शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

COMMODITY

चार वर्षदेखि गोदाममै चामल

शुक्रबार, पौष १५, २०७३ साल
नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ । कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १०..

नेपाली ह्विस्की ‘व्युरोक्राट’ आयो बजारमा

मंगलवार, मंसिर १४, २०७३ साल
काठमाडौंः छिन्नमस्ता डिस्टिलरी प्रालिले ‘व्युरोक्राट ह्विस्की बजारमा ल्याएको छ । आकर्षक बोतलमा ल्याइएको यो मदिरा ७५० मिलिलिटर परिणाममा रहेको छ ।  यो बजारमा पाइने महंगा ह्विस्कीभन्दा अझ धेरै गुणस्तरको रहेको कम्पनीको..

‘कोका–कोला जिरो’ अब नेपाली बजारमा पनि, सुगरका बिरामीले पनि पिउन सक्ने

बुद्धबार, कार्तिक २४, २०७३ साल
काठमाडौंः कोका–कोलाले आफ्नो अर्को लोकप्रिय ब्राण्ड ‘कोका–कोला जिरो’ नेपाली बजारमा ल्याएको छ । कोकाकोला कम्पनीले मंगलबार एक कार्यक्र गरी नेपालमा यसलाई औपचारिकरुपमा भित्राएको हो ।  यसअघि विश्वका १५० मुलुकमा ल्याइसकिएको यो..

मिटरमा जान नमान्ने ट्याक्सीदेखि बढी भाडा अशुल्ने २७ सवारी साधन कारवाहीमा

बिहीवार, भाद्र ९, २०७३ साल
काठमाडौं । सरकारी अनुगमन टालीले बुधबार एयरपोर्ट र पुल्चोक क्षेत्रका २७ सवारी साधनलाई बढी भाडा अशुलेको, गाडीमा भाडा दर पनि नटाँसेको कारण कारवाही गरेको छ । कारवाहीमा पर्नेमा मिटरमा जान..

बजार अनुगमनमा तीब्रता, आज को को परे कारवाहीमा ? हेर्नुहोस्

मंगलवार, भाद्र ७, २०७३ साल
काठमाडौं । सरकारी अनुगमन टोलीले मंगलबार पनि विभिन्न माछामाशु बिक्री केन्द्र, किराना पसल, औषधि पसल, ग्यास बिक्री केन्द्रमा छापा मारी कैफियत भेटिएकाहरुलाई कारवाही गरेको छ ।  आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा..

दाहालको निर्देशनमा भाटभटेनीमा रहस्यमय छापा, बिजक र अरु कागजहरु जफत

बुद्धबार, भाद्र १, २०७३ साल
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समेत अप्रत्यक्ष लगानी रहेको भनिएको नेपालकै ठूलो सुपरमार्केटमा सरकारी टोलीले छापा मारेको छ । आपूर्ति मन्त्रालयका अधिकारीको नेतृत्वमा अनुगमन भएको थियो ।  सोमबार..

भन्सारमा रोकिएका मल तीन दिनभित्र छुटाउ: कृषि तथा जलस्रोत समिति

सोमबार, आषाढ १३, २०७३ साल
काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिले रासायनिक मल कारखाना स्थापना, वितरण प्रणाली र आपूर्तिमा देखिएको समस्या समाधान गर्न अध्ययन समिति बनाएको छ ।  समितिको सोमबारको बैठकले सांसद काशीनाथ अधिकारीको संयोजकत्वमा..

उपभोक्ता ठग्ने १६४ व्यवसायीमाथि मुद्दा दायर

मंगलवार, जेष्ठ ३२, २०७३ साल
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ ।  विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा..

भाटभटेनी सुपरमार्केट अब त्रिपुरेश्वरमा पनि

बिहीवार, चैत्र २५, २०७२ साल
काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको दशौं शाखा काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा खुल्ने भएको छ । शाखाको विधिवत शुभारम्भ यही आउने शनिबार गरिने सुपरमार्केट सुत्रले जानकारी दिएको छ..

चैत ४ गतेबाट अन्तर्राष्ट्रिय व्यापार मेला हुने, स्वदेशी तथा विदेशी गरी तीनसय बढी स्टल रहने

शुक्रबार, फागुन ७, २०७२ साल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा आउँदो चैत ४ गतेदेखि आठ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।  नेपालका निर्यातजन्य वस्तुहरुको निकासी प्रवद्र्धनका लागि विगतमा जस्तै यो..

नाकाबन्दीले पोषिलो खानेकुरा नपाउँदा भकाभक गाई मर्न थाले

शनिबार, पौष २५, २०७२ साल
महोत्तरी । आर्थिक अभावका कारण पोषिलो खाना खान नपाएर महोत्तरी गौशालास्थित निगौल गाई गौशाला व्यवस्थापन समितिको फार्ममा पालिएको गाई धमाधम मर्दै आएका छन् । मधेसी मोर्चाले विगत पाँच महिनादेखि जारी राखेको..

म्याद गुज्रिएका जुस निर्यातको तयारी गरिएको आशंकामा डाबर नेपालको उत्पादन अख्तियारद्धारा नियन्त्रण

आईतवार, मंसिर २७, २०७२ साल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत पठाउने तयारी गरिएको डाबर नेपालको ७७ कन्टेनर रियल जुस नियन्त्रणमा लिएको छ । डाबर नेपालले ९० कन्टेर निर्यात गर्न लागेकोमा ७७ वटा नियन्त्रणमा..
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017