शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

CONSTRUCTION

स्थानीय लगानीमा २५ मेगावाटको आयोजना, लागत चार अर्ब लाग्ने

बिहीवार, बैशाख १४, २०७४ साल
बेनी (म्याग्दी) । स्थानीयवासीको लगानीमा जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको सो आयोजना निर्माण..

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाईज’ वीरगञ्जमा

मंगलवार, बैशाख १२, २०७४ साल
काठमाडौंः शिवम् सिमेन्टले आफ्नो सन्देशमूलक ‘नो कम्प्रोमाईज’ अभियान लिएर बीरगञ्ज पुगेको छ । संस्थागत सामाजिक उत्तरदायित्वका लागि कम्पनीले सञ्चालन गरेको यो अभियान प्रमुख चोक, अस्पताल, पार्क, सडकलगायत विभिन्न स्थानमा पुर्याइएको..

धरहरा बनाउन टेलिकमको प्रस्ताव: हाम्रै ड्रइङ र डिजाइन अनि ३० वर्षसम्म लिजमा

सोमबार, बैशाख ११, २०७४ साल
काठमाडौं : नेपाल टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुननिर्माण गर्ने प्रस्ताव अगाडी बढाएको छ । त्यसका लागि सरकारले तयार गरेको ड्रइङ र डिजाइन नभइ आफैंले तयार गरेको डिजाइनको आधारमा..

मुग्लिन सडकखण्डमा विस्फोटन गरे पछि झन् पहाडै खस्न सक्ने परामर्शदाताको भनाइ

बिहीवार, बैशाख ७, २०७४ साल
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ । सो..

नयाँ बर्षमा रथमा राखी युनाइटेड सिमेन्ट्सलाई नगर परिक्रमा

आईतवार, बैशाख ३, २०७४ साल
काठमाडौंः युनाइटेड सिमेन्ट्सले नयाँ बर्षको अवसरमा रथारोहण कार्यक्रम आयोजना गर्यो । नयाँ बर्षमा सबै नेपालीलाई शुभकामना सन्देश दिने उद्देश्यले यस्तो कार्यक्रम गरिएको युनाइटेड सिमेन्ट्सले जनाएको छ ।  कार्यक्रममा फुलमालाले सजाइएको रथमा..

नयाँ वर्षमा मुसहर बस्तीमा खुशीयाली, धुर्मुस-सुन्तली फाउन्डेशनले बनाएको ५३ वटा घर हस्तान्तरण

शुक्रबार, बैशाख १, २०७४ साल
महोत्तरी : धुर्मुश-सुन्तली फाउन्डेशनको पहलमा जिल्लाको बर्दिबास-२ मा मुसहर समुदायका लागि निर्माण भएको एकीकृत नमुना बस्ती नयाँ वर्षको अवसर पारेर शुक्रबार हस्तान्तरण गरिएको छ ।  सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे..

स्टिल उद्योगमा आगलागी हुँदा करोडौंको धनमाल नष्ट

बुद्धबार, चैत्र ३०, २०७३ साल
पर्साः वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौंको क्षति पुगेको छ । वीरगन्जको आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा मंगलबार अपराह्न आगलागी हुँदा करोडौंको सम्पत्ति जलेर नष्ट भएको हो । अपराह्न ३ः३०..

मूल्यवृद्धि पुनर्विचार गर्न सिमेन्ट उत्पादक संघ सहमत

सोमबार, चैत्र २८, २०७३ साल
काठमाडौंः नेपाली सिमेन्टहरुमा हालै भएको मूल्यवृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग आइतवार उद्योग मन्त्रालयमा भएको छलफलमा संघका प्रतिनिधिहरु मूल्य घटाउन सहमत भएका..

भूकम्पपीडितका लागि आयात गरिएको २६ करोडको जस्तापाता दुई वर्षदेखि वीरगन्जमै

आईतवार, चैत्र २७, २०७३ साल
पर्सा: भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपियाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । नेपाल सरकारको आदेशमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको..

मकवानपुरगढीको पुनःनिर्माण गर्न ४० करोडको गुरुयोजना, किल्ला निर्माणको लागि मात्रै १३ करोड

बिहीवार, चैत्र २४, २०७३ साल
हेटौँडा: ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि रु ४० करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ । नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र..

घरजग्गा मेलाकै क्रममा ‘हाउजिङ समिट’ पनि हुने

बुद्धबार, चैत्र २३, २०७३ साल
काठमाडौंः यही चैत २५ गतेबाट हुन लागेको घरजग्गा मेलामा ‘हाउजिङ समिट’समेत आयोजना गरिने भएको छ । मेला आयोजना जग्गा तथा आवास विकास संघले मंगलबार आयोजना गरेको कार्यक्रममा हाउजिङ समिट गर्न..

नेपालमै पहिलो पटक 'मोइस्चर प्रुफ प्याकेजिङ'मा अर्घाखाँचीले ल्यायो बजारमा सिमेन्ट

मंगलवार, चैत्र २२, २०७३ साल
काठमाडौंः अर्घाखाँची सिमेन्ट प्रालिले चिसो तथा ओस नलाग्ने (मोइस्चर प्रुफ–एमपी) प्याकेजिङमा अर्घाखाँची ओपिसी सिमेन्ट बजारमा ल्याएको छ । साधारण पानी भएको ठाउँमा राख्दा पनि यो सिमेन्ट नबिग्रिने कम्पनीले दावी गरेको..

पाँच करोड लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु

सोमबार, चैत्र २१, २०७३ साल
बाबियाचौर (म्याग्दी): म्याग्दी जिल्लामा यस वर्ष रु पाँच करोडभन्दा बढीको लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।  जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ््गे पुल आगामी असारसम्म सम्पन्न..

विवादले रोकिएको गुम्दा–माछाखोला–तिब्बत सडकको कुरा मिल्यो, नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु

सोमबार, चैत्र २१, २०७३ साल
धार्चे (गोरखा) ।  कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको..

काठमाडौँ-तराई जोड्ने द्रुत मार्गको जिम्मा सेनालाई दिने तयारी

शुक्रबार, चैत्र १८, २०७३ साल
काठमाडौं: करीव नौ वर्षदेखि  अड्किएर रहेको काठमाडौँ-तराई जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले सेनाको व्यवस्थापनमा रहनेगरी नेपाली सेनालाई दिने तयारी अन्तिम पुर्याएको छ । लामो समयसम्म बुट (निर्माण, सञ्चालन..

डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने

शुक्रबार, चैत्र १८, २०७३ साल
त्रिपुराकोट (डोल्पा) । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहँुच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ ।     जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक..

काबेली 'ए' आयोजनाको निर्माण कार्य सुरु: बिपिसीको ५६ र सिङ्गापुर इन्फ्राको ४४ प्रतिशत लगानी

सोमबार, चैत्र १४, २०७३ साल
ताप्लेजुङ: आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र..

पैंसट्ठी मेगावाट क्षमताको कालङ्गा जलविद्युतको निमार्ण सुरु

मंगलवार, चैत्र ८, २०७३ साल
बझाङः निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको मंगलबार एक कार्यक्रमबीच..

महिलाको नेतृत्वमा दुई करोडको खानेपानी आयोजना

आईतवार, चैत्र ६, २०७३ साल
बेनी म्याग्दी): अवसरमात्र पाउने हो भने विकास निर्माणका कार्यमा पनि महिला पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विकट नागी गाउँका महिलाले प्रस्तुत गरेका छन् । गाउँका महिलाले गाउँमा..

बाउन्न अर्ब लगानीको होङ्सी शिवम् सिमेन्टको पूर्वाधार निर्माण तीब्र

बुद्धबार, चैत्र २, २०७३ साल
नवलपरासीः चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई..

मापदण्ड विपरित जगदम्बाको होटल निर्माण, सडकमै टाँसेर भवन बनाइयो

बुद्धबार, चैत्र २, २०७३ साल
काठमाडौंः मापदण्डविपरीत सहरको मध्यभागमा बन्दै गरेको जगदम्बा हस्पिटालिटीको होटेल हिल्टनबारे छानबिन गर्न काठमाडौं महानगरपालिका, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले बेग्लाबेग्लै चार टोली..

चौधरी ग्रुपको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्यमा ढिलाइ

आईतवार, फागुन २९, २०७३ साल
फलेवास (पर्वत): आगामी मङ्सिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मङ्सिर ७ मा उद्योगपति विनोद..

काबेली ‘ए' जलविद्युत् आयोजनाको फिल्ड सर्वेक्षण सुरु, चैत्र १५ गते शिलान्यास

शनिबार, फागुन २१, २०७३ साल
फिदिमः पाँचथर र ताप्लेजुङको सीमाक्षेत्रभएर बग्ने काबेली ‘ए' जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएका दुई चिनियाँ कम्पनीमध्ये झिझ्याङ कम्पनीले फिल्ड सर्वेक्षणको काम सुरु गरेको छ । आयोजनाको यही चैत्र १५ गतेभित्र शिलान्यास..

‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’को पुरस्कार घोषणा

बुद्धबार, फागुन १८, २०७३ साल
काठमाडौंः पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरिएको हो । कार्यक्रममा बोल्दै..

तरकारी खेतीले बनायो सुकुम्बासीलाई मालिक

मंगलवार, फागुन १७, २०७३ साल
पथरी (मोरङ) : व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बसेका..

ठूला स्मार्ट सिटीहरु बनाउन तयार छौंः तामाङ, घर जग्गा क्षेत्र अनुत्पादक होइन

शनिबार, फागुन १४, २०७३ साल
काठमाडौंः नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले सरकारले सहयोग गर्ने हो भने ठूलठूला स्मार्ट सिटीहरु निर्माण गर्न घरजग्गा व्यवसायीहरु तयार रहेको बताएका छन् ।  उनले व्यवस्थित आवास विकासको..

द्रूतमार्ग निर्माणको प्रतिवेदन सरकारलाई, पाँच वर्षभित्र आयोजना पूरा गर्न सकिने सुझाव

सोमबार, फागुन ९, २०७३ साल
काठमाडौँ : काठमाडौँ र तराई मधेस जोड्ने दू्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो प्रतिवेदन बुझाएको छ । राष्ट्रिय योजना..

जगदम्बा अल्ट्रा प्रिमियम ओपीसी सिमेन्ट नयाँ रुपमा नेपाली बजारमा

सोमबार, फागुन ९, २०७३ साल
काठमाडौंः जगदम्बा अल्ट्रा प्रिमियम ओपिसि सिमेन्ट नयाँ अवतार र आवरणमा बजारमा ल्याएको छ । विगत १५ बर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको जगदम्बाले यो सिमेन्टलाई अझ बढी आकर्षक, आधुनिक, बहुआयामिक ढंगले..

मेलम्ची खाने पानीको लागि सडक खन्ने काम अझै १३७ किमी बाँकी

आईतवार, फागुन ८, २०७३ साल
काठमाडौँ : उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ । उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका..

शिवम् सिमेन्टले सुरु गर्यो निःशुल्क ‘निर्माण विज्ञ परामर्श सेवा’

मंगलवार, फागुन ३, २०७३ साल
काठमाडौंः शिवम् सिमेन्ट लिमिटेडले घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माणस्थलमै पुगेर निर्माण विशेषज्ञ प्राविधिक टोलीमार्पmत प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदान गर्ने आफ्नो अभियानलाई विस्तार गरेको छ..
Results 193: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017