आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

SERVICE

साना सवारीसाधनलाई विस्थापित गरिने, अत्याधुनिक सुविधासम्पन्न ट्याक्सी भने सञ्चालन हुने

बुद्धबार, माघ ५, २०७३ साल
काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन..

चन्द्रागिरि केबलकारले माघ भरिका लागि ल्यायो विशेष योजना

सोमबार, माघ ३, २०७३ साल
काठमाडौंः माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वासअनुरुप चन्द्रागिरिको भालेश्वर महादेवको दर्शन गर्न सोमबार बिहान जाने दर्शनार्थीमध्ये पहिलो १०८ जनालाई १०८ रुपियाँमा चन्द्रागिरि केबलकारको टिकट प्राप्त..

संरक्षण नहुँदा विमानस्थलहरू गौचरनमा परिणत

आईतवार, माघ २, २०७३ साल
पोखरा । राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् । पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको..

शिवपुरीको तारेभिरलाई पर्यटकीय गन्तव्य बनाइने

आईतवार, माघ २, २०७३ साल
काठमाडौंः शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर महोत्सव शनिबार सम्पन्न भएको छ ।  सो अवसरमा स्थानीय..

चार लाख गरीब घरपरिवार पहिचान भएकालाई बैशाखभित्र परिचयपत्र

शुक्रबार, पौष २९, २०७३ साल
काठमाडौं : सरकारले २५ जिल्लाबाट तीन लाख ९५ हजार परिवारका लागि यही बैशाखदेख्ही गरिबी परिचयपत्र दिने तयारी गरेको छ ।  उनीहरुका लागि सरकारले सामाजिक सुरक्षाको प्रबन्ध समेत गर्ने निर्धारण गरेको..

चन्द्रागिरिमा पृथ्वीनारायणको मुर्तिचित्र

बुद्धबार, पौष २७, २०७३ साल
काठमाडौंः पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको माथिल्लो स्टेशनमा पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्सद्वारा निर्मित मूर्तिचित्र नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अनावरण गरे ।  एक..

तारुका र बेत्रावतीमा २८ हल गोरु जुधाइने, गोरुहरुलाई असारदेखि नै विशेष हेरचाह

मंगलवार, पौष २६, २०७३ साल
काठमाडौंः माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा..

पुष्पाको 'अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टर'लाई डाबरले दियो न्यानो लुगा

सोमबार, पौष २५, २०७३ साल
काठमाडौंः डाबर च्यवनप्राशको उत्पादक तथा बजार–व्यवस्थापन कम्पनी डाबर च्यवनप्राशले जाडो मौसमलाई लक्षित गरी काठमाडौंका ३१ विद्यालयमा “स्कुल इम्युनो च्याम्प २०१६” कार्यक्रम सञ्चालन गरेको छ ।  यस अभियानबाट डाबर च्यवनप्राशले शरिरको आन्तरिक..

पहिलो पटक भित्रिए नेपाली नम्बरका ग्यास बुलेट, ४२ बर्ष लाग्यो भारतीय एकाधिकार तोड्न

सोमबार, पौष २५, २०७३ साल
काठमाडौंः झन्डै ४२ बर्षको भारतीय एकाधिकारको अन्त्य गर्दै, नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बर प्लेटका ग्यास बुलेट भित्राएका छन् । केही..

पर्यटकीय नगरी पोखरा घुम्न जाने हो ? स्नोल्यान्डले घोषणा गर्यो आकर्षक ‘टुर प्याकेज’

शुक्रबार, पौष २२, २०७३ साल
काठमाडौंः अंग्रेजी नयाँ वर्षको अवसरमा बाराही चोकको होटल स्नोल्यान्डले आन्तरिक पर्यटकहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ । आफूहरुले दुई रात तीन दिनको लागि पाँच हजार रुपियाँको प्याकेज ल्याइएको होटल..

उपत्यकामा साझा बसको सेवा अरु रुटमा बढाउन यात्रुहरुको माग

बुद्धबार, पौष २०, २०७३ साल
पूर्णप्रसाद मिश्र काठमाडौंः विभिन्न बाहनामा बारम्बार हुने बन्दमा पनि साझा यातायातले सेवा दिन थालेकाले उपत्यकाका सबै मार्गमा यसको सेवा विस्तार गर्नुपर्ने माग पीडित यात्रुकोे छ ।  सडक विस्तार गर्दा भत्कने घर..

मौसमको खराबीले आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित

मंगलवार, पौष १९, २०७३ साल
काठमाडौंः मौसमको खराबीका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सामान्यरुपमा प्रभावित भए । मौसम बद्लीसँगै हिमाली क्षेत्रमा हिमपातका कारण केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट (अन्यत्र मोडिनु) र होल्ड..

संविधान संशोधन विरुद्ध अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्धारा अस्वीकार

मंगलवार, पौष १९, २०७३ साल
काठमाडौंः सर्वोच्च अदालतले व्यवस्थापिका संसद्‍मा दर्ता भएको संविधान संशोधन विधेयक विरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।    शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम कानुन निर्माण गर्ने अंग व्यवस्थापिका संसद्बाट कुनै..

सन् २०१६ मा ३६ हजारभन्दा बढी पर्यटकद्वारा सगरमाथा क्षेत्रको भ्रमण

सोमबार, पौष १८, २०७३ साल
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण..

ट्याक्सीमा अब कम्प्युटर बिलिङ प्रणाली, ठगिनु नपर्ने, सामान छुटे पनि खोज्न सकिने

सोमबार, पौष १८, २०७३ साल
काठमाडौंः सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आइतबारदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका..

स्वयम्भु यातायात कार्यालयबाट समेत लाइसेन्स बितरण सुरु

आईतवार, पौष १७, २०७३ साल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतवार चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि अव आधा घण्टाभन्दा बढी सेवा ग्राहीले कार्यालयमा कुर्न नपर्ने बताएका छन् । स्वयम्भुको ठूलो भर्‍याङमास्थित..

मोटर र्याली सौराहा प्रस्थान, घुमफिर बर्ष सफल बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

शनिबार, पौष १६, २०७३ साल
काठमाडौंः काठमाडौंबाट शुक्रबार सौराहासम्म मोटर र्याली प्रस्थान गरेको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लबको समन्वयमा उक्त..

हात्तिहरुको रोचक बनभोज र फुटबल प्रतियोगिता तस्विरहरुमा

बुद्धबार, पौष २०, २०७३ साल
चितवनः पर्यटकीय केन्द्र सौराहामा जारी १३ औं चितवन हात्ती महोत्सवअन्तर्गत मंगलबार हात्तीहरुको फुटबलसँगै उनीहरुको लागि वनभोज आयोजना गरियो ।  वनभोजमा निजी तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जका गरी करिव एकसय..

चीनले दिने बाँकी चार जहाज अब चाँडै काठमाडौं आउने

सोमबार, पौष ११, २०७३ साल
काठमाडौंः नेपाल वायुसेवा निगमले चीनबाट बाँकी वटा जहाज पनि ल्याउने भएको छ । यसअघि चीनले अनुदान तथा सहुलियत ऋणमा दिने भनेका कुल छ वटा जहाजहरुमध्ये ५१ सिट क्षमताको एमए६० र..

सौराहामा 'चितवन हात्ती महोत्सव' सुरु (तस्विरहरुसहित)

सोमबार, पौष ११, २०७३ साल
रत्ननगर (चितवन) । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा..

अनलाइन सपिङ गर्दै हुनुहुन्छ? होसियार!

सोमबार, पौष ११, २०७३ साल
काठमाडौं। पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । तर अनलाइन सपिङको नाममा सामाजिक सञ्जालमा अकाउन्ट र पेज खोलेर सामानको विज्ञापन गर्ने अधिकांशले बिनादर्ता कारोबार गर्दा उपभोत्ता ठगिने मात्र होइन,..

नारायणगढ–मुग्लिन सडकमा पर्यटक बस नरोकिने

आईतवार, पौष १०, २०७३ साल
रत्ननगर (चितवन) । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक..

एस स्मार्ट क्याफे सञ्चालनमा, मादक पदार्थ सेवन गरेकालाई घर पुर्याउने सुविधा

बिहीवार, पौष ७, २०७३ साल
काठमाडौंः धुम्बाराहीमा ‘एस स्मार्ट क्याफे एण्ड रेष्टुरेन्ट व्याल्केट’ सञ्चालनमा आएको छ । यस क्याफेको फरक र नौलो विशेषता भनेको मादक पदार्थ सेवन गरेकालाई घरसम्म पुर्याउने सुविधा रहेको छ ।  मापद पदार्थ..

रेस्टुरेन्ट एन्ड बार एसोसिएसनमा नयाँ नेतृत्व, सेवालाई स्तरीय बनाउँदै जान सुझाव

आईतवार, पौष ३, २०७३ साल
काठमाडौंः रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को केन्द्रीय अध्यक्षमा पुनः प्रमोद जैसवाल चयन भएका छन् । शनिबार सम्पन्न रेवानको २४औँ वार्षिक साधारणसभा तथा केन्द्रीय महाधिवेशनबाट जैसवाल दोस्रो कार्यकालका लागि निर्विरोध चयन..

चन्द्रागिरि केवलकार औपचारिक सञ्चालनमा (फोटो फिचरसहित)

शनिबार, पौष २, २०७३ साल
काठमाडौंः चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकार बिहीबारबाट औपचारिक सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यसको उद्घाटन गरेका हुन ।  गएको साउन २४ गतेदेखि केवलकार सञ्चालनमा..

चितवनमा पर्यटकका लागि थप चारवटा वनमा हात्ती सफारीको अनुमति

सोमबार, मंसिर २७, २०७३ साल
रत्ननगर (चितवन)। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् । पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको..

कालिन्चोकमा बन्न लागेको केबुलकारका संरचना जिल्ला वनले भत्कायो

सोमबार, मंसिर २७, २०७३ साल
दोलखाः प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरमा बन्न लागेको केबुलकार वन क्षेत्रभित्र अनुमतिबिना निर्माण हुन लागेको भन्दै जिल्ला वन कार्यालयले निर्माण कार्य रोकेको छ ।  कालिञ्चोक दर्शन प्रालिले निर्माण गर्न लागेको सो केबुलकार..

नाट्टाले मनायो स्वर्ण महोत्सव, पर्यटनमन्त्री भन्छन्– प्रवद्र्धनमा चुनौति थपियो

शनिबार, मंसिर २५, २०७३ साल
काठमाडौंः नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को स्थापनाको पचास वर्ष पुगेको अवसरमा शुक्रबार पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाइएको छ ।  नेपालको पर्यटनःराष्ट्रिय प्राथमिकताको उद्योग भन्ने नाराका..

नेप्से नौ अंकले ओर्लियो, शिखर इन्स्योरेन्सले गर्यो रु साढे १६ करोडको कारोबार

बिहीवार, मंसिर २३, २०७३ साल
काठमाडौंः सेयर बजार परिसुचक नेप्से बिहीबार नौ अंकले घटेर एक हजार ५४४ दशमलव ६८ अंकमा आइपुगेको छ । कारोबार रकम पनि आज ६० करोड रुपियाँमा सीमित भएको छ । बुधबार..

काठमाडौंका साना होटल तथा गेष्ट हाउस व्यवसायीहरुको संगठनमा नयाँ नेतृत्व

मंगलवार, मंसिर २१, २०७३ साल
काठमाडौंः काठमाडौंको नयाँ बसपार्क, सुन्धारा, कलंकी, चाबहिल लगायतका ठाउँमा छरिएर रहेका मझौला होटल तथा गेष्ट हाउसहरुको छाता संगठन नेपाली होटल व्यवसायी संघको दशौं अधिवेशनले अमर दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन..
Results 271: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017