आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

विश्व

डोनाल्ड ट्रम्प अमेरिकाको औपचारिक राष्ट्रपति बने

शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले सपथ ग्रहण लिएका छन् । चुनावी अभियानदेखि नै विजयी भएसम्म विवादित रहेको ट्राम्पले शुक्रबार अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको..

अमेरिकी राष्ट्रपती ट्रम्पको सपथग्रहण हुँदै

शुक्रबार, माघ ७, २०७३ साल
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै औपचारिक रुपमा आजबाट राष्ट्रपती पदको पहिलो  चार वर्षीय बागडोर सम्हाल्दै छन् । नेपाली समय अनुसार शुक्रबार बिहान पौने..

नक्कली ओबामालाई राखेर ट्रम्पले गरे 'ड्रेस रिहर्सल'

सोमबार, माघ ३, २०७३ साल
वाशिङ्गटनः आगामी २० जनवरीका दिन सम्पन्न हुन गइरहेको अमेरिकाको ४५ औँ राष्ट्रपति पदको औपचारिक सपथ ग्रहण दिवस आउन अब चार दिन मात्र बाँकी छ । यसै दिन निवर्तमान र नवनिर्वाचित..

ओबामाले आफ्नो बिदाइ मन्तब्यमा आसुँ झार्दै भने प्रजातन्त्रमाथि चुनौती खडा भयो (भिडियोसहित)

बुद्धबार, पौष २७, २०७३ साल
एजेन्सी (सिकागो): सन् २००८ बाट अमेरिकी राष्ट्रपतिको पद सम्हालेका बाराक ओबामाले बुधबार आफ्नो पदको अन्तिम बिदाई मन्त्वय दिएका छन् । सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ५५ वर्षीय ओबामा निकै भाबुक..

इन्डोनेसिया र फिलिपिन्सको बीच समुन्द्रमा शक्तिशाली भूूकम्प

मंगलवार, पौष २६, २०७३ साल
बेइजिङ (चीन):  इन्डोनेसिया र फिलिपिन्सको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।  सिइएनसीका अनुसार मंगलबार..

कश्मिरमा भारतीय सैनिकमाथि हमला, तीनको मृत्‍यु

सोमबार, पौष २५, २०७३ साल
एजेन्सी : भारत प्रशासित कश्मिरको अखनूर जिल्लामा एक हमलामा भारतीय सेनाका तीन जवान मारिएका छन् । बटालामा सेनाका जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि गरिएको गोलीबारीमा तीन सैनिकको मृत्यु भएको हो । हमलाकर्ता..

रुसी साइबर ह्याकिङ्गले अमेरिकी राजनीति तरङ्गीत, ट्रम्पले भने- बेबकूफ निष्कर्ष

आईतवार, पौष २४, २०७३ साल
न्युयोर्कः गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले साइबर ह्याकिङ्गको माध्यमद्वारा हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरु विश्वस्त भएपछि..

भगवान् शिवलाई पाउन स्नातकोत्तरकी छात्राद्वारा आत्मदाह, सुसाइड नोटमा लेखिन् यस्तो कारण

आईतवार, पौष २४, २०७३ साल
एजेन्सी: ‘म शिवभक्त हुँ । यो जन्ममा शिवलाई पाउन सकिनँ । हे, माता पार्वती मैले अर्को जन्ममा भगवान शिवालाई प्राप्त गर्न सकूँ भनी आशिर्वाद दिनुहोस् । ’ सुसाइड नोटमा यस्तो लेखेर..

अमेरिकामा फेरि गोलीकाण्ड, पाँचजनाको हत्या, नौ घाइते

शनिबार, पौष २३, २०७३ साल
काठमाडौंः अमेरिकाको फ्लोरिडा राज्यको बिमानस्थलमा एक बन्दुकधारीले गोली चलाएर पाँच जनाको हत्या गरेका छन् भने नौ जना घाइते बनाएका छन् ।  हमलाकारी इराक युद्धमा सहभागी भएका २६ बर्षीय पूर्व सैनिक एस्तेवान..

सन् २०१६ मा चीनद्वारा ७६ सरकारी अधिकारी कारबाहीमा

शुक्रबार, पौष २२, २०७३ साल
बेइजिङ। सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी रहेका सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले बिहीबार..

सरिफ भन्छनः हामी छिमेकीसँगको सम्बन्ध शान्तिपूर्ण बनाउन चाहन्छौं

बुद्धबार, पौष २०, २०७३ साल
इस्लामाबाद (पाकिस्तान): भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा गरेका छन् ।  प्रधानमन्त्री सरिफ..

भारत र पाकिस्तानबीच आणविक हतियार सूची आदानप्रदान

सोमबार, पौष १८, २०७३ साल
नयाँ दिल्ली । नयाँ दिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदानप्रदान भएको भारतीय अधिकारीले जनाएका छन् । दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक अर्कालाई आणविक हतियारको..

इस्तानबुलमा नयाँँ वर्ष मनाइरहेको एक रात्री क्लबमा आतंककारी हमला, ३५ को मृत्‍यु

आईतवार, पौष १७, २०७३ साल
काठमाडौं । टर्कीको राजधानी इस्तानबुलस्थित एक रात्रीकालिन मनोरन्जन घरमा आतंककारी हमला हुँदा कम्तिमा ३५ जना निर्दोस सर्वसाधारणको आइतवार ज्यान गएको छ। घटनामा ४० जनाभन्दा बढी घाइते भएको पनि त्यहाँका प्रान्तिय गोवर्नर..

बदलामा ३५ अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने पुटिनको तयारी

शनिबार, पौष १६, २०७३ साल
मस्को (रसिया): अमेरिकी प्रशासनले आफ्ना अमेरिकास्थित ३५ जना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियास्थित ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव गरेको रसियाली विदेश मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।  रसियाली..

चीनमा यो वर्ष एक करोड तीस लाख रोजगारी सिर्जना, लक्ष्यभन्दा बढी

शुक्रबार, पौष १५, २०७३ साल
बेइजिङः चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा..

चिलीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

सोमबार, पौष ११, २०७३ साल
स्यान्टियागो। चिलीको दक्षिणी क्षेत्रमा आईतबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तिव्रता ७.७ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्प पश्चात त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ । चीलो टापुबाट एक हजार..

जापानमा भीषण हिमपात, विमानस्थल र रेलमार्गसमेत अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र

आईतवार, पौष १०, २०७३ साल
टोकियोः उत्तरी जापानमा भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो ।  जापानको मौसम विज्ञान निकायले..

रसियामा ९१ जना सवार सैनिक विमान वेपत्ता

आईतवार, पौष १०, २०७३ साल
मस्को। रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमान राडारबाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार संस्थाले जानकारी दिएको छ । यस विमानमा ८ जना चालक..

कायरोमा चर्चमा भीषण हमला हुंदा २५ को ज्यान गयो, ४९ जना घाइते

सोमबार, मंसिर २७, २०७३ साल
कायरो। इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा भीषणहमला भएको छ । सो हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । इजिप्टेली अधिकारीहरुले सो हमलामा परी अरु कम्तीमा पनि ४९..

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला

सोमबार, मंसिर २७, २०७३ साल
जेनेभा (स्वीट्जरल्यान्ड) । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल..

पार्कविरुद्धको महाअभियोगको कथा, जहाँ आफै पार्टीका साँसदसमेत विरोधमा उभिए

शनिबार, मंसिर २५, २०७३ साल
काठमाडौंः करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा परेका छन् । आफ्नै दलका सांसदले समेत साथ नदिएपछि पदावधि रहँदै निलम्बनमा पर्ने उनी सम्भवतः..

पाकिस्तानी एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

बुद्धबार, मंसिर २२, २०७३ साल
काठमाडौंः पाकिस्तान एयरलायन्सको पिके ६६१ विमान बुधबार दुर्घटना भएको छ । कुल ४५ (पाँच जना चालक दलका सदस्य) चढेको विमान इस्लामावाद आउने क्रममा पाकिस्तानकै उत्तरी एक गाउँ करपालमा दुर्घटना भएको..

इण्डोनेसियामा शक्तिशाली भूकम्प

बिहीवार, मंसिर २३, २०७३ साल
काठमाडौंः विश्वमै बढी भूकम्पीय जोखिम रहेको इन्डोनेसिया बुधबार अर्को शक्तिशाली भूकम्प (छ दशमलव पाँच रेक्टर स्केलको) गएको छ । इण्डोनेसियाको आचे प्रान्तमा गएको भूकम्पमामर्नेको संख्या कम्तिमा कम्तिमा २५ जनाको मृत्यु..

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

मंगलवार, मंसिर २१, २०७३ साल
एजेन्सी। भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको सोमबार राती निधन भएको छ। तमिलनाडु प्रान्तका मुख्यमन्त्री जयललिताकोे ६८ वर्षको उमेरमा चेन्नईको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो। जयललिताको निधनको..

ट्रम्पले आफ्नो सबै व्यवसायबाट हात झिक्ने

बिहीवार, मंसिर १६, २०७३ साल
वासिङटनः अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो संपूर्ण व्यवसायबाट आफू अलग रहने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै..

भारतीय सर्वोच्च अदालतद्वारा सिनेमा हेर्नुअघि राष्ट्रिय गान बजाउन आदेश

बिहीवार, मंसिर १६, २०७३ साल
नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले बुधबार सबै सिनेमा देखाउनुअगाडि राष्ट्रिय गान बजाउनै पर्ने र दर्शक पनि उक्त समयमा उभिनै पर्ने निर्णय गरेको छ र यसले नागरिक स्वतन्त्रतामाथि प्रहार भएको भनि..

ट्रम्प नै भन्छन- निर्वाचनमा गम्भीर जालसाजी भयो, लाखौँले गैरकानुनी मतदान गरे

सोमबार, मंसिर १३, २०७३ साल
वासिङटनः अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय भएका रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी मतदान गरेको दाबी गरेका छन् ।  कुनै प्रमाण नदिइकनै आइतबार उनले..

विश्वशक्ति अमेरिकालाई झुकाउने क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन, को हुन फिडेल ?

शनिबार, मंसिर ११, २०७३ साल
हवाना (क्युवा): क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनी ९० बर्षका थिए ।  क्यास्ट्रोका भाई तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाको राष्ट्रिय..

टर्कीमा छ वर्षमा एक हजार छ सय महिलाको हत्या

शुक्रबार, मंसिर १०, २०७३ साल
इस्तानबुल (टर्की): टर्कीमा विगत छ वर्षको समयमा एक हजार छ सय महिलाको हत्या गरिएको तथ्याङ्क सार्वजनिक भएको छ । महिलाविरुद्ध हुने हिंसा उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार टर्कीको एक गैरसरकारी..

पाइलटको हडतालका कारण लुफ्थान्साको विश्वभरका नौ सय उडान रद्द

बुद्धबार, मंसिर ८, २०७३ साल
बर्लिन (जर्मनी): जर्मन ध्वजावाहक लुफ्थान्साले विमान चालक (पाइलट)को हडतालका कारण बिहीबारका लागि तय भएका ९१२ वटा उडान रद्द गरेको बुधबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । बिहीबारका लागि..
Results 318: You are at page 1 of 11
1 2 3 4 5 6 7 8 9 10 11 Next Last
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017