आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

अन्तरवार्ता

राधा ज्ञवाली भन्छिन्– जग हामीले बनायौं, जनार्दन र कुलमानले ‘गोयबल्स’ शैलीमा आफ्नो प्रचार गरे

मंगलवार, पौष २६, २०७३ साल
विद्युत उत्पादन र आयातमा वृद्धि भएसँगै काठमाडौंलगायतका स्थानहरु लोडसेडिङको समस्या कम हुँदै गएको छ । कतिपय विद्युत आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेकाले लोडसेडिङको समस्या मुलुकभर नै हटने देख्निछ । माओवादीको..

‘निजी बैंकले ब्याजदर बढाए भन्दैमा हामी बढाउँदैनौं’

शुक्रबार, पौष १५, २०७३ साल
सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक पुँजी र सञ्जालका हिसावले मुलुकको ठूलो बैंकमा पर्दछ । आफ्नो वित्तीय स्थिति सुधार गरे निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै अघि बढेको यो बैंकले पनि चाँडै..

पूर्वका जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउँदा गोविन्द केसीको के जान्छ ?

शनिबार, पौष २, २०७३ साल
स्वास्थ्य क्षेत्रको सुधारको लागि भन्दै आन्दोलनको नेतृत्व गर्दै आएका डा गोविन्द केसीप्रति एकातिर जनसमर्थन देखिए पनि अर्कोतर्फ विशेषगरी निजी अस्पताल तथा कलेज सञ्चालकहरु भने विरोधमा छन् । डा. केसीको आन्दोलनले..

'बैंकको सञ्चालक आफै, कानुन बनाउने ठाउँमा पनि आफै हुँदा ‘कन्फिक्ट अफ इन्ट्रेष्ट’ देखियो'

शनिबार, असोज ८, २०७३ साल
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (बाफिया)को संशोधनको विषय अहिले बहस र विवादको विषय बनिरहेको छ । विशेषगरी बैंकका सञ्चालक तथा कार्यकारी प्रमुखको कार्यकाल लम्ब्याउन भइरहेका प्रयास र यसमा स्वयम..

‘अब सेयरका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ’

आईतवार, श्रावन १६, २०७३ साल
मर्चेन्ट बैकिङ कम्पनी के हो ? यिनीहरुले के कस्तो काम गर्छन भन्ने कुरामा अझै धेरै मानिसहरुमा अनविज्ञता देखिन्छन् । नेपालको पुँजीबजारको दायरा वृद्धिसँगै यस्ता कम्पनीहरुको संख्या पनि थपिने क्रम जारी..

हात थाप्ने होइन, आफै सिर्जना गर्न सामाजिक उद्यमशीलता

बुद्धबार, आषाढ १५, २०७३ साल
नेपालको शिक्षा पद्दती कस्तो हुनुपर्छ ? भन्ने सन्दर्भमा बहस चलिरहेको बेला एक निजी शैक्षिक संस्था किङ्क कलेजले शिक्षालाई सामाजिक उद्यमशीलताको नयाँ अवधारणासहित अध्ययन अध्यापन गराउँदै आएको छ । हाम्रो शिक्षा..

कर्मचारीलाई घुस नदिए कुनै पनि निर्माण आयोजना बन्दैनन्

मंगलवार, बैशाख २८, २०७३ साल
नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा स्वच्छन्द निर्माण सेवा प्रा.लि.का प्रवन्ध सञ्चालक जयराम लामिछानेले नेपालको निर्माण क्षेत्रमा भ्रष्टाचारको ठूलो जालो रहेको स्वीकार गर्दै त्यसको खुलासा गरेका छन् । कर्पोरेटन नेपाल डटकमद्धारा..

सरकारको निर्णयले नेपालभित्र हाम्रो सबै ढोका बन्द भयो

शुक्रबार, चैत्र १९, २०७२ साल
नेपाल राष्ट्र बैंकको गर्भनरदेखि मुख्यसचिवसम्म चर्चामा रहेर पनि अवसरबाट बन्चित भएका पूर्वअर्थसचिव युवराज भुषालले दोहोरो सुविधाको कुरा उठेपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को वरिष्ठ अध्ययन निर्देशकबाट पनि राजीनामा दिएका..

ह्यारीको भ्रमण नेपालको पर्यटन क्षेत्रका लागि सोचेभन्दा राम्रो

बुद्धबार, चैत्र १७, २०७२ साल
नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना भएको नेपाल पर्यटन बोर्ड पछिल्ला केही वर्ष अस्थिर र नेतृत्वविहीन अवस्थामा गुज्रियो । चौतर्फी दबाब र आलोचनापछि बल्ल बोर्डले जोशिलो..

प्राधिकरणलाई 'क्रोनिक' बनेका आयोजनाहरु चाँडै सम्पन्न हुँदैछन

आईतवार, चैत्र ७, २०७२ साल
सर्वोच्च अदालतबाट मुद्दा जितेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न सफल भएका मुकेशराज काफ्ले प्राधिकरणभित्र समस्याहरु न्यूनीकरण गर्दै लैजान र अन्योलमा रहेका आयोजनाहरुलाई अगाडि बढाउन सफल बन्दै गएका छन् ।..

हिमालय एयरलाइन्सको व्यवसायिक उडान अबको एक महिनामै

बुद्धबार, फागुन २६, २०७२ साल
हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडानका लागि आज बुधबार पहिलो एयरबस ए३२० चीनबाट ल्याउँदै छ । यस कम्पनीले यसै वर्ष २०१६ मा अर्को र सन् २०१७ मा अरु दुईवटा जहाज थप्ने योजना..

एनसेलको लगानीकर्ता को हो ? चिनेकै छैनः दिगम्बर झा

बुद्धबार, फागुन १२, २०७२ साल
नेपालमा १० करोड रुपियाँ मात्रै चुक्ता पुँजी रहेको निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलको नर्वेस्थित विदेशी लगानीकर्ता टेलियासोनेराले मलेसियास्थित बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एक्जियाटालाई एक खर्ब ४० अर्ब रुपियाँमा स्वामित्व बिक्री..

एउटै व्यक्ति धेरै सहकारी संस्थाको सदस्य हुने कुरा रोक्नुपर्छ

आईतवार, पौष २६, २०७२ साल
काठमाडौं जस्तो ठाउँमा सहकारी सञ्चालन गर्ने कुरा त्यति सजिलो कुरा होइन । त्यसमाथि सरकारी निकायमा बस्नेहरुको सहकारीप्रतिको दृष्टिकोण अझै त्यति सकारात्मक छैन् । एकातर्फ सहकारीका नाममा खुलेका केही संस्थाहरुको गलत..

सुरुङमार्ग बन्छ, बन्नैपर्छ, कुनै न कुनै विकल्पमा बनाउँछौं

बिहीवार, पौष २, २०७२ साल
सन् २०१३ मा सुरु भएर २०१६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको काठमाडौं–हेटौडा ५८ किलोमिटर लामो सुरुङमार्ग अझै निर्माण अघि बढन सकेको छैन । सरकारले राष्ट्रिय गौरवको आयोजना भन्दै आएको..

भूकम्प, बन्द र नाकाबन्दीले हाम्रो व्यापार आधै घट्यो

बुद्धबार, कार्तिक ११, २०७२ साल
लोडसेडिङको मारमा पर्दै आएका लघु, घरेलु तथा साना उद्योगहरु गत बैशाखमा गएको विनाशकारी भूकम्प र त्यपछि हाल जारी मधेस बन्द, भारतको अघोषित नाकाबन्दीको चपेटामा परेका छन् । लाखौं मानिसहरुको रोजगारी र..

व्यवसायीहरु कि पलायन कि आत्महत्या गर्नुपर्ने स्थिति आउँदैछ

शनिबार, असोज ३०, २०७२ साल
नेपाली जुत्ता चप्पल उद्योग फष्टाउँदै गएको बेला पछिल्लो बन्द, हडताल र सीमा अवरोधले यो क्षेत्र प्रभावित हुन पुगेको छ । नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको नेपाली जुत्ता चप्पलले आयातलाई घटाएर..

यस्तो बन्द हडताल र अवरोधले पूर्वाधार विकास कसरी हुन्छ ?

मंगलवार, असोज १९, २०७२ साल
पछिल्लो तराईको बन्द हडताल र भारतीय सीमामा भइरहेको ढुवानी अवरोधबाट नेपालको निर्माण क्षेत्र निकै प्रभावित हुन पुगेको छ । अधिकांश आयोजनाको काम बन्द नै भइसकेको छ । निर्माण व्यवसायीहरु संविधान..

संघीयताले जलस्रोतको विकासमा पूर्णविराम लाग्नेछ

मंगलवार, असोज १९, २०७२ साल
ऊर्जा क्षेत्रमा लामो ज्ञान र अनुभव हासिल गरेका हाइड्रो सोलुशन प्रा.लि.का कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान इलेक्ट्रिकल इञ्जिनीयर हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ‘ऊर्जा समितिको पनि सभापति रहेका अन्य दर्जनौ..

​सुरुङमार्ग बन्न नदिए हामी चुप लागेर बस्दैनौं

शुक्रबार, पौष ३, २०७२ साल
काठमाडौं–हेटौडा सुरुङमार्गको निर्माणमा भएको ढिलाईले यो आयोजना बन्ने हो की नबन्ने हो भन्ने मानिसहरुमा आशंका पैदा भएको छ । काठमाडौंबाट एक घण्टाभित्रै हेटौंडा पुग्न सकिने आकर्षक र महत्वाकांक्षी यो माग..

​दुई वर्षमा चारगुणा पुँजी वृद्धि असंभव छः पौडेल

आईतवार, श्रावन १७, २०७२ साल
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दुई वर्षमै चारगुणा पुँजी बढाउन भनेपछि बैंकहरु अन्यौलमा छन् । निजी क्षेत्रको वकालत गर्दै आएका गर्भनर डा. चिरञ्जीवी नेपालले नै एक पटक छलफल  नगरी पुँजी..

‘फ्रि भिषा र फ्रि टिकट’को निर्णयबाट म पछि हट्दिनः श्रम राज्यमन्त्री

आईतवार, श्रावन ३, २०७२ साल
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ यतिबेला चर्चामा छन् । मलेसिया र खाडीका छ मुलुकमा काम गर्न जाने युवाहरुबाट म्यानपावर कम्पनीहरुले चर्को रकम अशुल गर्दै आइरहेको बेला राज्यमन्त्री गुरुङले ती..

​सरकारको सहयोग भयो भने पाँच वर्षमा पश्मिना व्यापार दोब्बर हुन्छ

शनिबार, आषाढ २६, २०७२ साल
बिगत तीन दशकदेखि पश्मिना व्यवसायमा लागेका नेपाल पश्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठलाई यतिखेर सरकारले कस्तो बजेट ल्याउने हो ? भन्ने कौतुहलता छ । सरकारले पश्मिना जस्ता निर्यातजन्य उद्योगलाई दिँदै..

पुनर्निर्माण यसरी गरौं–डा. शंकर शर्मासँगको कुराकानी

आईतवार, आषाढ ६, २०७२ साल
अबको पुनर्निर्माणको काम कसरी अगाडि बढाउँदा ठिक होला ?  विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । राहतको काम धेरै सकियो । अब हामी केन्द्रीत हुने भनेको पुनर्निर्माणमै हो । अस्थायी..

‘हिजो यो कुर्सीमा जागिर खाने मात्रै आए’ कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँगको कुराकानी

बिहीवार, आषाढ ३, २०७२ साल
नेपालमा कृषिको व्यवसायिक विकासका लागि भनेर सहकारी अवधारणामा स्थापना गरिएको कृषि विकास बैंकले बाणिज्य बैंकिङ कारोबार सुरु गरेको एक दशक भएको छ । बैंकले आफूलाई थप प्रतिस्पर्धी बनाउन सञ्चालन खर्च..

घरमा पानीको ट्याङ्की कहाँ कसरी राख्ने ? नेपाटपका अध्यक्ष दीपक श्रेष्ठसँगको कुराकानी

बिहीवार, जेष्ठ २१, २०७२ साल
सँगै अब घर निर्माण गर्दा पानीको ट्याङ्की कहाँ र कसरी राख्ने भन्ने कुराको पनि बहस जारी छ । सुरक्षित घर निर्माणको अबको अभियानमा पानी ट्याङ्कीको सुरक्षित व्यवस्थापनलाई पनि सरकार र..
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017