आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

PRODUCTION

पशुचिकित्सा परिषदमा नयाँ पदाधिकारी, गलत कानुन ल्याए सामुहिक राजीनामा दिने चेतावनी

मंगलवार, माघ ४, २०७३ साल
काठमाडौंः नेपाल पशु चिकित्सा परिषद्को उपाध्यक्षद्धयमा डा. रामकृष्ण खतिवडा र डा. सुविर सिंह निर्विरोध निर्वाचित भएका छन् । परिषदको आइतबार सम्पन्न पाँचौ कार्यकारिणी समितिबाट उपाध्यक्ष र सदस्यहरु चयन भएका हुन..

व्यवसायिक योजनाविना सञ्चालन हुँदा धेरै लघुजलविद्युतहरु समस्यामा

शनिबार, माघ १, २०७३ साल
काठमाडौंः व्यवसायिक योजना, नियमित मर्मत सुधारको अभावले नेपालका दुई तिहाई लघु जलविद्युत आयोजनाहरु समस्यामा रहेको बताएका छन् । लघु जलविद्युत प्रविधिका क्षेत्रमा नेपाल नमुना मुलुक भए पनि धेरै यस्ता आयोजनाहरु..

धान सुपरजोन परियोजनाले किसान उत्साहित

मंगलवार, पौष २६, २०७३ साल
बनियानी (झापा)। पूर्वी–दक्षिणी झापाका छ गाविस धान सुपरजोन बनेसँगै यहाँका किसान उत्साहित बनेका छन् । वर्षमा एक पटक मात्र धान खेती गर्ने किसान अहिले चैते धान लगाउन कम्मर कसेर लागेका..

विषादी छाडेर अर्ज्ञानिक चिया उत्पादनमा झापाका किसान

शुक्रबार, पौष २२, २०७३ साल
बनियानी (झापा)। जिल्लामै पहिलो पटक अग्र्यानिक (प्रांगारिक) चिया उत्पादन गर्न झापाको हल्दिबारी र जलथलका चिया किसान जुटेका छन् । अहिले यहाँका किसान उत्कृष्ट चियापत्ती उत्पादन गर्न रात दिन मेहनत गरिरहेका..

अलैंची र गलैंचालाई सामूहिक ट्रेडमार्क

बुद्धबार, पौष २०, २०७३ साल
काठमाडौं: सरकारले निर्यात बढाउन अलैंची र गलैंचाको छुट्टाछुट्टै सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने भएको छ । चिया, कफी, पश्मिनालगायतका निर्यातजन्य बस्तुपछि अब अलैंची र गलैंचाको पनि सामूहिक व्यापार..

खानीको लाइसेन्स लिएर काम नगर्नेहरुको लाइसेन्स रद्द गरिने

बुद्धबार, पौष २०, २०७३ साल
काठमाडौंः सरकारले खानी तथा खनिज पदार्थको उत्खनन र उपयोगसम्बन्धी आवश्यक नयाँ कानुनको तर्जुमा एवम् विद्यमान कानुनमा परिमार्जन गर्न सुरु गरेको छ । मुलुकको आर्थिक समृद्धिका लागि खानी तथा खनिज पदार्थको..

अनुदानले माछापालनमा युवाको आकर्षण बढ्यो

मंगलवार, पौष १९, २०७३ साल
पथरी (मोरङ): मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो ।  माछापालनतर्फ..

धान उत्पादन ह्वात्तै बढ्यो, यस बर्ष भारतबाट धेरै बेसाउनु नपर्ने

सोमबार, पौष १८, २०७३ साल
काठमाडौंः यस बर्ष धान उत्पादन साढे २१ प्रतिशतले बढेर ५२ लाख ३० हजार मेट्रिकटन पुगेको प्रारम्भिक अनुमान छ । यो अहिलेसम्मकै उच्च उत्पादन हो । गत बर्ष गोर्खा भूकम्पका कारण उत्पादन..

अब राजापुरमा बार्‌ह्रै महिना धानखेती!

सोमबार, पौष ११, २०७३ साल
बर्दिया। खाद्यान्नको अन्न भण्डारका रूपमा लिइने बर्दियाको राजापुर क्षेत्रमा यस वर्षदेखि बार्‌ह्रै महिना धानखेती गरिने भएको छ। नेपाल सरकारले राजापुर क्षेत्रमा थप खाद्यान्न उत्पादन वृद्धि गराउने उद्देश्यले यसै आर्थिक वर्षदेखि..

उखुको मूल्य सरकार आँफैले निर्धारण गर्ने, सम्भवत: आजै निर्णय हुने

सोमबार, पौष ११, २०७३ साल
काठमाडौं। कृषि विकास मन्त्रालय र उद्योग मन्त्रालयले सम्भवत: सोमबार उखुको मूल्य निर्धारण गर्ने तयारी गरेको छ। दुई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सरकार आँफैले मूल्य निर्धारण गर्न लागेको हो। आईतवार बसेको दुई..

तनहुँमा बन्यो पहिलो सोलार मिनी ग्रीड परियोजना

बिहीवार, पौष ७, २०७३ साल
तनहुँ (बैदी) : गरिबमुखी सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत नेपालमा पहिलोपटक निर्माण भएको सोलार मिनी ग्रीड परियोजना सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आइपाड र युएनस्क्यापको एक करोड ३३..

गणपुरक संख्या नपुगेपछि नेशनल हाइड्रोपावरको सभा स्थगित

सोमबार, मंसिर २७, २०७३ साल
काठमाडौंः गणपुरक संख्या (कोरम) नपुगेका कारण नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा स्थगित भएको छ । चार आर्थिक बर्षको एकैसाथ बार्षिक साधारणसभा सम्पन्न गर्नेगरी बोलाइएको विवादास्पद यस कम्पनीमा सभामा कोरम नपुगेका कारण..

अन्डामा आत्मनिर्भर योजना अलपत्र, मूल्य बढ्दा किसान खुशी उपभोक्ता दुःखी

आईतवार, मंसिर २६, २०७३ साल
राजाराम कार्की/काठमाडौंः आगामी एक वर्षभित्र नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना कागजमा सीमित हुने देखिएको छ । कुल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अन्डा..

बङ्गुरपालनले ल्यायो परिवारमा खुसी, विदेशको कष्टभन्दा आफ्नै गाउँ ठिक

आईतवार, मंसिर १९, २०७३ साल
कृष्ण दर्नाल/पाल्पाः विदेशमा श्रमको मूल्य नपाउँदाको पीडा कस्तो होला ? ऋण खोजेर कतार पुग्नुभएका पाल्पा चाँपपानी गाविस– ५, चुनडाँडाका कोशल गाहाले व्यहोर्नु परेको घटना हो ।  कतारमा पैसा कमाएर ल्याउने आस..

राजधानीमा माछा महोत्सव सुरु, विभिन्न परिकारका माछा चाख्न पनि पाइने

बिहीवार, मंसिर ९, २०७३ साल
काठमाडौंः राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि पाँचदिने तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता सुरु भएको छ । कृषि विकास राज्यमन्त्री राधिका तामाङले यसको उदघाटन गरेकी हुन् ।  स्वदेशी माछा खाऔं, स्वस्थ रहौं..

'पब्लिक प्रेसर'को कमीले रेडबुललाई प्रतिवन्ध लगाउन सकिएको छैनः खाद्य विभागका प्रवक्ता

बिहीवार, मंसिर ९, २०७३ साल
काठमाडौंः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले शक्ति दिने भनेर चिनिएको ‘इनर्जी ड्रिङ्क्स– रेडबुल’ खान योग्य नहुँदा नहुँदै पनि जनता र मिडियाको दबाब कम हुँदा प्रतिवन्ध लगाउन..

महानगरले फोहरबाट १४ किलोवाट विद्युत उत्पादन गर्यो, छिट्टै सडक बत्तीमा जोडिने

सोमबार, कार्तिक २९, २०७३ साल
काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले उपत्यकाबाट दिनहुँ निस्कने फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन सुरु गरेको छ। टेकु स्थित केन्द्रिय कार्यालयमा जडान गरिएको बायोमिथानेसन प्लान्टबाट यसै हप्ताबाट १४ किलोवाटको विद्युत उत्पादन गरेको..

डेढ महिनाभित्र ४५ मेगावाट र चालु आवभित्र दुईसय मेगावाट विद्युत थपिँदै

शनिबार, कार्तिक २७, २०७३ साल
काठमाडौंः आगामी डेढ महिनाभित्र केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्मा दुईसय मेगावाट विद्युत थप हुने उर्जा मन्त्रालयका सचिव अनुप उपाध्यायले जानकारी..

पाल्पामा धान उत्पादन १५ प्रतिशतले बढ्यो

आईतवार, कार्तिक २१, २०७३ साल
पाल्पाः यहाँका किसान दसैंतिहार सकेर धान काट्न, सुकाउन, खलो बनाउन, दाई लगाउने चटारोमा छन् । बिहानदेखि साँझसम्म खेतको धान भित्र्याउन किसानको चहलपहल बढेको छ ।  यस वर्ष समयमा वर्षा भएको र..

गोदावरी मेला जावलाखेलमा सुरु, चार दिने मेलामा उत्कृष्ट नर्सरी पुरस्कृत

बिहीवार, कार्तिक ११, २०७३ साल
काठमाडौंः कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोशिएसन नेपाल (फ्यान)को आयोजनामा ललितपुरको जावलाखेलमा ४ दिने गोदावरी मेला बुधबारबाट सुरु भएको छ । ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिनसम्म चल्ने १०..

नेपालमै मिथेन ग्यासको परीक्षण उत्पादन सुरु

शुक्रबार, कार्तिक ५, २०७३ साल
काठमाडौंः इमाडोलमा रहेको मिथेन ग्यासको परीक्षण उत्पादन सुरु भएको छ । नेपाली प्रविधिबाटै सुरु गरिएको ग्यासको परीक्षण पुल्चोक र थापाथली इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाएको प्रविधिबाट गरिएको हो ।  विद्यार्थीले तयार पारेको..

छ मेगावाट दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

सोमबार, कार्तिक १, २०७३ साल
गोरखा। गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु गरिएको छ । असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ..

तराइका किसान सिँघारा खेतीतर्फ आकर्षित, स्वादिलो र पौष्टिकसँगै मनग्य आम्दानी

शुक्रबार, असोज २८, २०७३ साल
गौशालाः महोत्तरीको सदरमुकाम जलेश्वर र वरिपरि पानी भरिएको सयौँ बिगाहा जग्गामा अहिले सिँघारा (फल) खेती गरिएको छ । पानीमुनि लहरामा फल्ने सिँघारा गुलियो, शीत्तल र पौष्टिक फल हुने भएकाले स्थानीयस्तरमा..

ग्यालेक्सी नोट सेभेन बन्द गरी राख्न कम्पनीको अपील, उत्पादन बन्द गर्ने संकेत

मंगलवार, असोज २५, २०७३ साल
एजेन्सी। सामसुङ कम्पनीले हालै मात्रै बजारमा ल्याएको ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा खराबी आएपछि सबै आफ्ना ग्राहकहरुलाई नोट सेभेन स्विच अफ गरेर राख्न अपिल गरेको छ । कम्पनीले मर्मतपछि उक्त फोन सुरक्षित..

पच्चीस मेगावाटको अपरमादी जलविद्युत निर्माणको काम सकियो, मंसिरबाट राष्ट्रिय ग्रीडमा जोडिँने

शनिबार, असोज २२, २०७३ साल
पोखरा। कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ ।   मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम..

सरकारी कार्यालयले दिएको धानको बीउमा फल लागेन, किसानले मागे क्षतिपूर्ति

शुक्रबार, असोज २१, २०७३ साल
मलेखु (धादिङ)– जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै..

एक मेगावाटको मेवाखोलाको बत्ती दशैंपछि मात्रै बाल्न पाइने

बिहीवार, असोज २०, २०७३ साल
खोटाङः जिल्लामा सञ्चालन हुन लागेको मेवाखोला हाइड्रोपावरको काम वर्षा र पहिरोको क्षतिका कारण केही समय पछि धकेलिएको छ । असोज दोस्रो साताभित्र बत्ती बाल्ने घोषणा गरेर काम अगाडि बढाइएको भए..

अभिभावकहरु सावधान ! रेडबुल र सोमर्बीले तपाईंका स्कुले छोराहरु कुलतमा फँस्दैछन्

बुद्धबार, असोज १९, २०७३ साल
काठमाडौंः इनर्जी ड्रिङ्स (शक्ति बद्र्धक) पेय पदार्थको रुपमा चिनिएको रेडबुल र हालै मात्रै बजारमा ल्याइएको सफ्ट ड्रिङ्स (हल्का पेय पदार्थ) सोमर्बीले विद्यालयमा पढर्दै गरेका टिन एजर कुलतमा फस्दै गएको देखिएको..

विज्ञहरु भन्छन– पृथ्वीबाट मौरी नाश भए त्यसको चार वर्षमा मानव जाति पनि लोप हुन्छ

शुक्रबार, असोज १४, २०७३ साल
काठमाडौंः नेपालमा पहिलो पल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तन)का कारण मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यसायिकता विषयमा सम्मेलन केन्द्रीत हुनेछ..

मुस्ताङमा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ उत्पादन

बिहीवार, असोज १३, २०७३ साल
मुस्ताङ। जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा..
Results 194: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017