शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

रोजगार

म्यादी प्रहरी हुने हो ? आजबाट भर्ना खुल्यो

शुक्रबार, चैत्र ११, २०७३ साल
काठमाडौंः नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरीले ७५ हजारको संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।  योसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा प्रकाशन..

कोरियन भाषा परीक्षाको आबेदन आजबाट खुला, अनलाइनमार्फत फारम भर्ने व्यवस्था

बुद्धबार, चैत्र ९, २०७३ साल
काठमाडौं:इपीएस कोरियन भाषा परीक्षाको लागि बुधबारदेखि आवेदन खुल्ला भएको छ । परीक्षा आगामी जेठ २७ र २८ गतेका लागि तय गरिएको छ ।   यसअघि लाइन लागेर तोकिएको स्थानमा फारम भर्नुपर्ने..

पाउँ बनाएरै एक महिलाको महिनाको आम्दानी २० हजार रुपियाँ, गाउँ नै आत्मनिर्भर बन्दै

शुक्रबार, चैत्र ४, २०७३ साल
काभ्रे : उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका..

वैदेशिक रोजगारमा गएकाहरुको सुविधाका लागि खाडी मुलुकमा घुम्ती शिविर

बिहीवार, चैत्र ३, २०७३ साल
काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।  शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार..

'एचआर मिट' चैत १६ र १७ मा, नेपालको मानव संशोधन विकासबारे छलफल हुने

बुद्धबार, चैत्र २, २०७३ साल
काठमाडौंः ग्रोथ सेलर्सले बार्षिकरुपमा आयोजना गर्दै आएको मानव संशाधनसम्वन्धी मेला एचआर मिट यस बर्ष चैत १६ र १७ गते राजधानीमा गर्ने भएको छ । एचआर मिटको यो दशौं संस्करण हो..

कोरियन भाषाको आबेदन चैत ९ देखि १८ गतेसम्म, परीक्षा भने जेठ २७ र २८ गते

बुद्धबार, फागुन २५, २०७३ साल
काठमाडौँ : वैदेशिक रोजगार विभाग इपिएस शाखाले मंगलबार कोरिया जानको लागि चैत ९ गतेदेखि १८ गतेसम्ममा फारम भर्ने सूचना प्रकाशित गरेको छ । भाषा परीक्षा भने जेठ २७ र २८..

वैदेशिक रोजगारीका सम्पूर्ण समस्या समाधान गर्न भन्दै गृहकार्य कार्यदल गठन

मंगलवार, फागुन २४, २०७३ साल
काठमाडौंः । सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न भन्दै पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरेको छ ।  प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र र श्रम..

सन् २०१८ मा कामका लागि १० हजार नेपाली कोरिया जान पाउने

सोमबार, फागुन १६, २०७३ साल
काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने तयारी गरेको छ ।  नेपाल कामदार अन्य मुलुकभन्दा बढी इमान्दार र कोरियामा..

राजदूतमा सिफारिस शर्मिला भन्छिन– म्यानपावर व्यवसायी भन्दा मर्माहत भएँ

आईतवार, फागुन १५, २०७३ साल
काठमाडौंः सरकारद्धारा ओमनका लागि नेपाली राजदूतमा सिफारिस शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनै पनि म्यानपावर व्यवसायमा संलग्न नरहेको दावी गरेकी छन् ।  शनिबार पत्रकार सम्मेलन गरेर उनले राजदुत सिफारिस भएलगत्तै आफू..

नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्ने विषयमा सहमति जुटेन

बुद्धबार, फागुन ११, २०७३ साल
काठमाडौंः नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन । नेपाल भ्रमणमा रहेका मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र..

वैदेशिक रोजगारमा अब २० लाखको बिमा, श्रम स्वीकृति लिई भारत जानेको १४ लाखको बिमा

बुद्धबार, माघ १२, २०७३ साल
काठमाडौंः सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सरकारले २० लाख रुपियाँसम्मको बीमा व्यवस्था गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा..

श्रममन्त्री भन्छन्– ‘यो उमेरमा आएर मलाई गलत काम गर्नु छैन’, सबै काम अब अनलाइनबाट

शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको भन्दै अब यससम्वन्धी सबै काम अनलाइनबाट हुने दावी गरेका छन् ।  शुक्रबार राजधानीमा श्रम मन्त्रालय अत्यन्तै..

शाखा अधिकृत पदमा ५४ गुणा बढी आवेदन

आईतवार, माघ २, २०७३ साल
काठमाडौंः लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् ।  आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा..

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्ने आइएससीका सञ्चालक थपलिया निलम्बित

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौँ। नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको छ । कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले..

'पैसा कमाउन खाडी जानु नपर्ने रहेछ, यहीँ बोका–पाठी बेचेरै १५ लाख आम्दानी गर्छु'

बुद्धबार, पौष ६, २०७३ साल
गोपाल प्रसाद पोखरेल पथरी (मोरङ)। “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा..

दक्षिण कोरियाले ५६ हजार कामदार भित्र्याउँदै

बुद्धबार, पौष ६, २०७३ साल
सोल। दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय..

लोक सेवाद्वारा ५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान(बिज्ञापन सहित)

बुद्धबार, मंसिर २९, २०७३ साल
काठमाडौं । लोक सेवा आयोगले बुधवार एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। आयोगले परराष्ट्, ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण लगायतका सेवा र समूहहरूका लागि सो..

कुकुरलाई पकाएको खाना खान बाध्य छन् घरेलु श्रमिक

मंगलवार, मंसिर २८, २०७३ साल
ललितपुर । घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी थिईन।  घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई..

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सप्ताह सुरु, विश्वभर १५ करोड आप्रवासी कामदार

मंगलवार, मंसिर २८, २०७३ साल
काठमाडौंः अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सोमबारबाट सप्ताहताहव्यापी रुपमा मनाइने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले पत्रकार सम्मेलन गरेर यस दिवस मनाउन सुरु भएको जनाएको हो ।  श्रम मन्त्रालय, वैदेशिक रोजगार..

संसदीय समितिले निर्देशन दिँदासमेत मलेसिया जाने कामदारमाथि ठगी रोकिएन

शुक्रबार, मंसिर २४, २०७३ साल
किरण भट्टराई/काठमाडौंः मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर (ओएससी), आइएससीलगायत संस्थाको काम कारबाही तत्काल रोक्न संसदीय समितिले दिएको निर्देशन दुई..

अनियमितता र धाँधली भएको भन्दै परीक्षा रद्द, संलग्न कर्मचारीहरुलाई कारवाही हुने

बिहीवार, मंसिर २३, २०७३ साल
काठमाडौंः सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।  विभागले लिएको लिखित तथा मौखिक परीक्षामा..

मलेसिया जाने कामदारसँग अवैध शुल्क अशुल्नेहरुलाई कारवाही गर्न श्रम समितिको निर्देशन

शुक्रबार, मंसिर १०, २०७३ साल
काठमाडौंः संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिले मलेसिया जाने नेपाली कामदारलाई लगाइएको चर्को शुल्क हटाउन कुटनीतिक पहललाई तीब्रता दिन सरकारलाई निर्देशन दिएको छ ।  नेपालले निःशुल्क भिसा र निःशुल्क टिकटको प्रावधानलाई..

पुर्नबहाली र स्थायित्वको माग गर्दै विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलनमा

बुद्धबार, मंसिर ८, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी केन्द्रीय संघर्ष समितिले सरकारसँग सात बुँदे माग अघि सार्दै विना कारण निस्कासित गरिएका ज्लायादारी कर्मचारीलाई पुर्नवहाली गर्न गर्न प्रक्रिया पुर्याएर एकमुष्ठ स्थायी गर्न माग..

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

शुक्रबार, कार्तिक २६, २०७३ साल
धनगढी । भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र परेका छन् । भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी..

०१–४१०५०५८ मा फोन गर्नुहोस्, कतार, मलेसिया, साउदी र युएइबारे जान्नुहोस्

शुक्रबार, कार्तिक १९, २०७३ साल
काठमाडौः तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नवौँ स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक..

वैदेशिक रोजगारीमा जानेको संख्यामा २० प्रतिशतले कमी

बिहीवार, कार्तिक १८, २०७३ साल
काठमाडौं । मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स घटिरेहो बेला वैदेशिक रोजगारीमा जानेको संख्या पनि ओरालो लाग्दै गएको छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटसँगै खाडी राष्ट्रमा देखिएको असरले वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव..

सीप विकास र तालिमका लागि बार्षिक १७ अर्ब खर्च हुँदै, अब छुट्टै कोष बनाइने

बिहीवार, कार्तिक ११, २०७३ साल
काठमाडौंः सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकाससम्बन्धी कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।  सीप विकास तथा तालिमसम्बन्धी..

सेनाले माग्यो २१ सय बढीको नयाँ भर्ना, सिपाहीदेखि केशकर्तकसम्मको माग

सोमबार, कार्तिक १, २०७३ साल
काठमाडौं। नेपाली सेनाले विभिन्न सेवा र पदका लागि २१ सयभन्दा बढीका लागि सोमबार योग्य नेपाली नागरिकहरुबाट आवेदन माग गरेको छ। सेनाको जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न..

अमेरिका र बेलायतको दबाबमा अफगानिस्तान र इराक जान प्रतिबन्ध हटाउने तयारी

सोमबार, असोज १०, २०७३ साल
काठमाडौंः श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अफगानिस्तान र इराक जान यसअघि लगाइएको प्रतिबन्ध हटाउन लागेको खुलासा गरेका छन् । उनले यसबारेमा सरकारले अबको मन्त्रिपरिषदबाट निर्णय हुने बताए ।  सोमबार रिपोर्टर्स गुरुङले..

युथ चेम्बरसँगको सहकार्यमा एलबीइएफद्धारा व्यवसायिक तालिम सुरु

बुद्धबार, भाद्र २९, २०७३ साल
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सद्धारा गठित युवा उद्यमी मञ्च (युथ चेम्बर)सँगको सहकार्यमा लर्ड बुद्ध एजुकेशन फाउण्डेशन (एलबीइएफ)ले सञ्चालन गर्ने व्यवसायिक तालिम प्रो लर्न को शुभारम्भ भएको छ ।  यसको नेपाल..
Results 104: You are at page 1 of 4
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017