आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

COOPERATIVE

सहकारीलाई फष्टाउन बाधा पर्नेगरी सहकारी ऐन आउँदैनः थामी

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौंः सहकारी तथा गरिवी निवारणमन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको संरक्षण र विकास गर्नेगरी सहकारी ऐनको संशोधन गरिने बताएका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको बुधबार आयोजित कार्यक्रममा उनले सहकारी..

सहकारीलाई खुम्च्याउने गरी ऐन ल्याउँदिनः थानी

आईतवार, पौष १७, २०७३ साल
काठमाडौंः सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रलाई खुम्चियाउने गरी सहकारी ऐनको संशोधन नहुने बताएका छन् ।  राष्ट्रिय सहकारी संघको काठमाडौंमा भएको २४औं बार्षिक साधारणसभाको उदघाटनमा उनले भने, ‘निरकुंशताको..

लालीगुराँस सहकारीमा नयाँ कार्यसमिति, अध्यक्षमा अमरदास, सचिवमा सुरेन्द्र भण्डारी

सोमबार, मंसिर २०, २०७३ साल
काठमाडौंः पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार सम्पन्न १७औं बार्षिक साधारणसभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  त्यसैगरी, संघको उपाध्यक्ष,..

लालीगुराँस सहकारीले अहिलेसम्मकै ठूलो लगानीमा डेरी उद्योग खोल्ने

आईतवार, मंसिर १९, २०७३ साल
काठमाडौंः पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंमा आधुनिक प्रविधियुक्त डेरी उद्योग स्थापना गर्ने घोषणा गरेको छ । जलविद्युतदेखि देशकै ठूलो गाइ फार्म सञ्चालन गर्दै आएको सहकारीले आफ्नो १७औं बार्षिकोत्सवमा..

केक काटेर लालीगुराँसको १८औं वार्षिकोत्सव

शुक्रबार, असोज १४, २०७३ साल
ललितपुरः पुल्चोकस्थित श्री लालीगुरास बहुउद्देश्यीय सहकारी संस्थाले केक काटेर आफ्नो १८औं बार्षिकोत्सव मनाएको छ । सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले केक काटेका थिए ।  विसं २०५६..

सहकारी क्षेत्रबाट सबैभन्दा बढि राजश्व बुझाउनेमा लालीगुराँस अगाडि, खुद नाफा छ करोड ६६ लाख

बिहीवार, असोज १३, २०७३ साल
काठमाडौंः पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले गएको आर्थिक वर्षमा सरकारलाई चार करोड १५ लाख ३१ हजार रुपियाँ राजश्व बुझाएको जनाएको छ ।  सरकारलाई राजश्वमा यति ठूलो योगदान दिने समग्रह सहकारी क्षेत्रमा..

पाँचतारा सहकारीले सेयर सदस्यहरुलाई १५ प्रतिशत मुनाफा दिने

शनिबार, भाद्र ११, २०७३ साल
काठमाडौं । पेप्सीकोला पूरानो सिनामंगलस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले गएको आर्थिक वर्षको मुनाफाबा सेयर सदस्यहरुलाई १५ प्रतिशत मुनाफा वितरण गर्ने भएको छ ।  संस्थाको शनिबार सम्पन्न नवौं बार्षिक साधारणसभाले..

पञ्चशील सहकारीले कमायो दुई करोड ६४ लाख रुपियाँ

शनिबार, भाद्र ११, २०७३ साल
ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले गएको आर्थिक वर्षमा दुई करोड ५४ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको शनिबार सम्पन्न १६औं बार्षिक साधारणसभामा मुनाफा ४८ प्रतिशतले वृद्धि..

डिभिजन सहकारी कार्यालयद्वारा ५३ सहकारीको दर्ता खारेज

मंगलवार, भाद्र ७, २०७३ साल
जाजरकोट। निष्क्रिय अवस्थामा रहेका जाजरकोट, सुर्खेत र दैलेखका गरी ५३ सहकारी संस्था खारेज भएका छन् । डिभिजन सहकारी कार्यालयका अनुसार आव २०७२/७३ मा सुर्खेतका २३, दैलेखका १४ र जाजरकोटका १६ सहकारी..

तेत्तीस सहकारी खारेज

सोमबार, आषाढ २७, २०७३ साल
खजुरा (बाँके) । जिल्लामा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार पटक पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न..

अन्तर्राष्ट्रिय सहकारी दिवसमा मुलुकैभरि विशाल मानव साङ्लो

शनिबार, आषाढ १८, २०७३ साल
काठमाडौं । चौरानब्बेऔँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसर पारेर शनिबार मुलुकभर मानव साङ्लो बनाइएको छ । राष्ट्रिय सहकारी संघको नेतृत्वमा भएको साङ्लोमा हजारौं सहकारीकर्मी सहभागी थिए ।  दिवसलाई भव्यता प्रदान गर्न र..

अन्तर्राष्ट्रिय सहकारी दिवसमा विशाल मानव साङ्लो बनाएर शक्ति प्रदर्शन गरिने

सोमबार, आषाढ १३, २०७३ साल
काठमाडौं । नेपालको सहकारी क्षेत्रले ९४औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २२औं संयुक्त राष्ट्र संघीय सहकारी दिवस तथा २३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मानव साङ्लो बनाएर शक्ति प्रदर्शन गर्ने भएको छ ।  नेपालको..

प्रस्तावित सहकारी ऐनको मस्यौदामा हाम्रो सहमति छैनः प्रमुख दलका नेताहरु

शुक्रबार, आषाढ ३, २०७३ साल
ललितपुर । प्रमुख तीन दलका नेताहरुले नै सरकारले अघि बढाएको सहकारी ऐनको संशोधित मस्यौदा सहकारीमैत्री नरहेको भन्दै यसमा आफ्नो दलहरुको कुनै सहमति नरहेको बताएका छन् ।  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको..

चित्रबहादुरको आरोपप्रति सहकारी अभियानको आपत्ति, एकतर्फी ऐन संशोधनविरुद्ध संघर्ष गर्ने

बिहीवार, जेष्ठ २७, २०७३ साल
काठमाडौं । केही सहकारीको बदमासीलाई देखाएर समग्र सहकारी क्षेत्रको विकासको गतिलाई रोक्ने नियतले सरकारले सहकारी ऐनको संशोधन अघि बढाएकौ भन्दै त्यसविरुद्ध सहकारी अभियानले संघर्ष अघि बढाउने निर्णय गरेको छ ।  त्यसका..

सहकारीको विकासलाई रोक्नेगरी ऐन ल्याउन लागिएको भन्दै विरोध

शनिबार, जेष्ठ २२, २०७३ साल
काठमाडौं । सरकारले अघि बढाएको सहकारी ऐनको विद्येयकको विरोध गर्दै आएका सहकारी अभियानका अगुवाहरुले उक्त विद्येयक खारेज नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।  सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने नाममा भएका सहकारी..

ओरियन्टल पीडितले घेरे प्रधानमन्त्री निवास, सडकमै सुतेर धर्ना

बिहीवार, जेष्ठ २०, २०७३ साल
काठमाडौं । ओरियन्टल सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताले आफ्ना माग पूरा गराउन दबाब दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । आज बिहान ८ बजेदेखि निषेधित क्षेत्र बाहिर धर्नामा बसेका ओरियन्टल..

सरकार र अभियानको विवादले चार महिनादेखि प्रस्तावित सहकारी ऐन मन्त्रिपरिषदमा अडकियो

बिहीवार, बैशाख २३, २०७३ साल
काठमाडौं । सहकारी अभियन्ताहरुले सरकारले नीति तथा कार्यक्रममा सहकारी क्षेत्रलाई उपेक्षा गरेको र अनुदार ढंगले सहकारी ऐनको संशोधन अघि बढाएको भन्दै गुनासो पोखेका छन् ।  सहकारी तथा गरिबी निवारण मन्त्रालय र..

यस वर्षको ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ नेफ्स्कुनका अध्यक्ष घिमिरेलाई

शुक्रबार, बैशाख ३, २०७३ साल
काठमाडौं । पूरानो सिनामंगलस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको ‘राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७३’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष ऋषिराज घिमिरेलाई प्रदान गरेको छ..

विपन्न वर्गको पहुँचमा सहकारी पुगेनः राष्ट्रपति भण्डारी

शनिबार, फागुन १५, २०७२ साल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी अभियान विपन्न वर्गको पहुँचसम्म पुग्नुपर्ने बताएकी छन् । राष्ट्रिय सहकारी बैंकको १२ औँं वार्षिक साधारणसभामा शनिबार उनले वित्तीय पहुँच पुग्न नसकेका क्षेत्र र तहमा..

सहकारी आन्दोलनको भावनाअनुसार ऐन संशोधन हुन्छः दाहाल

बुद्धबार, फागुन ५, २०७२ साल
काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहकारीलाई वास्तविक गरिब जनताको आर्थिकस्तर उठाउने माध्यम बनाउने गरी अघि बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी सङ्घको प्रतिनिधिमण्डलले मंगलबार बुझाएको सुझावपत्र बुझदै उनले समाजवादको आधार..

ओरियन्टललाई देखाएर सबै सहकारी बन्द गर्न खोजियो, ऐन संशोधनका लागि संघको यस्तो छ सुझाव

शुक्रबार, माघ २९, २०७२ साल
ललितपुर । राज्यले अंगिकार गरेको आर्थिक विकासको तीन खम्बे अर्थनीति विपरित सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी ऐनको संशोधन अघि बढाएको भन्दै राष्ट्रिय सहकारी संघले यसको तीब्र विरोध गरेको छ..

संसदीय समितिको निर्देशनलाई अटेर गर्दै सहकारी ऐनको मस्यौदा मन्त्रिपरिषदमा दर्ता

आईतवार, माघ २४, २०७२ साल
काठमाडौं । संसदीय समितिको निर्देशनलाई अटेर गर्दै सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी ऐन, २०४८ को पहिलो संशोधन विधेयक मन्त्रिपरिषदमा दर्ता गराएको छ ।  संसदको अर्थ समितिले सरोकारवालाहरुवाला छलफल गरेर मात्रै..

बैंकहरुको रुचीमा सहकारी ऐनको संशोधन प्रयास

मंगलवार, माघ १२, २०७२ साल
काठमाडौं । सहकारीकर्मीहरुले बैंकहरुको रुची र इसारामा सहकारी आन्दोलनलाई कण्ठित गर्नेगरी सहकारी ऐन संशोधन गराउने प्रयास भइरहेको दावी गरेका छन् ।  सहकारी पत्रकार समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरुले सहकारी क्षेत्रका..

नेपालको कर्मचारीतन्त्र सुनियोजितरुपमा सहकारी आन्दोलनलाई कुण्ठित गर्ने प्रयासमा

शनिबार, माघ ९, २०७२ साल
काठमाडौं । राज्यले सहकारी सहितको तीन खम्बे आर्थिक नीति अंगिकार गरेको र मुलुकभर सहकारी अर्थतन्त्र फष्टाउँदै गएको बेला समग्र सहकारी आन्दोलनलाई संकुचित बनाउने गरी सहकारी ऐन, २०४८ को संशोधन अघि..

सरोकारवालासँग छलफल गरेर मात्रै सहकारी ऐनको संशोधन अघि बढाउः अर्थ समिति

बुद्धबार, माघ ६, २०७२ साल
काठमाडौं । संसदको अर्थसमितिले सरोकारवालासँग छलफल गरेर मात्रै सहकारी ऐनको संशोधन अघि बढाउन सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको मंगलबार बसेको बैठकमा सहकारी अभियानका अगुवा र समितिका..

नगरपालिकाको भन्दा थोरै बजेटले कसरी गरिवी निवारण गर्ने ? : चित्रबहादुर केसी

बिहीवार, पौष ३०, २०७२ साल
भक्तपुर । उपप्रधानमन्त्री चित्रबहादुर केसीले नुन, तेल र चाउचाउसँग कुनै हालतमा नेपालको राष्ट्रियता नसाटिने बताएका छन् ।जिल्ला सहकारी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बिहीबार उनले मुलुकको स्वाधीनता, राष्ट्रिय स्वाभिमान, भौगोलिक..

सहकारी अभियानको सुझाव विपरित सहकारी ऐनको संशोधन अघि बढाइएको भन्दै चर्को विरोध

आईतवार, पौष १९, २०७२ साल
काठमाडौं । सरकारले तीन खम्बे आर्थिक नीतिको भावनाविपरित सहकारी ऐनको संशोधन प्रक्रिया अघि बढाएको भन्दै चर्को विरोध जनाएका छन् ।  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको चौथो बार्षिक साधारणसभामा शनिबार उनीहरुले सहकारी..

मुलुकभर सहकारीको बाढी आएको छः चित्रबहादुर केसी

शुक्रबार, पौष १७, २०७२ साल
काठमाडौं । उपप्रधानमन्त्री तथा सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले मुलुकभर सहकारीका बाढी आएको भन्दै यसलाई ठिक ढंगले व्यवस्थापन र सञ्चालन गर्न सकिएन भने यसले बिकृति ल्याउने बताएका छन्..

केन्द्रीय कफी सहकारीको अध्यक्षमा योगेश पोखरेल

मंगलवार, पौष १४, २०७२ साल
काठमाडौं । केन्द्रीय कफी सहकारी संघको अध्यक्षमा योगेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तनहुको आँबुखैरेनीमा शनिबार सम्पन्न संघको नवौं वार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन..

सहकारी अभियानकै सुझावअनुसार सहकारी ऐन संशोधन हुन्छः चित्रबहादुर केसी

शनिबार, पौष ४, २०७२ साल
काठमाडौं । उपप्रधानमन्त्री तथा सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी अभियानको सुझावअनुसार सहकारी ऐनलाई संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।  नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको शुक्रबार सम्पन्न..
Results 47: You are at page 1 of 2
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017