शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

SMEs

औद्योगिक व्यापार मेला सम्पन्न, महिला उद्यमीलाई लागि १० लाख ऋणः उद्योगमन्त्री

सोमबार, बैशाख ११, २०७४ साल
काठमाडौंः उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताएका छन् ।  घरेलु..

घरेलु तथा हस्तकला मेलामा ७५ हजारको अवलोकन, साढे तीन करोडको कारोबार

शनिबार, बैशाख ९, २०७४ साल
काठमाडौंः राजधानीमा बिहीबारदेखि जारी ‘१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को तेस्रो दिनसम्म ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले दावी..

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी सुरु

शुक्रबार, बैशाख ८, २०७४ साल
काठमाडौंः घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४ को आज भकुटीमण्डपमा सुरु भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले बिहीबार यसको उदघाटन गरे..

अर्को हप्ता औद्योगिक व्यापार मेला, नयाँ प्रविधिसँग नजोडे औद्योगिक विकास दिगो हुन्नः गिरी

बुद्धबार, चैत्र ३०, २०७३ साल
काठमाडौंः तेह्रौं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी अर्को हप्ता वैशाश ७ गतेबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुने भएको छ । घरेलु तथा साना उद्योगमा नविन प्रविधिको महत्व र..

साना व्यवसायीले भेटे अर्थदेखि बाणिज्यमन्त्री, पुँजी, प्रविधि र बजार मुख्य समस्या

मंगलवार, चैत्र ८, २०७३ साल
काठमाडौंः अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योग सुदृढ नभएसम्म मुलुक आर्थिकरूपमा समृद्घ हुन नसक्ने भन्दै यस्ता उद्योगको विकासको लागि सरकार सक्दो सहयोग गर्न तयार रहेको बताएका..

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको तेस्रो शाखा पुल्चोक भाटभटेनीमा

आईतवार, फागुन १५, २०७३ साल
काठमाडौंः लक्ष्मी हेयर एण्ड व्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । पुल्चोकस्थित भाटभटेनीमा सञ्चालनमा ल्याइएको शाखाको आइतबार हास्यकलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले गरेका हुन..

‘राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी’ १२ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने

बुद्धबार, फागुन ११, २०७३ साल
काठमाडौंः यही आउँदो बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी’ आयोजना गरिने भएको छ । यो यस किसिमको प्रदर्शनीको २८औं संस्करण हो । घरेलु तथा साना उद्योग विकास समितिले..

नयाँ प्रविधिलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको भव्य तयारी

बिहीवार, पौष १४, २०७३ साल
काठमाडौंः परम्परागत रूपमा सञ्चालन हुँदै आएका नेपालका लघु घरेलु तथा साना उद्योगहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने मुल उद्देश्यसहित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रद्धर्शनी आयोजना गरिने भएको छ ।  नेपाल घरेलु..

बन्द निजी उद्योगहरु सञ्चालनमा सहयोग गर्ने सरकारी निर्णयको साना उद्योगीहरुद्धारा स्वागत

बिहीवार, मंसिर ३०, २०७३ साल
काठमाडौंः लघु, घरेलु तथा साना उद्योगहरु संचालन गर्न सरकारले सहयोग र सहजीकरण गर्ने निर्णयको नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ ।  उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगहरुको..

तरकारी बजार खाली गर्न नागरिक लगानी कोषका कर्मचारीको चेतावनी

मंगलवार, भाद्र ७, २०७३ साल
काठमाडौं । नागरिक लगानी कोषको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुर्वपट्टि रहेको तरकारी तथा फलफुल बजार तत्काल खाली गर्न कोषका कर्मचारी संगठनहरुले माग गरेका छन् ।  दश वर्षे करारमा भाडामा दिएको..

औद्योगिक व्यवसाय ऐन छिटो पारित गर्न व्यवसायीको माग

आईतवार, श्रावन ३०, २०७३ साल
काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक उद्योग संघको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको नेपाल वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उदघाटन गरेका थिए ।  सभाले संघको सञ्जाललाई देशभर पुर्याउने..

घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको मेरूदण्डः प्रधानमन्त्री

बिहीवार, श्रावन २७, २०७३ साल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएकोले यसको प्रवद्र्धन र संरक्षण गरिने बताएका छन् ।  नेपाल घरेलु तथा साना..

अमेरिकाले दिएको सुविधा उपभोग गर्न समूह बनाउँदै साना व्यवसायी

सोमबार, आषाढ २०, २०७३ साल
काठमाडौं । अमेरिकाले नेपालका साना तथा घरेलु उद्योगबाट उत्पादित विशेषगरी हस्तकलाका बस्तुमा दिएको भन्साररहित प्रवेशको सुविधा उपयोगका लागि लघु, घरेलु तथा साना उद्योगीहरु संगठितरुपमा अघि बढने भएका छन् ।  एकलरुपमा काम..

औद्योगिक व्यवसाय नीतिअनुसार ऐन नियम बनाउन हाम्रो पहिलो प्राथमिकता

बिहीवार, जेष्ठ २७, २०७३ साल
काठमाडौं । नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघको नवनिर्वाचित कार्यसमितिले औद्योगिक नीति २०६७ अनुरुपको औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गर्नु आफ्नो पहिलो कार्य हुने बताएको छ ।  समितिले बिहीबार..

घरेलु उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित, 'साना उद्योगहरु उठाउन पहल गर्छु'

बिहीवार, जेष्ठ २७, २०७३ साल
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् । लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन यस महासंघमा मंगलबार सम्पन्न २३औं महाधिवेशनबाट..

साना व्यवसायीको गुनासोः बजेटले हामीलाई उपेक्षा गर्यो

बिहीवार, जेष्ठ २०, २०७३ साल
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय अर्थतन्त्रको मेरूदण्डको रुपमा रहेको घरेलु तथा साना उद्योगको उपेक्षा गरि आएको बजेटले ६.५ प्रतिशतको प्रक्षेपित आर्थिक बृद्धि हासिल गर्न सम्भव नहुने..

लघु, घरेलु महासंघको अध्यक्षमा श्याम गिरिको उम्मेदवारी घोषणा, यस्ता छन योजना

बुद्धबार, जेष्ठ १२, २०७३ साल
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्याम गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।  नेपालका लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता..

रंगीचंगी फूलहरुको प्रदर्शनी ‘फ्लोरा एक्स्पो’ आजबाट भृकुटीमण्डपमा सुरु

बिहीवार, चैत्र १८, २०७२ साल
काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो’ सुरु भएको छ ।  कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसियशन नेपालले आयोजना गरेको यो मेला चार दिनसम्म चल्नेछ ।..

फ्लोरा एक्स्पो चैत १८ बाट भृकुटीमण्डपमा, नयाँ प्रविधिको जानकारी दिन पाँच विदेशी स्टल पनि

आईतवार, चैत्र १४, २०७२ साल
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले विगतका वर्षहरुमा जस्तै यस वर्ष चैत्र १८ गतेबाट १९औं फ्लोरा एक्स्पो सञ्चालनको तयारी गरेको छ । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना..

अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा सुरु, स्वदेशी र विदेशी गरी ३५० स्टलहरु

शुक्रबार, चैत्र ५, २०७२ साल
काठमाडौं । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०१६ राजधानीको भृकुटीमण्डपमा बिहीबारबाट सुरु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मेलाको यदघाटन गरेकी हुन ।  राष्ट्रपति भण्डारीले मेलाले दक्षिण एसियामा व्यापारिक सम्बन्ध विस्तारमा..

छाला जुत्ता तथा वस्तु प्रर्दशनी भृकुटीमण्डपमा सुरु

बुद्धबार, फागुन ५, २०७२ साल
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट अर्को छाला जुत्ता तथा वस्तु प्रर्दशनी सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा भएको यो पाँचौं प्रर्दशनी हो । मेलाको उदघाटन उद्योगमन्त्री..

ओली भन्छन– स्वदेशी वस्तु प्रयोग गरौं भन्ने कर्मचारीलाई पुग्ने टोपी पनि उत्पादन हुन सकेको छैन

मंगलवार, फागुन ४, २०७२ साल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न उद्यमी व्यवसायीलाई सुझाव दिएका छन् ।  घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा मंगलबारबाट भकुटीमण्डपमा..

घरेलु औद्योगिक प्रदर्शनी भोलिबाट सुरु हुँदै

सोमबार, फागुन ३, २०७२ साल
काठमाडौँ। घरेलु तथा साना उद्योग विकास समितिले यही फागुन ४ बाट २७औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी गर्ने भएको छ ।  समितिले आइतबार भृकुटीमण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीमा ३०० भन्दा..

एक करोड रुपियाँ लगानीमा कागज उद्योग सुरु

शनिबार, फागुन १, २०७२ साल
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग खोल्नुभएको छ ।  गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गर्नुभएका..

राष्ट्रिय औद्योगिक प्रर्दशनी फागुन ४ देखि

बुद्धबार, पौष २९, २०७२ साल
काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आउँदो फागुन ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा २७औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी..

प्राकृतिक रेसाजन्य उत्पादनको माग धेरै, उत्पादन न्यून

सोमबार, पौष २०, २०७२ साल
काठमाडौं । प्राकृतिक रेसाजन्य वस्तुहरुको माग विश्वबजारमा बढदै गए पनि त्यो अनुसार उत्पादन बढाउन नसकिएको व्यवसायीहरुले बताउँदै आएका छन् ।  अल्लो, गाजा र बास, केरा, भुइकटहर, कपास आदिबाट निस्कने रेशाहरुलाई प्रशोधन..

नेपाली जुत्ता चप्पललाई ‘एनटीआईएस’मा समावेश गरिने

बुद्धबार, पौष १५, २०७२ साल
काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एशोसियशन र नेपाल कपडा तथा सिलाई उद्योगले आयोजना गरेको जुत्ता, चप्पल तथा कपडाहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी अर्थात ‘सुट एण्ड बुट’ मेला बुधबार समाधान भएको छ..

नवीकरणीय ऊर्जा प्रदर्शनी पुस १७ गतेबाट, ‘उर्जाको प्रमुख स्रोत नवीकरणीय उर्जा हुनसक्छ’

बुद्धबार, पौष १५, २०७२ साल
काठमाडौं । देशले चर्को ऊर्जा संकट भोगिरहेको समयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पुस १७ देखि १९ गतेसम्म ‘नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२’ को आयोजना गर्ने भएको छ ।  ‘ऊर्जा सुरक्षाको लागि नवीकरणीय..

स्वदेशी जुत्ता, चप्पल र कपडाहरुको राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा आजबाट सुरु

बिहीवार, पौष ९, २०७२ साल
काठमाडौं । नेपाली जुत्ता चप्पल तथा वस्तुहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशनको आयोजनामा भएको प्रदर्शनीको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उदघाटन गरेका हुन । आउँदो..

जुत्ता चप्पलको प्रदर्शनी पुस ९ गतेबाट भृकुटीमण्डपमा

सोमबार, पौष ६, २०७२ साल
काठमाडौं । जुत्ता चप्पल तथा वस्तुहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा भएको आयाजक फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनले जनाएको छ । एशोसियशनले आइतबार पत्रकार सम्मेलन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने..
Results 35: You are at page 1 of 2

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017