शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

CAPITAL

कावेली विकास बैंकको सेयर मूल्य समायोजन

बुद्धबार, बैशाख १३, २०७४ साल
काठमाडौँ : कावेली विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको बैंकले जनाएको छ । बोनस सेयरपछिको सेयर मूल्य पाँच सय ८३ रुपियाँ..

एसबीआईलाई हकप्रद निष्कासनका लागि बोर्डको अनुमति

मंगलवार, बैशाख १२, २०७४ साल
काठमाडौं: धितोपत्र बोर्डले नेपालले एसबीआई बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले एसबीआई बैंकलाई उसले जारी गर्ने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार..

राजनीतिक सहमतिको प्रभाव सेयर बजारमा, नेप्से ३५ अंकले उक्लियो

आईतवार, बैशाख १०, २०७४ साल
काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजारमा मधेसी मोर्चासँग भएको राजनीतिक सहमतिको सकारात्मक प्रभाव देखिएको छ । सेयर बजार परिसुचक नेप्से ३५ अंकले उक्लिएको छ ।  नेटवर्कमा समस्या आएपछि निर्धारित समयभन्दा..

ज्योति विकास र फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर जारी हुँदै

आईतवार, बैशाख १०, २०७४ साल
काठमाडौं: ज्योति विकास बैंक र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले वैशाख २८ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेका छन्। ज्योतिको सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ भने फर्स्टको ग्लोबल आइएमइ..

यो साता नेप्सेमा १५ कम्पनीको दुई करोड ४४ लाख कित्ता सेयर सुचीकृत

आईतवार, बैशाख १०, २०७४ साल
काठमाडौंः यो साता नेपाल स्टक एक्सचेन्जमा १५ कम्पनीको दुई करोड ४४ लाख २५ हजार ७४४ कित्ता सेयर सुचीकृत भएको छ । यति ठूलो परिणाममा सेयरहरु सुचीकृत भएको यो हप्ता हो..

नेपाल बैंक र सिद्धार्थ डेभलपमेन्टको हकप्रद शेयर निष्कासन, जेठ १० गतेसम्म आवेदन दिन पाईने

बिहीवार, बैशाख ७, २०७४ साल
काठमाडौँ:नेपाल बैंक लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छन् ।  नेपाल बैंकले  एक सय मूल्य अंकित एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता..

सेयर बजारको गिरावट उल्टिएर नेप्सेमा झण्डै ५० अंकको सुधार

बुद्धबार, बैशाख ६, २०७४ साल
काठमाडौंः यस साता आइतबार र मंगलबार भारी मात्रामा भएको सेयर बजारको गिरावट बुधबार भने उल्टिएको छ । आज नेप्से झण्डै ५० अंकले सुधार भई एक हजार ६६२ नाघेको छ ।  आइतबार..

सेयर बजार फेरि निराशातर्फ, नेप्से झण्डै ४० अंकले ओर्लियो, जलविद्युतका लगानीकर्तालाई ठूलो मर्का

मंगलवार, बैशाख ५, २०७४ साल
काठमाडौंः अघिल्ला केही साताहरुमा देखिएको सेयर बजारको आशा लाग्दो सुधार फेरि निराशामा परिणत हुन लागेको छ । आइतबार ४५ दशमलव ५२ अंकले झरेको नेप्से मंगलबार ३९ दशमलव ५७ अंकले झरेर..

नयाँ बर्षमा लगानकर्तालाई ठूलो झड्का, नेप्सेमा भारी गिरावट, राजनीतिक अन्योलताको प्रभाव

आईतवार, बैशाख ३, २०७४ साल
काठमाडौंः नयाँ बर्ष २०७४ सुरु भएपछिको पहिलो दिन आइतबार पनि सेयर बजारमा सुधार जारी रहने लगानीकर्ताको आशा विपरित बजारमा भारी गिरावट आएको छ ।  आज सेयर बजार परिसुचक नेप्से ४५ दशमलव..

सेयर बजारमा आठ अर्ब २८ करोडको कारोबार, नेप्से १७ सय नजिक

शनिबार, बैशाख २, २०७४ साल
काठमाडौंः यो साता सेयर बजार ४६ अंकले उक्लिएर एक हजार सातसय नजिक पुगेको छ । लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनसँगै आर्थिक गतिविधिमा वृद्धि भएपछि सेयर बजार पनि सुधारको बाटोमा..

नयाँ वर्षसँगै नेप्सेको घोषणा: पहिलो त्रैमासबाटै पूर्ण स्वचालित अनलाइन कारोबार

शुक्रबार, बैशाख १, २०७४ साल
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ वर्षको मौका पारेर अवको पहिलो तीन महिनामा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सुरु गर्ने बताएको छ।   नयाँ बर्ष २०७४ को शुभकामना सन्देशमा नेप्सेले..

युनाइटेड मोदीको आइपिओ बाँडफाँड विहिबार

बुद्धबार, चैत्र ३०, २०७३ साल
काठमाडौँ : युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको प्राथमिक सेयर निष्काशनको बाँडफाँड  विहिबार गर्ने भएको छ  । एनआइबियल क्यापिटल लिमिटेड, लाजिम्पाटमा भोलि बिहान ९ बजेबाट सेयर  बाँड-फाँड गर्ने तयारी..

करिव छ महिनापछि नेप्सेले १७ सय अंक पार गर्यो, लगानीकर्तामा उत्साह

मंगलवार, चैत्र २९, २०७३ साल
काठमाडौंः झण्डै एक बर्षपछि सेयर बजार परिसुचक नेप्सेले एक हजार सातसय अंक पार गरेको छ । पछिल्ला दिनमा सेयर बजारमा तीब्र सुधार आउँदा नेप्से परिसुचकले पुनः उचाई लिएको हो ।  यसअघि..

सेयर बजार उचाइतिरै, नेप्से २४ अंकले बढेर १७ सय नजिक

सोमबार, चैत्र २८, २०७३ साल
काठमाडौंः सेयर बजारमा सोमबार नेप्से २४ दशमलव ६२ अंकले उक्लिएको छ । आइतबार नगन्यरुपमा बढेको सयर बजार आज भने उत्साजनक वृद्धि भई एक हजार ६७६ अंक पार गरेको छ ।  होटल,..

सेयर बजारमा नगन्य सुधार, एक अर्ब २१ करोडको कारोबार

आईतवार, चैत्र २७, २०७३ साल
काठमाडौंः सेयर बजारमा नगन्य सुधार भएको छ । एक अर्ब २१ करोड रुपियाँभन्दा बढिको कारोबार भए पनि बजार परिसुचक नेप्से भने जम्मा शुन्य दशमलव ५६ अंकले मात्रै सुधार आएको छ..

एनएमबीको तेश्रो पटक एक करोड १४ लाख कित्ता बराबरको 'एफपिओ' आउँदै

आईतवार, चैत्र २७, २०७३ साल
काठमाडौं: केहि हप्ताभित्रै एनएमबी बैंकले सर्वसाधारणको लागि पुनः अर्को थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने तयारी लगभग पूरा गरेको छ। सो प्रक्रियाको लागि अहिले बैंको सम्पूर्ण काम नेपाल धितोपत्र वोर्डमा अड्ड्किएको..

साताको सेयर बजार: नेप्से ६३ अंकले उक्लियो, छ अर्ब ५० करोड रुपियाँको कारोबार

आईतवार, चैत्र २७, २०७३ साल
काठमाडौंः यो साता सेयर बजार परिसुचक नेप्सेमा उताचढाबका बाबजुत पनि सुधार आई ६३.४ अंकले माथि पुगेको छ । गत साता एक हजार ५८७ दशमलब ६४ अंक कायम रहेको नेप्से यो..

देव: विकास बैंकले साझा विकास बैंक एक्वायर गर्ने, चुक्ता पूँजी १ अर्ब ७२ करोड पुग्ने

शुक्रबार, चैत्र २५, २०७३ साल
काठमाडौँ: देव: विकास बैंक र साझा विकास बैंकबीच एक्विजिशन गर्ने समझदारी भएको छ । समझदारीपत्र अनुसार देव: विकास बैंकले साझा विकास बैंक एक्वायर गर्ने  छ। देव: विकास बैंकका तर्फबाट अध्यक्ष प्राडा..

सेयर बजारमा आज पनि सुधार आएन, धेरै नोक्सान होटल क्षेत्रका लगानीकर्तालाई

बिहीवार, चैत्र २४, २०७३ साल
काठमाडौंः पछिल्ला दिनमा निकै उतारचढाव रहेको सेयर बजारमा साताको अन्तिम दिन बिहीबार भने करिव छ अंकले नेप्से परिसुचक घटेको छ । कारोबार उत्साहजनक (एक अर्ब ४१ करोड) हुँदा पनि नेप्सेमा..

आज पनि सेयर बजार बढन सकेन, कारोबार भने उत्साहजनक नै

बुद्धबार, चैत्र २३, २०७३ साल
काठमाडौंः सेयर बजारमा मंगलबार कारोबार उत्साहजनक रहे पनि बजार परिसुचक नेप्से भने बढन सकेन । सोमबार छ अंकभन्दा बढिले घटेको नेप्से आज तीन दशमलव ५५ अंकले घट्यो ।  आज कुल एक..

एकै दिन साढे दुई अर्बको सेयर किनबेच, नेप्से भने बढन सकेन

मंगलवार, चैत्र २२, २०७३ साल
काठमाडौंः सेयर बजारमा सोमबार दुई अर्ब ५२ करोड रुपियाँको सेयर किनबेच भएको छ । आइतबार ९६ रुपियाँको मात्रै कारोबार भएकोमा आज दुई गुणाभन्दा बढिले सेयर कारोबार भएको हो । दिउसो करिव..

सेयर बजार ७९ अंकले उक्लियो, बजार खुलेको दुई घण्टा नबित्दै कारोबार स्थगित

सोमबार, चैत्र २१, २०७३ साल
काठमाडौंः सेयर बजार खुलेको साढे दुर्इ घण्टा नबित्दै सेयर बजार परिसुचक नेप्से पाँच प्रतिशतले बढेपछि आजलाई कारोबार स्थगित गरिएको छ ।  आज बजारमा दुई पटक सर्किट ब्रेक लाग्यो । आज नेप्से..

साताको सेयर बजार: नेप्से १०१ अंकले उक्लियो, सात अर्ब रुपियाँ माथिको कारोबार

आईतवार, चैत्र २०, २०७३ साल
काठमाडौंः यो साता सेयर बजार परिसुचक नेप्सेमा उत्साहजनक सुधार आई १०१ अंकले माथि पुगेको छ । गत साता एक हजार ४८६ अंक कायम रहेको नेप्से यो साता एक हजार ५८७..

नेप्सेमा लाग्यो ब्रेक, कारोबार दुई अर्वभन्दा माथि

बिहीवार, चैत्र १७, २०७३ साल
काठमाडौँ : केही दिनदेखि उच्च गतिमा बढिरहेको सेयर बजारमा बुधबार ब्रेक लागेको छ ।आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.७७ अंकले गिरावट आई नेप्से परिसूचक एक हजार ५८८ दशमलव २९ अंकमा..

रकेट गतिमा सेयर बजारको सुधार, १४४ वटाको कारोबार तीन कम्पनीमा मात्रै घाटा

बुद्धबार, चैत्र १६, २०७३ साल
काठमाडौंः केही दिनदेखि निरन्तर सुधारतर्फ लम्बिएको सेयर बजारमा मंगलबार भने एकै दिन झण्डै ७७ अंकले सुधार आई सेयर बजार परिसुचक नेप्से १६ सय अंक पार गरेको छ ।  नेप्से एक हजार..

नेप्से ४८ अंकले बढ्दा परिसूचक १,५३३ माथि, कारोबार १ अर्ब ७६ करोड

आईतवार, चैत्र १३, २०७३ साल
काठमाडौंः साताको पहिलो दिन सेयर बजारमा ठुलै सुधार देखिएको छ । कारोबारको सुरुवातदेखि  नै उकालो लागेको बजार अन्तिम समसम्म कायमै रह्यो । कारोबार बन्द हुनु केही समय अगाडी भने बजार..

नेपाल हाइड्रोको आइपीओ छिट्टै, धितोपत्र बोर्डमा अड्कियो अनुमति

आईतवार, चैत्र १३, २०७३ साल
काठमाडौँ : नेपाल हाइड्रो डेभलपर लिमिटेडले तीन लाख ९० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । हालै मात्रै लिमिटेड आइपीओ निष्काशन गर्ने भन्दै धितोपत्र बोर्डमा अनुमतिको लागि..

मन्जुश्रीको १० लाख कित्ता सेयर लिलाममा, बैशाख पाँच गतेसम्म समय

आईतवार, चैत्र १३, २०७३ साल
काठमाडौँ : मन्जुश्री फाईनान्सले १७५ प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको १० लाख चार हजार ९० कित्ता सेयर लिलाममार्फत बिक्री गर्ने भएको छ । फाईनान्सले नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक..

साताको सेयर बजार: नेप्से १२९ अंकले उक्लियो, कारोबारमा २२२ प्रतिशतको वृद्धि

शनिबार, चैत्र १२, २०७३ साल
काठमाडौंः यो साता सेयर बजार परिसुचक नेप्सेमा उत्साहजनक सुधार आई १२९ अंकले माथि पुगेको छ । गत साता एक हजार ३५७ अंक कायम रहेको नेप्से यो साता एक हजार ४८६..

सेयर बजारमा सामान्य सुधार, जलविद्युत कम्पनीहरुमा राम्रो कमाई

बिहीवार, चैत्र १०, २०७३ साल
काठमाडौंः साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार भएको छ । पछिल्ला दिनमा उत्साहजनक सुधार देखिएको सेयर बजार आज भने केही स्थिर देखिएको हो । आज नेप्से करिव पाँच अंकले..
Results 319: You are at page 1 of 11
1 2 3 4 5 6 7 8 9 10 11 Next Last

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017