शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

GOLD/OIL

रिद्धिसिद्धले अक्षय तृतीयामा ज्यालामा भारी छुट दिने

बिहीवार, बैशाख १४, २०७४ साल
काठमाडौंः विशालबजारस्थित रिद्धिसिद्ध ज्वेलर्स प्रालिले विगत झै यस बर्ष अक्षय तृतीया पर्वका दिन संवृद्धि दिवस मनाउने जानकारी दिएको छ । आफूहरुले विगत १० बर्षदेखि यो दिवस मनाउँदै आएको कम्पनीको भनाई..

नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा ज्योत्स्ना श्रेष्ठ

आईतवार, बैशाख १०, २०७४ साल
काठमाडौंः नेपाल रत्न तथा आभुषण संघको तेह्रौ वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनबाट ज्योत्स्ना श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छन् । संघको पहिलो अध्यक्ष भएकी श्रेष्ठले तीन बर्ष नेतृत्व गर्नेछिन् । मतदान..

इन्धन अभाव आजबाट हट्ने आयल निगमको दावी

आईतवार, बैशाख १०, २०७४ साल
काठमाडौंः नेपाल आयल निगमले एक सातादेखि बजारमा देखिएको इन्धनको अभाव आइतबारदेखि हट्ने दाबी गरेको छ । निगमले अभाव हुन नदिन आइतबार मागभन्दा दोब्बर बढि इन्धन पेट्रोल पम्पहरुलाई वितरण गरिएको भन्दै..

भक्तपुरमा ‘डिप बोरिङ’ गर्दा आगोको मुस्लो निस्कियो, अझै नियन्त्रण भएन

बुद्धबार, बैशाख ६, २०७४ साल
काठमाडौंः खानेपानीको लागि ‘डिप बोरिङ’ गर्ने क्रममा भक्तपुरको पिलागाउँमा आगोको मुस्ला किस्किएको छ । ग्यासका कारण बोरिङ गर्ने क्रममा आलो सल्किएर निस्किएको आगोको मुस्लोले आगलागी समेत भएको छ ।  सूर्यविनायक नगरपालिका..

सुन-चाँदी व्यवसायमा गरिएको बजार अनुगमनको महासँघद्वारा आपत्ति

शनिबार, बैशाख २, २०७४ साल
पोखराः नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले सरकारले व्यवसायीहरुलाई त्रसित पार्ने गरी बजार अनुगमनलाई तिब्रता दिएकोमा आपत्ति जनाएका छन्  । सरकार अहिले हामीप्रति बिना हतियार युद्ध लडे..

बजारमा अब ‘युरो ४’ मापदण्डको इन्धन, सवारी साधनको आयु र माइलेज बढने, प्रदुषण घटने

सोमबार, चैत्र २१, २०७३ साल
काठमाडौंः नेपाल आयल निगमले मंगलबारदेखि  ‘युरो ४’ मापदण्डको इन्धन बिक्री बितरण गर्ने भएको छ । निगमले सोमबार पत्रकार सम्मेलन गरी उपभोक्तालाई  ‘युरो ४’ मापदण्डको इन्धन बिक्री गर्न लागेको जानकारी दिएको..

सुनको मूल्य प्रतितोला ४०० रुपियाँले बढ्यो

आईतवार, चैत्र २०, २०७३ साल
काठमाडौंः नेपाली बजारमा आइतबार सुन चार सय रुपियाँले महंगिएको छ ।  आज छापावाल सुन प्रतितोला ५४ हजार छ सय रुपियाँमा किनबेच  भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार प्रतितोला..

सुनको मूल्य प्रतितोला ५ सय रुपियाँले घट्यो

शुक्रबार, चैत्र १८, २०७३ साल
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला ५ सयरुपियाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ५४ हजार २ सय रुपियाँमा किनबेच  भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीवार..

नेपाल र भारतबीच पाँच वर्षको लागि इन्धन सम्झौता, नेपालले आफ्नै रिफाइनरी प्लान्ट राख्न सक्ने

मंगलवार, चैत्र १५, २०७३ साल
काठमाडौं : अन्तत: नेपाल र भारतबीच अबको पाँच वर्षको लागि चाहेजति दिने गरी इन्धन आपूर्ति सम्झौता भएको छ । सोमबार दिल्लीमा भएको सम्झौता अनुसार भारतले नेपाललाई अब मागे जति पेट्रोलियम पदार्थ..

आइओसिसँग पूर्ण निर्भर रहेरै पेट्रोलियम पदार्थ ल्याउनेबारे सम्झौता आज

सोमबार, चैत्र १४, २०७३ साल
काठमाडौं : पेट्रोलियम पदार्थमा पूर्ण रुपमा भारतसँग निर्भर रहेको नेपालको इन्धन आयातको सुनिश्चिततासहित इन्धन खरिद सम्झौता नवीकरण आज भारतसंग हुँदैछ। नेपाल आयल निगमले अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने सम्भावना नदेखेपछि पूर्व..

आभुषण महासंघमा फेरि रमेश महर्जन

आईतवार, चैत्र ६, २०७३ साल
काठमाडौंः यस नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय सम्मेलन शनिबार र आइतबार पोखरामा सम्पन्न भएको छ । सभाबाट रमेश महर्जन पुनः अध्यक्ष निर्वाचित..

देशभर खाना पकाउने ग्यासको अभाव हुँदै, बरौनीले मर्मत भन्दै ग्यास लोड दिएन

सोमबार, फागुन ३०, २०७३ साल
काठमाडौः राजधानीबाशी फेरी एकपटक खाना पकाउने ग्यासको अभाव झेल्नु पर्ने अवस्था आउन लागेको छ । कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु..

फेरि एलपी ग्यासको मूल्य वृद्धि

शुक्रबार, फागुन २७, २०७३ साल
काठमाडौंः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य फेरि बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपियाँले वृद्धि भएर एक हजार ३७५ रुपियाँ पुगेको छ ।  निगमका प्रवक्ता सीताराम..

ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न उभोक्ताकर्मीको माग

शुक्रबार, माघ २१, २०७३ साल
काठमाडौंः नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेपछि उपभोक्ताकर्मीले विरोध गरेका छन् । खाना पकाउने ग्यास अत्यावश्यक वस्तु भएकोले मूल्यवृद्धि अव्यवहारिक हो भन्दै उनीहरुले विरोध गरेका हुन् । निगमले बुधबार..

ग्यासको मूल्य बढाइयो

बिहीवार, माघ २०, २०७३ साल
काठमाडौंः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपियाँ बढाएर फेरि एक हजार ३५० रुपियाँ पुर्याएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको..

‘बिइङ्ग ह्युमन’सँगको सहकार्यमा तिसा गोल्डले ल्यायो आधुनिक गहनाहरु नेपाली बजारमा

आईतवार, माघ ९, २०७३ साल
काठमाडौंः हिराका गहनाहरुको कारोबारमा स्थापित भएको न्यूरोडस्थित तिसा जेवेल्स प्रालिले तिसा गोल्ड तथा ‘बिइङ्ग ह्युमन’ ज्वेलरी नेपाली बजारमा ल्याएको छ ।  राजधानीमा शनिबार आयोजित कार्यक्रममा उक्त ब्रान्डका आधुनिक गरगहनाको बिक्री शुभारम्भ..

तराईका केही जिल्लामा घटाइयो ग्यासको मूल्य

बिहीवार, माघ ६, २०७३ साल
तिलोत्तमा (रुपन्देही) ः रूपन्देहीमा बुधवारदेखि ग्यासको मूल्य घटेको छ । आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर २० रुपियाँ घटाए पनि ग्यास बिक्रेता सङ्घको आन्दोलनले लागू हुन सकेको थिएन..

नेपाली ग्यास बुलेट ३३ दिनदेखी नाकामै

आईतवार, पौष २४, २०७३ साल
काठमाडौं: नेपाली लगानीका बुलेटमार्फत पहिलोपटक ग्यास भित्र्याउने प्रयास अन्तरसरकारी समन्वय अभावका कारण झमेलामा परेको छ । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट एक महिनादेखि  वीरगन्ज भन्सार नाकामा  अलपत्र परेका..

बोनस खान आयल निगमको मनपरी खर्च

बुद्धबार, पौष २०, २०७३ साल
काठमाडौं: नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार बिकास शीर्षकमा संकलन गरेको अर्बौं रुपैया रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ । निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग..

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

सोमबार, पौष ४, २०७३ साल
काठमाडौंः नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ ५० पैसाका दरले मूल्यवृद्धि गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेको र भारतीय..

नयाँ ग्यास उद्योग थपियो, ग्यासबाट चल्ने गाडिका लागि ‘हाई–वे स्टेण्ड’ पनि राखिने

आईतवार, मंसिर २६, २०७३ साल
सुरुङ्गा (झापा): पन्द्र करोड रुपियाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । झापाको बिर्तामोड–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो ।  सरकारले ग्यासबाट चल्ने गाडी..

हवाइ इन्धनको मूल्य घट्यो, हवाई भाडा पनि घट्नसक्ने

मंगलवार, मंसिर २१, २०७३ साल
काठमाडौंः नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार गए राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको..

विवाहको सिजनमा घट्यो सुनको भाउ, आइतबार बढने व्यवसायीको दावी

शनिबार, मंसिर ११, २०७३ साल
काठमाडौंः विवाहको महिनाको चिनिएको मङ्सिरमा नै सुनको मूल्य ओरालो लागेको छ । यो सातामा मात्रै सुन प्रतितोला आठसय रुपियाँले घटेको छ भने शुक्रबार मात्रै प्रतितोला चारसय रुपियाँले घटेको थियो ।  यो..

नेपाली सुन बजार आज ३०० रुपियाँले महंगीयो

मंगलवार, मंसिर ७, २०७३ साल
काठमाडौँ। निकै दिनदेखि नेपाली सुन बजारमा उतारचडाप देखिरहेको बेला मङ्गलवार भने सुन प्रतितोला ३ सय रुपियाँले बढेको छ। हिजो सोमबार भने सुनको भाउ ५५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो..

नेपाल सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व, अध्यक्षमा मोहन सुनार

शनिबार, कार्तिक २७, २०७३ साल
काठमाडौंः नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मोहन सुनार निर्वाचित भएका छन् । महासंघको शुक्रबार सम्पन्न दोस्रो महाधिवेशन तथा चौंथो बार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन ।  यसअघि महासंघको अध्यक्षमा मणिरत्न शाक्य..

हिजो १३०० ले बढेको सुनको भाउ आज १४०० रुपियाँले घट्यो

बिहीवार, कार्तिक २५, २०७३ साल
काठमाडौं: बुधबार मात्रै प्रतितोला एक हजार तीनसयले बढेको सुनको भाउ भोलिपल्टै बिहीबार उल्टिएर एक हजार चारसयले घटेको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामका कारण बढेको सुनको भाउ अमेरिकी नीतिमा खासै..

ट्रम्पको विजयको प्रभाव सुन बजारमा, एकै दिन प्रतितोला रु १३०० को वृद्धि

बुद्धबार, कार्तिक २४, २०७३ साल
काठमाडौंः अमेरिकी राष्ट्रपतीय चुनावको मत गणना जारी रहँदा सुनको भाउ एक्कासी आकाशिएको छ । बुधबार मात्रै सुनको भाउ प्रति तोला एक हजार तीनसय रुपियाँले बढेको छ । यो बर्ष यति..

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ- सुनचाँदी व्यवसायी सङ्घ

आईतवार, असोज २, २०७३ साल
नगरकोट। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएको छ। भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको..

सुनचाँदी व्यवसायीको महाधिवेशन स्थगित

बिहीवार, भाद्र २३, २०७३ साल
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन यही भदौ २४ गते हुने भनिएकोमा प्राविधिक कारणले स्थगित गरिएको छ । केही जिल्लामा अधिवेशन गरी प्रतिनिधि छनोट गर्ने काम बाँकी रहेकाले निर्धारित समयमा..

ग्यासमा फेरि मूल्य घट्यो, अब प्रतिसिलिण्डर रु. एक हजार ३२५ मात्रै, उपभोक्तालाई केही राहत

बिहीवार, भाद्र १६, २०७३ साल
काठमाडौं । नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासको मूल्यमा प्रतिसिलिन्डर ५० रुपियाँ घटाएको छ। प्रतिसिलिण्डर एक हजार ३७५ रुपियाँमा ग्यास बिक्री गर्दै आएको निगमले मूल्य घटाएर एक हजार ३२५ रुपियाँ..
Results 156: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017