आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

CENTRAL BANK

भारुको अन्योल कायमै : रित्तै आयो नेपाली टोली

आईतवार, माघ २, २०७३ साल
काठमाडौं : प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै..

डेपुटी गर्भनर श्रेष्ठ भन्छन्– राष्ट्र बैंकको नियम बैंकहरुले पालना गरेनन्

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौंः उद्योगमन्त्री नवीन्द्रराज जोशीले लघु, घरेलु तथा साना उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सघाउन बैंकरहरुसँग आग्रह गरेका छन् । उद्योग मन्त्रालयमा बिहीबार उनीहरुलाई बोलाएर मन्त्री जोशीले औद्योगिकीकरण अभियानमा सघाउन आग्रह गरेका..

महंगी घटेर ४.८ प्रतिशतमा सीमित, काठमाडौंको महंगी ३ प्रतिशत मात्रै वृद्धि

शनिबार, पौष २, २०७३ साल
काठमाडौंः चालु आर्थिक बर्षको कात्तिक महिनामा मुद्रास्फीति घटेर चार दशमलव आठ प्रतिशतमा सीमित भएको छ  । गएको असोजमा मुुद्रास्फीति छ दशमलव सात प्रतिशत थियो ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको..

भारु प्रतिबन्धले नेपाली बजारमा हलचल, कुटनीतिक समाधान खोज्छौंः राष्ट्र बैंक

बुद्धबार, कार्तिक २४, २०७३ साल
हरि लामिछाने, काठमाडौंः भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ ।  भारत सरकारको निर्णयले भारतसँग..

राष्ट्र बैंक भन्छः कानुनी प्रक्रिया पूरा गरेर एनसेलले लाभांश लगेको हो

मंगलवार, कार्तिक ९, २०७३ साल
काठमाडौंः दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनी मापदण्ड पूरा गरेर विगत पाँच वर्षअघिदेखि रोकिएको लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी..

दसैंमा दक्षिणा स्वरुप पाएको नोटको यसरी हिफाजत गरौँ

बिहीवार, असोज २७, २०७३ साल
 काठमाडौं । बडा दसैंको दशमीदेखि सुरुभएको टिका थप्ने र लगाइदिने बिशेष अवसरमा हामीले आफ्ना ठुलाबडाबाट टिकासंगै पाएको दक्षिणा वा पैसालाई सफा राख्न राष्ट्र बैंकले अनुरोध गरेको छ। दसैंको बेला पाएको  दक्षिणामा..

नयाँ नोट लिन राष्ट्र बैंकमा सर्वसाधारणलाई सास्ती, निजी बैंकहरुले सकियो भन्दै फिर्ता पठाइदिए

आईतवार, असोज १६, २०७३ साल
काठमाडौंः दशैंमा नयाँ नोटको प्रचलन एक ढंगले संस्कृति नै बनिसकेको बेला सर्वसाधारणलाई नयाँ नोट पाउन भने हरेक वर्ष सास्ती नै भोग्नुपर्छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई पनि सर्वसाधारणको..

बैंकहरुले भोलिदेखि नयाँ नोट बाँडने, राष्ट्र बैंकले घटस्थापनापछि मात्रै

आईतवार, असोज ९, २०७३ साल
काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबारबाट सर्वसाधारणलाई बाँडने गरी बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकले सर्वसाधारणको चाप कम गर्न पहिला बैंकहरुलाई दिएर आफूले पछि बाँडन लागेको हो ।  राष्ट्र..

बजारमा डलर अभाव भएपछी राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउँदै

बिहीवार, भाद्र ३०, २०७३ साल
काठमाडौँ। बजारमा नगद डलर अभाव भएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गोमार्फत डलर ल्याउने निर्णय गरेको छ। पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ। सिंगापुरको सिआइएमबी बैंकबाट राष्ट्रबैंकको नाममा..

यस वर्ष घटस्थापनापछि मात्रै राष्ट्र बैंकले नयाँ नोट बितरण गर्ने

आईतवार, भाद्र १९, २०७३ साल
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंका लागि असोज १६ गतेबाट नयाँ नोट बितरण सुरु गर्ने भएको छ । राष्ट्र बैंकले घटस्थापनाको भोलिपल्टबाट मात्रै सर्वसाधारणलाई नयाँ नोटट बितरणको तयारी..

भूकम्प र नाकाबन्दीको वर्षमा पनि बैंकिङ क्षेत्रको कर्जा प्रवाहमा वृद्धि

शुक्रबार, भाद्र १०, २०७३ साल
काठमाडौं । विनाशकारी भूकम्प र नाकावन्दीले आर्थिक क्षेत्र शिथिल भए पनि गएको आर्थिक वर्षमा बैंक वित्तीय संस्थाको कर्जा लगानीमा निकै वृद्धि भएको छ । आर्थिक वर्ष २०७०/७१ मा यस्तो लगानी..

राष्ट्र बैंकद्वारा घरजग्गा र सेयर धितो कर्जामा कडाइ

बिहीवार, भाद्र ९, २०७३ साल
काठमाडौं।नेपाल राष्ट्र बैंकले सेयर र घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाइ गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा गरेअनुसार केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७२ का व्यवस्थालाई संशोधन गर्दै सेयर..

राष्ट्र बैंकद्वारा पाँच अर्बको रिपो जारी

बुद्धबार, भाद्र १, २०७३ साल
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार पाँच अर्ब रुपियाँको रिपो जारी गरेको छ। राष्ट्र बैंकले १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई तरलता प्रदान गर्न ५ अर्ब रुपियाँको रिपो ३.७२२३ प्रतिशत ब्याजदरमा..

अब डलर खाता भएकाहरुलाई १५ हजारसम्म खर्च गर्न सुविधा

आईतवार, श्रावन २३, २०७३ साल
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलरमा खाता खोल्नेहरुलाई खर्च गर्ने अघिकारको सीमा बढाएर १५ हजार अमेरिकी डलर पुर्याएको छ । यसअघि १० हजार रुपियाँसम्म खर्च गर्न अधिकार रहेकोमा राष्ट्र बैंकले..

मौद्रिक नीतिः घरजग्गा र सेयर कर्जामा थप कडाई, कृषि र उर्जामा कर्जा बढाउनुपर्ने

शुक्रबार, आषाढ ३१, २०७३ साल
काठमाडौं । सरकारले बजेट प्रस्तुत गरेको करिव डेढ महिनापछि नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीति जारी सार्वजनिक गरेको छ । र्याडिशन होटलमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बजेटका..

मौद्रिक नीति आज सार्वजनिक हुँदै, पूर्वाधार विकास बैंक खोल्न बाटो खुला

बिहीवार, आषाढ ३०, २०७३ साल
काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनसार आज दिउसो दुई बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। यसभन्दा पहिले आजै..

राष्ट्र बैंकको सूचना र जानकारी अब आफ्नै सामाजिक सञ्जालमा

बिहीवार, आषाढ ९, २०७३ साल
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आगामी नयाँ आर्थिक वर्षदेखि आफ्नै सामाजिक संजाल-- ट्वीटर र युट्युवको-- प्रयोग गर्ने भएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार बैंकका हरेक गतिविधिहरु बढीभन्दा बढी..

अर्थसमितिबाट पास भएको बाफियाको मस्यौदा फेरि अर्थसमितिमै फिर्ता

मंगलवार, आषाढ ७, २०७३ साल
काठमाडौं । संसदको अर्थसमितिबाट निकै कसरत गरी पास भएर गएको बैंक तथा वित्तिय संस्था सम्बन्धित विधेयक ९बाफिया० सरकारले पुर्नविचार गर्न भन्दै पुनः अर्थ समितिमै फिर्ता गरिदिएको छ। अर्थ समितिमा रहेका बैंकका..

राष्ट्र बैंकद्वारा आजबाट ३३ करोड रुपियाँको वैदेशिक बचतपत्र निष्काशन

आईतवार, जेष्ठ २३, २०७३ साल
काठमाडौं । राष्ट्र बैंकले आइतबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै झन्डै ३४ करोड रुपियाँ बराबरको बचतपत्र निष्काशन गरेको छ । बैंकका अनुसार वाषिर्क ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले..

वित्तीय संस्थालाई गाउँ केन्द्रित हुन गभर्नर नेपालको निर्देशन

शनिबार, जेष्ठ १, २०७३ साल
तिलोत्तम (रुपन्देही) । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच  ¥याउनका लागि वित्तीय संस्थाले लक्ष्यमा रहेर काम गर्नुपर्ने धारणा राखेका । अहिलेको समयमा पनि दुई चौथाइ नेपाली..

अब नोट, राहदानी नेपालकै सेक्युरिटी प्रेसमा छापिने

मंगलवार, बैशाख १४, २०७३ साल
काठमाडौ । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ । स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी..

पच्चिस करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

शुक्रबार, बैशाख ३, २०७३ साल
काठमाडौं । नेपाल राष्ट्र बैैंकले नौ प्रतिशत ब्याज दिने गरी २५ करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशनको तयारी गरेको छ । वैशाख ७ गतेदेखि २४ गतेसम्म बिक्री हुने बचतपत्र..

भूकम्पपीडित किसानलाई लक्षित गरी सय अर्बको पुनरोद्धार कोष

शुक्रबार, चैत्र २६, २०७२ साल
रत्ननगर (चितवन) । नेपाल राष्ट्र बैकका गभर्नर डा चिरञ्जीवी नेपालले सरकारले एक सय अर्ब रुपैयाँको पुनरोद्धार कोष ल्याउन लागेको बताएका छन् ।  चितवनको रत्ननगरमा भएको केरा किसानको वार्षिक साधारणसभामा उनले भूकम्पलगायतका..

स्वर्गीय गणेशमान सिंहको तस्विर अंकित दुई हजार रुपियाँको सिक्का निष्काशन

शुक्रबार, चैत्र ५, २०७२ साल
काठमाडौं । नेपाल राष्ट्र बैंकले लौहपुरुष गणेशमान सिंहको तस्विर अंकित सिक्का पहिलो पटक निष्काशन गरेको छ । गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा उनको तस्बिर अङ्कित चाँदीको सिक्का निष्काशन गरिएको हो । राष्ट्र..

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

शुक्रबार, फागुन १४, २०७२ साल
काठमाडौँ। अमेरिकी डलरको मुल्य शुक्रबार हालसम्मकै महँगो विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसा आज नेपाली बजारमा एक अमेरिकी डलरको मूल्य १ सय १० रुपियाँ २८ पैसामा आइपुगेको छ..

दुई डेपुटी गर्भनरका लागि चारजनाको नाम सिफारिस

शनिबार, माघ १६, २०७२ साल
काठमाडौं । गर्भनर डा चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरका लागि चार जनाको नाम सिफारिस गरेका छन ।  सिफारिसमा पर्नेहरुमा कार्यकारी निर्देशकहरू चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पंगेनी..

मूल्यवृद्धि ह्वात्तै बढ्यो, पुँजीगत खर्च न्यून, विप्रेषण आय भने उत्साहजनक

बिहीवार, माघ ७, २०७२ साल
काठमाडौं । तराई बन्द र नाकाबन्दीले बजार भाउ ह्वात्रै बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक अवस्थासम्वन्धी प्रतिवेदनमा औसत मुद्रास्फीति ११.६..

राष्ट्र बैंकको आन्दोलन सकियो, व्यवस्थापन र आन्दोलनरत पक्षबीच ३२ बुँदे सहमति

सोमबार, मंसिर ७, २०७२ साल
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एमाले निकट कर्मचारी संगठनले विभिन्न सेवा सुविधाको माग राखी गएको असोज १० गतेबाट सुरु गरेको आन्दोलन सकिएको छ । संघले ३७ बुँदे माग राखी आन्दोलन..

भारतीय नाकाबन्दीले आर्थिक वृद्धिदर ऋणात्मक हुने केन्द्रीय बैंकको अनुमान (अध्ययन प्रतिवेदनसहित)

शनिबार, मंसिर ५, २०७२ साल
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । विगत दुई महिनादेखि जारी भारतीय नाकाबन्दी थप लम्बिए मुलुकको अर्थतन्त्र एक प्रतिशतले तल झर्ने..

सबैभन्दा आकर्षक तलव सुविधा बुझ्ने राष्ट्र बैंकका कर्मचारीले सुविधा वृद्धिको माग गर्दै धर्नामा

मंगलवार, कार्तिक १७, २०७२ साल
काठमाडौं । सुविधाका हिसावले सबैभन्दा आकर्षण रहेको नेपाल राष्ट्र बैंकका कर्मचारीहरु चर्को सुविधाको माग गर्दै धर्नामा बसेका छन् । एमाले निकट कर्मचारी संगठनले ५० प्रतिशत भक्ता वृद्धिलगायतका माग गर्दै गएको..
Results 43: You are at page 1 of 2
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017