवीकरण नगरेका कलङ्कीस्थित कलङ्की पोलिक्लिनिक, जनसामुदायिक स्वास्थ्य पोलिक्लिनिक एन्ड रिसर्च सेन्टर,..

अन्तरदेशीय व्यापार मेला सुरु भएपछि कोरला नाका पुनःसञ्चालनमा

मंगलवार, भाद्र ७, २०७३ साल
बेनी (म्याग्दी)।  उपल्लो मुस्ताङमा चीनसँगको कोरला नाका पुनःसञ्चालनमा आएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका..

चितवनमा खेतीयोग्य जमिनको विनाश, चिकित्सकदेखि गृहिणीसम्म जग्गा दलालीमा

सोमबार, भाद्र ६, २०७३ साल
चितवन । व्यापार व्यवसायमा लगानी गर्नुपर्ने पुँजी जग्गाको कारोबारमा केन्द्रित हुन थालेपछि व्यापार व्यवसायमा नकारात्मक प्रभाव पर्ने देखिएको छ ।  नयाँ उद्योग चलाउने, व्यापार गर्ने व्यवसायी जग्गा प्लटिङमा केन्द्रित छन् भने..

अन्तरिम आदेश लिंदै क्यासिनो चलाउँदै, सरकारी बक्यौता भने २५ करोड बढी

शुक्रबार, भाद्र ३, २०७३ साल
काठमाडौं। सर्वोच्चको अन्तरिम आदेश ल्याउँदै क्यासिनो चलाउँदै गर्नेको संख्या बढ्दै गएको छ । सरकारी बक्यौता चुक्ता गर्न नसकेका र सरकारले ल्याएको क्यासिनो नियमावलीको पालना गर्न नसकेर बन्द भएका क्यासिनोलाई सञ्चालन गर्न..

बजार अनुगमनकर्ताको पनि छड्के अनुगमन जारी छ: आपूर्ति मन्त्रालय

बुद्धबार, भाद्र १, २०७३ साल
काठमाडौँ। केही दिन यता बजार अनुगमनलाई तिब्र बनाईरहेको आपूर्ति मन्त्रालयले बुधबारबाट अनुगमनमा जाने कर्मचारीको पनि अनुगमन गर्ने बताएको छ। अनुगमनमा जाने सरकारी कर्मचारीले व्यवसायीलाई पुर्व सूचना दिने गरेको र बार्गेनिङ गरेको पाईएपछि..
Results 168: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017