आईतवार, फागुन १५, २०७३ साल
KTM: Partly Cloudy
logo
  • bajaj

INSURANCE

सरकारी स्वामित्वको बिमा संस्थान ५० बर्ष पुग्यो, युवा जनशक्ति नहुँदा प्रतिस्पर्धा कठिनः खरेल

बिहीवार, फागुन १२, २०७३ साल
काठमाडौंः सरकारी स्वामित्वको बिमा संस्था ५० बर्षमा प्रवेश गरेको छ । बुधबार एक कार्यक्रम गरी संस्थानले आफ्नो स्वर्ण  महोत्सव मनायो । कार्यक्रममा अर्थमन्त्रालयका सल्लाहकार पुण्यप्रसाद रेग्मीलले जम्मा सात प्रतिशत जनसंख्यामा..

नेको इन्स्योरेन्सको शत प्रतिशत हकप्रद सेयर जारी, चैत्र सात गतेसम्म समय

मंगलवार, फागुन ३, २०७३ साल
काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले शत प्रतिशत हकप्रद शेयरको बिक्री मंगलबारबाट खुल्ला गरेको छ । कम्पनीका अनुसार १ बराबर १ अनुपातमा आफ्ना सेयर धनीहरुलाई हकप्रदका खुला गरेको हो । कम्पनीले १००..

सुर्या लाइफ इन्सुरेन्सको सीइओमा पाण्डे

आईतवार, फागुन १, २०७३ साल
काठमाडौँ : सुर्या लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको १८१ औं बोर्ड बैठकले शिवनाथ पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सो जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । पाण्डेलाई चार वर्षको..

प्राइम लाइफ इन्स्योरेन्सको मुनाफा घट्यो, आम्दानीभन्दा खर्च अनुपात ८२ प्रतिशतले माथि

शुक्रबार, माघ २८, २०७३ साल
काठमाडौं : प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो त्रैमासको खुद मुनाफामा ४७ दशमलव ०१ प्रतिशतले घटेर ३ करोड ६१ लाख रुपियाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ६..

सिरहामा सत्र हजार कुखुराको बिमा

शुक्रबार, माघ २८, २०७३ साल
लहानः सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बिमा गरिएको छ ।  बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिल्लाका..

नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो ३० प्रतिशत बोनस सेयर

बिहीवार, माघ २७, २०७३ साल
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ३० दशमलव ०८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश बाड्ने निर्णय गरेको हो । कम्पनीको..

अपार्टमेन्टका भूकम्प पीडितले अझै पाएनन् बिमा दाबी भुक्तानी

बुद्धबार, माघ २६, २०७३ साल
काठमाडौंः भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन् ।  काठमाडौँ उपत्यकाका ५१ वटा..

नेशनल लाइफ इन्स्योरेन्स हकप्रद सेयर जारी गर्ने तयारीमा, बिक्री प्रवन्धक नियुक्त

मंगलवार, माघ २५, २०७३ साल
काठमाडौंः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनका लागि एनआइबिएल क्यापिटल मार्केटलाई धितोपत्र निष्काशन एवं बिक्री प्रवन्धक नियुक्त गरेको छ ।  कम्पनीको मंसिर २९ गते सम्पन्न २८औं वार्षिक साधारणसभाबाट पारित एक..

विमा कम्पनीहरूले समितिलाई बुझाउँदै आएको सेवा शुल्क नघट्ने

सोमबार, माघ २४, २०७३ साल
काठमाडौं : बिमा कम्पनीहरूले बिमा समितिलाई बुझाउँदै आएको सेवा (नियमन) शुल्क नघट्ने भएको छ । प्रस्तावित बिमा ऐन २०७२ को मस्यौदामा यसलाई घटाउने प्रस्ताव गरिए पनि विद्यमान दरमा नै कायम..

लुम्बिनीले १८.१८ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद सेयर दिने

बिहीवार, मंसिर ३०, २०७३ साल
काठमाडौंः लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १८.१८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार सम्पन्न १२औं बार्षिक साधारणले सो सम्वन्धी प्रस्ताव पारित गरेका..

नेपाल लाइफ इन्स्योरेन्सलाई ‘वेष्ट प्राक्टिसेज अवार्ड २०१६’

आईतवार, कार्तिक २८, २०७३ साल
काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘वेष्ट प्राक्टिसेज अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्युशन अफ द इयर, इन्स्योरेन्स कम्पनीबाट पुरष्कृत गरिएको छ । बिश्वव्यापी परामर्शदाता फ्रोष्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो ‘बिकास..

एनबी इन्स्योरेन्सको १४औं शाखा रुपन्देहीको भैरहवामा

शनिबार, असोज १, २०७३ साल
काठमाडौं– एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो १४औं शाखा रुपन्देहीको भैरहवामा सञ्चालनमा ल्याइएको छ । कम्पनीका सञ्चालक प्रतापजंग पाण्डेले शुक्रबार यसको उदघाटन गरेका हुन ।  उदघाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी, बैंक तथा वित्तीय..

एलआइसी नेपालले ल्यायो ‘जीवन श्री’ योजना, छैटौं बर्षदेखि बोनस प्राप्त हुने

बुद्धबार, भाद्र १५, २०७३ साल
काठमाडौं । “तपाई...खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशका साथ न्युनतम् सातदेखि ५० वर्ष उमेरसम्मका ग्राहकलाई लक्षित गरी एलआइसी नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ ।  मंगलबार एक कार्यक्रम..

तनहुँमा पशु बिमा तर्फ कृषकको बढ्दो आर्कषण, ८० प्रतिशतसम्म बिमा रकम पाइने

शनिबार, भाद्र ११, २०७३ साल
तनहुँ। पछिल्लो समय तनहुँमा पशु बिमा तर्फ पशुपालन कृषकको आकर्षण बढ्दै गएको छ । पशुपालक कृषकले पशु बिमा गरेपछि पशुको मृत्यु भएको अवस्थमा ८० प्रतिशतसम्म रकम पाउने भएपछि कृषक यसतर्फ..

प्रभु इन्स्योरेन्स २१औं वर्षमा, सहकारीमार्फत पनि प्रिमियम भुक्तानीको व्यवस्था

मंगलवार, श्रावन १८, २०७३ साल
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसमा कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले कम्पनीले आफ्नो सेवा विस्तारको लागि दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरि कारोवार..

बिमाको सेयर बढनु स्वाभाविक होः संचित बज्राचार्य

मंगलवार, श्रावन ११, २०७३ साल
काठमाडौं । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले पुँजीबजारमा बिमा समूहमा भएको तीब्र वृद्धि स्वाभाविक भएको बताएका छन् ।  उनले बिमाको सेयरको वृद्धिदर हेर्दा यो अस्वाभाविक हो कि जस्तो देखिए..

मोटर बिमा दरमा संशोधन, अब यस्तो हुनेछ बिमा शुल्क र क्षतिपूर्ति

आईतवार, श्रावन ९, २०७३ साल
काठमाडौं । बिमा समितिले साउनदेखि लागू हुनेगरी मोटर बिमा दरमा संशोधन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा व्यवस्था भएअनुसार समितिले मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०६६..

नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हटाइए

मंगलवार, आषाढ २१, २०७३ साल
काठमाडौं । कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ ।  सञ्चालक समितिको यही असार १७..

पुनर्बिमा कम्पनीले पूरा गर्यो एक वर्ष

बिहीवार, आषाढ १६, २०७३ साल
काठमाडौं । जोखिम समुहको पुनर्बिमा व्यवस्थापन गर्न गत वर्ष सरकारले स्थापना गरेको नेपाल पुनर्बिमा कम्पनीले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको छ । २०६० असोज ३० मा सरकार र निर्जीवन..

प्रुडेन्सियलले सेयरधनीलाई १० प्रतिशत मुनाफा दिने

शुक्रबार, आषाढ ३, २०७३ साल
काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गएको आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत दिने भएको छ । कम्पनीको बिहीबार बीरगञ्जमा सम्पन्न १४औं बार्षिक साधारणसभाले उक्त..

नेपाल लाइफको एफपीओ निष्काशन रोक्न धितोपत्र बोर्डको निर्देशन

शुक्रबार, जेष्ठ २८, २०७३ साल
काठमाडौं । पुँजीबजारको नियमक नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर निष्काशन रोक्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।  निर्णय नै नभई सेयर निष्काशनको कुरा सार्वजनिक गरेको भन्दै बोर्डले लगानीकर्तालाई..

एलआइसी नेपालको साधारणसभाले २५ प्रतिशत बोनस सेयर पारित गर्यो

मंगलवार, जेष्ठ ११, २०७३ साल
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) गएको आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न १४औं वार्षिक साधारणसभाल उक्त बोनस सेयरका साथै..

गुराँसको शाखा अत्तरियामा पनि, जोखिमजति कम्पनीलाई दिन फत्तबहादुर केसीको सुझाव

मंगलवार, जेष्ठ ११, २०७३ साल
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ । बीमा समितिका अध्यक्ष फत्तबहादुर केसीले आइतबार एक कार्यक्रमबीच कार्यालयको समुदघाटन गरेका हुन ।  अध्यक्ष केसीले नेपालमा बीमा..

नेपाल बैंकको प्रमुख लगानी रहेको नेपाल इन्स्योरेन्सका कर्मचारी आन्दोलित

सोमबार, जेष्ठ १०, २०७३ साल
काठमाडौं । संस्थागत सुदृढीकरणको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीले आफूहरुमाथि व्यवस्थापनले अभद्र ब्यावहार गरेको भन्दै विरोध गरेका छन् ।  प्रमुख कार्यकारी अधिकृतले आन्दोलनरत कर्मचारीमाथि उजुरी दिएपछि कर्मचारी..

उपत्यकाका घरहरुको अनिवार्य बिमा गराउने तयारी

आईतवार, जेष्ठ ९, २०७३ साल
काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका घरधनीले आफ्नो घरको अनिवार्य बिमा गराउनु पर्ने व्यवस्था ल्याउने तयारी गरेको छ। सहरी क्षेत्रमै न्यून घर मालिकहरुले मात्रै आफ्नो घरको बिमा गरेकाले बिमा समितिले यसलाई अनिवार्य गर्न..

नेपालको पहिलो बीमा पोर्टल 'इबीमा डटकम' सुरु, सेवा प्रदायकका सबै सुचना प्राप्त हुने

आईतवार, बैशाख १९, २०७३ साल
काठमाडौं । नेपालको पहिलो अनलाइन बीमा पोर्टल इबीमा डटकम (ebeema.com) सञ्चालनमा आएको छ । प्रयोगकर्तालाई धेरै बीमा सेवा प्रदायक कम्पनीका बीमा पोलिसीको बारेमा जानकारी लिन सकिन्छ ।  यस पोर्टलबाट फरकफरक कम्पनीका..

प्रभु र गुराँस लाइफबीच बैङ्काइन्स्योरेन्स सेवा सम्झौता

बिहीवार, चैत्र ११, २०७२ साल
काठमाडौं । प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बीच बैङ्काइन्स्योरेन्स सेवा उपलब्ध गराउने सम्वन्धमा समझदारी भएको छ । समझदारी पत्रमा प्रभु प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गुराँसका नायब..

रु. २० करोडभन्दा बढीको लगानीमा नेशनल लाइफको लाजिम्पाटमा आफ्नै भवन

सोमबार, फागुन १०, २०७२ साल
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा लाजिम्पाटस्थित आफ्नो आधुनिक व्यापारिक भवन सञ्चालनमा ल्याएको छ । नयाँ भवनको सोमबार बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले उदघाटन गरेका..

उपदान/निवृतिभरण कोष योजना सञ्चालन गर्न कोष र बीमा कम्पनीबीच सम्झौता

आईतवार, माघ २४, २०७२ साल
काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनीबीच शुक्रबार उपदान÷निवृतिभरण कोष योजना सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।  बीमा कम्पनीका निवृतीभरक कर्मचारीको लागि पेन्सन, वितरण गर्ने कार्यलाई सहज र सरल बनाउन..

एनबी इन्स्यारेन्सको चार वटा एजीएम सम्पन्न

शुक्रबार, माघ १, २०७२ साल
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो चार आर्थिक वर्षको बार्णिक साधारणसभा (एजीएम) बिहीबार सम्पन्न गरेको छ । कम्पनीले १४औं, १५औं, १६औं र १७औं बार्षिक साधारणसभा सकेको हो ।  एनबीका अम्बिका पौडेलले..
Results 45: You are at page 1 of 2
  • ime
  • sbi bank
  • cg
  • Mega_lubricants
  • Nea
  • deva

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Feb 26, 2017