शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

BANK/FINANCE

प्रभुको हकप्रद सेयर निष्काशन गर्न एनसिएमलाई बिक्री प्रवन्धक नियुक्त

बिहीवार, चैत्र १०, २०७३ साल
काठमाडौंः प्रभु बैंकले आफूले यसअघि घोषणा गरेअनुसार हकप्रद सेयर निष्काशन गर्न एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रवन्ध नियुक्त गरेको छ ।  बैंकले आफ्ना सेयरधनीहरुकोे लागि १० कित्ता बराबर..

कुमारी बैंकले लाभांश वितरण गर्ने, ५६ करोड ६८ लाख बराबरको बोनस सेयर स्वीकृत

बुद्धबार, चैत्र ९, २०७३ साल
काठमाडौँः कुमारी बैंकले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर तथा एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार सम्पन्न १६औँ साधारणसभाले सो सम्वन्धी..

क्लियरिङ बैंकको सेवा अब प्रभु, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्टबाट पनि

शुक्रबार, चैत्र ४, २०७३ साल
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विहिबारदेखि थप तीन बाणिज्य बैंकलार्इ क्लियरिङ अनुमति दिएको छ। तीन बैंक थपिएपछि क्लियरिङ बैंकको संख्या अव चार पुगेको छ।  अहिले ग्लोबल आईएमइ बैंक एक्लैले..

मेगा बैंकले पारित गर्यो बोनस र हकप्रद सेयर

शुक्रबार, चैत्र ४, २०७३ साल
काठमाडौंः मेगा बैंकले गएको आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई करिब १४ प्रतिशत बोनस दिने भएको छ । बैंकको बिहीबार सम्पन्न छैंटौं बार्षिक साधारणसभाले १३ दशमलव २५ प्रतिशत बोनस सेयर र..

महालक्ष्मी र यति मर्ज भएर देशकै ठूलो विकास बन्ने

बुद्धबार, चैत्र २, २०७३ साल
काठमाडौंः महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंकबीच मंगलबार एक आपसमा गाभ्ने गभिने (मर्जर) सम्वन्धी सम्झौता भएको छ । यससम्वन्धी सम्झौतापत्रमा महालक्ष्मीका मर्जर कमिटि संयोजक सञ्जय गिरी र यतिका मर्जर..

ओम र मनास्लु 'मर्ज' हुने, चालु आवकै तोकिएको पुँजी पुग्ने

बुद्धबार, चैत्र २, २०७३ साल
काठमाडौंः ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज (एक) हुने भएका छन् ।  ओम डेभलपमेन्ट बैंकको सोमबार पोखरामा सम्पन्न विशेष साधारणसभाले मनास्लुसँग मर्जरको लागि स्वीकृती प्रदान गरेको हो ।  मर्जरपछि..

प्रभुको एटिएम त्रिअ विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा पनि

मंगलवार, फागुन २४, २०७३ साल
काठमाडौंः प्रभु बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा मंगलबार एटिएम सेवा सञ्चालनमा ल्याएको छ । आप्mना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय..

ओम डेभलपमेन्ट बैंकको शाखा कलंकीमा, चाँडै मनास्लुसँग मर्ज हुने

सोमबार, फागुन २३, २०७३ साल
काठमाडौंः ओम डेभलपमेन्ट बैंकले कलंकीमा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले सोमबार शाखाको उद्घाटन गरेका हुन ।  बैंकले हाल ३१ वटा शाखाबाट एक लाख..

सक्षमसँँगको सहकार्यमा एनएमबीले पर्यटनसँग सम्वन्धित ७,५२९ लघु उद्यमीलाई ऋण दिने

सोमबार, फागुन २३, २०७३ साल
काठमाडौंः एनएमबी बैंक र युकेएड सक्षम एक्सेस टु फाइनान्सबीच ग्रामीण क्षेत्रका साना पर्यटन व्यवसायीहरुलाई वित्तीय पहुँच उपलब्ध गराउन सम्झौता भएको छ। समझदारीअनुसार एनएमबी माइक्रोफाइनान्सले आगामी दुई बर्षभित्र सात हजार ५२९ व्यक्तिलाई..

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने

शुक्रबार, फागुन २०, २०७३ साल
काठमाडौँ : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्सलाई प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । ललितपुरको पाटनमा केन्दि«य कार्यालय रहेको फाइनान्सको हकप्रद तथा अघिल्लो आर्थिक वर्षको मुनाफा समेतबाट ७८ करोड..

एनआइसी एसियाद्धारा विपन्न वर्ग कर्जा सुरु

बुद्धबार, फागुन १८, २०७३ साल
काठमाडौंः एनआइसी एसिया बैंकले ग्रामीण क्षेत्रका किसान व्यवसायीलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले विपन्न वर्ग कर्जा सुरुवात गरेको छ ।  नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले कैलालीको अत्तरियामा ‘वित्तीय जागरणः राष्ट्रिय..

मोबाइल वित्तीय सेवा आरम्भ गर्न ‘सक्षम’ र ‘आइएमई डिजिटल सोलुसन’बीच साझेदारी

बिहीवार, फागुन १२, २०७३ साल
काठमाडौंः मोवाइल वित्तीय सेवा आरम्भ गर्न आइएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमबीच साझेदारी भएको छ । बुधबार एक कार्यक्रमबीच यसको आरम्भ गरिएको हो ।  यसले नेपालमा लामो..

हिमालय बैंकले इटहरीमा बनायो आफ्नै शाखा कार्यालय भवन

सोमबार, फागुन ९, २०७३ साल
काठमाडौंः हिमालयन बैंकले इटहरीमा आफ्ना नयाँ कार्यालय भवन निर्माण गरेको छ । भवनको बैंकका अध्यक्ष मनोज श्रेष्ठले उदघाटन गरेका हुन । कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लीलम बस्नेतलगायत सहभागी..

नेपाल बंगलादेश बैंकले सार्वजनिक गर्यो नयाँ लोगो

शनिबार, फागुन ७, २०७३ साल
काठमाडौंः नेपाल बंगलादेश बैंकले आफ्नो नयाँँ लोगो सार्वजनिक गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदले यसलाई सार्वजनिक गरेका हुन ।  अहमदले नयाँ लागो सँगै बैंक नयाँ..

लोपोन्मुख आदिवासी/जनजाती समुदायका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान

शनिबार, फागुन ७, २०७३ साल
काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले लोपोन्मुख आदिवासी/जनजाती समुदायका विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले रावाबैंक स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरिएको छ ।  बैंक संचालक समितिका सदस्य डा.रामदेव सिंहले शुक्रबार उक्त छात्रवृत्ति प्रदान..

‘हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होम’का बालबालिकालाई हिमालयन बैंकको सहयोग

बिहीवार, फागुन ५, २०७३ साल
काठमाडौंः हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सीतापाइला, आदेश्वरस्थित ‘हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होम’का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकालाई स्कुल ब्याग, जुत्ता तथा..

इन्भेष्टमेन्ट बैंक मै किन बढि हुन्छ पैसा चोरीदेखि नक्कली नोटको कारोबार ?

सोमबार, फागुन २, २०७३ साल
काठमाडौंः बिगतमा धेरै पटक पाँच सय र हजार दरका नोटहरुको बण्डलमा नक्कली नोटहरु मिसाएर नगद भुक्तानी गरेका घटनाहरु बारम्बार भेटिने गरेको नेपाल इन्भेष्टमेन्ट बैंकमा अहिले फेरि पैसा चोरीको घटना देखा..

नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपियाँ गायब

आईतवार, फागुन १, २०७३ साल
धनगढी : नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपियाँ एकाएक धनगडी शाखाबाट  गायब भएको छ । यस बारेको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन..

एन.आई.डी.सी प्राप्ति पछि सनराइजले सुरु गर्यो एकिकृत कारोबार

शुक्रबार, माघ २८, २०७३ साल
काठमाडौं: सनराइज बैंक लिमिटेडले शुक्रबारबाट एकीकृत कारोबार शुरु गरेको छ । एन.आई.डी.सी क्यापिटल मार्केट्स लिमिटेडलाई केहि समय अघि प्राप्ति गरेको लिमिटेडले आज आयोजित एक कार्यक्रमबीच गर्भनर चिरञ्जीवि नेपालले एकीकृत कारोबारको..

एसबिआई बैंकको साधारणसभा सम्पन्न, मुनाफा वितरणको प्रस्ताव पास

शुक्रबार, माघ २८, २०७३ साल
काठमाडौंः नेपाल एसबिआई बैंकले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र एक दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको बिहीबार सम्पन्न २३औं बार्षिक साधारणसभाले नाफा..

भिबोर सोसाइटी र लुम्बिनी फाइनान्स एक भई नयाँ नाममा लुम्बिनी विकास बैंक बन्ने

मंगलवार, माघ २५, २०७३ साल
काठमाडौंः भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँग मर्ज भई अब लुम्बिनी विकास बैंकको रुपमा आउने भएको छ । यससँगै बन्ने नयाँ संस्था विकास बैंकहरुमा सबैभन्दा ठूलो बैंकको..

एसबिआई बैंकले कमायो एक अर्ब ३३ करोड, निष्क्रिय कर्जा ०.१४ प्रतिशत मात्रै

सोमबार, माघ २४, २०७३ साल
काठमाडौंः नेपाल एसबिआई बैंकको गएको आर्थिक बर्षको मुनाफा अघिल्लो बर्षभन्दा २५ प्रतिशतभन्दा बढले वृद्धि भई एक अर्ब ३३ करोड १९ लाख रुपियाँ पुगेको छ ।  भारतको स्टेट बैंक अफ इण्डिया र..

अरुण भ्यालीको खुद मुनाफा गत वर्षभन्दा कम

सोमबार, माघ २४, २०७३ साल
काठमाडौ : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा दुई करोड ५५ लाख रुपियाँ खुद मुनाफा गरेको छ । यो  गत आवको तुलनाभन्दा १८ दशमलव ५४ प्रतिशतले..

जनता बैंकले सुरु गर्यो शाखारहित बैंकिङ सेवा

सोमबार, माघ २४, २०७३ साल
धनगढीः  जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार..

नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन

आईतवार, माघ २३, २०७३ साल
काठमाडौं : नेपाल एसबीआई बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले (नेप्से) बैंकको समायोजनपछिको मूल्य १ हजार १ सय २० रुपियाँ तोकेको छ । त्यसैगरी, बैंकको..

कुमारी बैंकमा चार संस्था गाभिँदै

शुक्रबार, माघ २१, २०७३ साल
काठमाडौंः एनसीसी बैंकसँग मर्जर असफल भएको कुमारी बैंकले अब काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली डेभलपमेन्ट बैंक र काँक्रेबिहार डेभलपमेन्ट बैंकलाई गाभ्ने तयारी गरेको छ ।  प्रतिसेयर ८५ रुपियाँका दरले ती..

हिमालयन बैंकको मुनाफा १ अर्ब २ करोड, गत वर्षको भन्दा २८ प्रतिशतले बढी

शुक्रबार, माघ २१, २०७३ साल
काठमाडौ : हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १ अर्ब २ करोड ७८ लाख रुपियाँ मुनाफा कमाउन सफल भएको छ । गत वर्ष सोहि दोश्रो त्रैमासिकमा..

रुकुममा प्रभु बैंकको शाखारहित बैंकिङ सेवा

बुद्धबार, माघ १९, २०७३ साल
काठमाडौंः प्रभु बैंकले यूके एड “सक्षम”को सहकार्यमा रुकुमका चार स्थान रन्मामैकोट, तकसेरा, काक्री र नायगाड प्वाङमा शाखारहित वैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।   रुकुम शाखाबाट यो सेवा विस्तार भएको भन्दै..

एनसीसीले ल्यायो उत्सव बचत खाता योजना, १२ प्रतिशत ब्याज पनि

बुद्धबार, माघ १९, २०७३ साल
काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंकले (एनसीसी) आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा एनसीसी उत्सव बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा वार्षिक ६.५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ..

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर दावी गर्ने आज अन्तिम दिन

बुद्धबार, माघ १९, २०७३ साल
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको ३९ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले गत वर्षको खुद मुनाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गरेपछि बचेको..
Results 315: You are at page 1 of 11
1 2 3 4 5 6 7 8 9 10 11 Next Last
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017