आईतवार, फागुन १५, २०७३ साल
KTM: Partly Cloudy
logo
  • bajaj

POLICY/PROGRAM

काठमाडौं महानगरपालिकाको ३५ वडा घटेर अब ३२

शुक्रबार, फागुन १३, २०७३ साल
काठमाडौंः यसअघि ३५ वडा रहेको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगको सिफारिसका आधारमा ३२ वडा कायम गरिएको हो ।  जिल्ला निर्वाचन कार्यालय काठमाडौंले मतदानस्थल..

अब कोलेनिकाले समेत अनलाइन भुक्तानी गर्ने, पहिलो चरणमा २५ हजारसम्म मात्रै

शुक्रबार, फागुन १३, २०७३ साल
काठमाडौंः सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार (फागुन–१५ गते)देखि अनलाइनमार्फत गरिने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने..

मदिरा खरिद, बिक्री र सेवनमा लगाम लगाउने तयारी, नीति आयो ऐन आउन बाँकी

मंगलवार, फागुन १०, २०७३ साल
काठमाडौंः सरकारले सार्वजनिक समारोहदेखि विवाह जस्ता सामाजिक उत्सवहरुलाई समेत मदिरारहित गर्ने नीति अघि सारेको छ । सरकारले जारी गरेको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा यस्ता कुराहरु समावेश..

कम्पनी ऐन संशोधन विद्येयक संसदीय समितिबाट पास, उद्योग खोल्न र बन्द गर्न सहज हुने

मंगलवार, फागुन १०, २०७३ साल
काठमाडौंः व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७३ लाई आज संशोधनसहित स्वीकृत गरेको छ ।  समितिको सोमबारको बैठकले संशोधनसहित समितिबाट पारित..

सत्तारुढ दलहरुलाई भागबण्डा मिलाउँदै १४ राजदूतको नाम सिफारिस

मंगलवार, फागुन १०, २०७३ साल
काठमाडौंः सत्तारुढ दलहरुलाई भागबण्डा मिलाउँदै सरकारले सोमबार १४ मुलुकका लागि राजदूत सिफारिस गरेको छ । सोमबार दिउसो बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका नाममा सरकारलाई समर्थन गर्ने मधेसी दलबाट समेत परेका..

नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयुसँग आग्रह

बिहीवार, फागुन ५, २०७३ साल
काठमाडौंः बेल्जियममा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गरेका छन् ।  युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग..

नोट, राहदानी, स्टिकर, सवारी लाइसेन्स नेपालमै छपाउने तयारी

मंगलवार, फागुन ३, २०७३ साल
काठमाडौंः सुरक्षा र गोपनियताको हिसावले गर्नुपर्ने गोप्यरुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ ।  सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदाबारे सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी..

'क्लिन फिड' नीति कार्यान्वयन गर्न सरकारको चासो

बिहीवार, माघ २७, २०७३ साल
काठमाडौंः सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीसमेत सहभागी भएर मन्त्रालयमा बुधबार विज्ञापनरहित (क्लिन फिड) नीति, २०७३ कार्यान्वयन  छलफल भएको छ ।  छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, परराष्ट्र..

गरिवका लागि गर्ने कामै नदिने हो भने गरिवी निवारण मन्त्रालय खारेज गरः मन्त्री थानी

शुक्रबार, माघ २१, २०७३ साल
काठमाडौंः गरिवी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले प्रधानमन्त्री पुष्पकमल दाहालले गरिवी निवारण कोषसहित गरिव लक्षित मुल कार्यक्रमहरु आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने मन्त्रालय नै खारेज गरिदिन आग्रह गरेका छन्..

अति भएपछि गरिवी निवारण मन्त्री भने – गरिवका नाममा कति राजनीति गर्ने ? अब त काम गरौं

बुद्धबार, माघ १२, २०७३ साल
काठमाडौंः आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयको नाम सहकारी तथा गरिवी निवारण मन्त्रालय । तर  त्यही गरिवी निवारणसम्वन्धी काम यो मन्त्रालयलाई नदिएर सरकारले अरु मन्त्रालयलाई वा छुट्टै निकाय बनाएर काम गरिरहेको छ..

भारतीय दबाबमा पेट्रोलियम उत्खनन् रोकियोः पूर्व उद्योगमन्त्री पाण्डे

शुक्रबार, माघ ७, २०७३ साल
भक्तपुरः यसअघिको केपी ओली नेतृत्वको सरकारमा उद्योगमन्त्रीसमेत भएका एमालेका नेता सोमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा सुरु गरिएको पेट्रोलियम खानी उत्खनन कार्य विदेशीको दवावमा रोकिएको दावी गरेका छन् ।  भक्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा..

पाँच बर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने पर्यटनमन्त्रीको दावी

शुक्रबार, माघ ७, २०७३ साल
काठमाडौंः राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ । अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु)को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन..

मन्त्रिपरिषद बैठकः न्याय सेवादेखि सेनासम्म सरुवा बढुवा

बिहीवार, माघ ६, २०७३ साल
काठमाडौंः मन्त्रिपरिषदको बिहीबारको बैठकले राष्ट्रिय किसान आयोग गठन गरेको छ भने न्याय सेवा आयोगको सिफारिसमा पाँचजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।  सरकारले सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गर्नुका साथै सहरजिस्ट्रार..

इन्जिनियरिङ एशोसियशनले उद्योगहरुमा नवीन प्रविधि उपयोग गर्न सघाउने

बुद्धबार, माघ ५, २०७३ साल
काठमाडौंः नेपाल इन्जिनियरिङ एशोसियशनले उद्योगहरुमा नवीनतम प्रविधिहरुको उपयोग गर्न सघाउने, स्वयं इन्जिनियरहरुलाई उद्यमशील बनाउने र उद्योग मन्त्रालयको खोज तथा अनुसन्धानमा सघाउने सहमति जनाएको छ ।  उद्योग मन्त्रालय र एशोसियशनबीच मंगलबार त्यस्तो..

एनसेलसँग तीन महिनाभित्र लाभकर अशुल्न निर्देशन, फोरजीको फ्रिक्वेन्सी दिन लचक

आईतवार, माघ २, २०७३ साल
काठमाडौंः संसदको सार्वजनिक लेखा समितिले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलसँग लिनुपर्ने पुँजीगत लाभकर तीन महिनाभित्र लिन निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले कार्ययोजना बनाई लाभकर अशुल्न अर्थ मन्त्रालयलाई निर्देशन..

'काँग्रेसले अघि सारेका आर्थिक नीतिमा कम्युनिस्टहरु पछि लागेर आए'

बुद्धबार, पौष २७, २०७३ साल
धनगढीः नेपाली काँग्रेसका नेता रामशरण महतले काँग्रेसले अगुवाइ गरेको राजनीतिक पद्दतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने तर्क अघि सारेका छन् । मंगलबार आयोजित काँग्रेस कार्यकर्ता भेलामा उनले काँग्रेसले..

चौधौँ आवधिक योजनाको विस्तृत कार्यक्रम पारित, सात प्रतिशतको आर्थिक वृद्धिदर अपेक्षा

सोमबार, पौष २५, २०७३ साल
काठमाडौंः राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले चौधौँ आवधिक योजनाको विस्तृत कार्यक्रम पारित गरेको छ । आयोगको आइतबार बसेको बैठकले आव २०७३/७४–२०७७/७८ का लागि त्रिवर्षीय कार्यक्रम पारित गरेको हो ।  आवधिक योजनामा..

'नयाँ संरचनाअनुसार स्थानीय चुनाव हुनसक्दैन, पूरानैअनुसार गर्नुपर्छ'

शनिबार, पौष २३, २०७३ साल
डडेलधुराः पूर्वअर्थमन्त्री एवं कांग्रेसका नेता रामशरण महतले सबै मुद्दाहरुको छलफल गर्ने र उपयुक्त निकास दिने थलो संसदलाई एमालले बन्दी बनाएको भन्दै तत्काल संसद सुचारु गर्नुपर्ने बताएका छन् ।  डडेल्धुरा आइपुग्नुभएका नेता..

स्थानीय तहको सङ्ख्या ७१९, चार महानगरपालिका

शुक्रबार, पौष २२, २०७३ साल
काठमाडौंः स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा..

माओवादी कार्यकर्तालाई तामाकोशीको सेयर बाँडन लागिएको भन्दै एमाले साँसदहरु विरोधमा

बिहीवार, पौष १४, २०७३ साल
काठमाडौंः एमालेका तीन जना साँसदहरुले द्धन्द्ध पीडितका नाममा आफ्ना पार्टीका कार्यकर्तालाई माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर नदिन सत्तारुढ नेकपा माओवादी केन्द्र्रलाई चेतावनी दिएका छन् ।  उक्त आयोजना प्रभावित दोलखाबाट प्रतिनिधित्व गर्ने..

सवारीचालक अनुमतिपत्रको आवेदन अब अनलाइनबाटै, सुरुमा दुई पाँग्रे मात्रै

आईतवार, पौष १०, २०७३ साल
ललितपुरः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट भर्न सकिने प्रविधिको आइतबार उदघाटन गरेका छन् ।  यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनादले आयोजना गरेको कार्यक्रममा..

लगानी बोर्डलाई प्रश्न- माथिल्लो कर्णाली र अरुण तेस्रो किन अगाडि बढन सकेन ?

आईतवार, पौष १०, २०७३ साल
काठमाडौंः लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी सांसदहरुले आपत्ति जनाएका छन् । संसद्, अर्थ समितिको आइतबारको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका..

भोलिबाट अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको फर्म पाइने, घण्टौं लाइन बस्नुपर्ने समस्या अन्त्य

आईतवार, पौष १०, २०७३ साल
काठमाडौंः यातायात व्यवस्था विभागले आइतबारबाट सवारी चालक अनुमति (ड्राइभिङ लाइसेन्स)का लागि अनलाइनबाट फर्म भर्ने व्यवस्था मिलाउने भएको छ । लाइसेन्स लिन राति नै देखि सेवाग्राहीले लाइन बस्नुपर्ने र घण्टौं कुरेर मात्रै..

दुरसंचारमा नयाँ अन्तरआवद्घता प्रावधानले विदेशी मुद्रा आर्जन र राजश्वमा प्रत्यक्ष प्रभाव

बुद्धबार, पौष ६, २०७३ साल
काठमाडौंः नेपाल दूरसंचार प्राधिकरणको दुरसंचार सेवामा अन्तर्राष्ट्रिय अन्तरआवद्घता सम्बन्धी पछिल्लो प्रावधानले देशले वार्षिकरुपमा आम्दानी गर्दै आएको करोडौं डलरको विदेशी मुद्रा आर्जन र राजश्व संकलनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।  देशभित्रका..

कुटनीतिक मर्यादाविपरित सामान्य कम्पनीसँग बिद्युत किन्न उर्जासचिव आफै दिल्ली जाँदै

मंगलवार, पौष ५, २०७३ साल
काठमाडौंः भारतको एक व्यापारिक कम्पनीसँग विद्युत खरिद सम्झौता गर्न उर्जासचिव अनुप उपाध्याय आफै दिल्ली जाने तयारीमा लागेका छन् । पदीय हैसियतभन्दा तल झरेर सचिव उपाध्याय गोप्यरुपमा भारतको एनभीभीएनसँग सम्झौता गर्न..

जग्गाको इन्च–इन्च छुट्टिने गरी आधुनिक नक्साङ्कनको तयारी

शनिबार, पौष २, २०७३ साल
भीष्मराज ओझा/काठमाडौंः सरकारले नापनक्साको तथ्याङ्कलाई शुद्ध बनाउन मुलुकभर १५० स्याटलाइट प्रविधिमा आधारित नापनक्साका लागि पूर्वाधार बिन्दु (कन्टिनिउ अब्जर्भेसन रेफरेन्स स्टेसन) स्थापना गर्ने भएको छ । अन्तरिक्षमा रहेका स्याटलाइटले पठाउने सूचना चौबिसै..

प्राधिकरणमा अबैध बोर्ड बैठक बसालेर चमेलियाको भ्रष्टाचार सदर गराउने प्रयास

मंगलवार, मंसिर २८, २०७३ साल
काठमाडौंः चमेलिया जलविद्युत आयोजनाको ३२ करोड रुपियाँ घोटला प्रकरणमा उर्जामन्त्रीले नेपाल विद्युत प्राधिकरणमा अवैध बोर्ड बैठक बस्न दबाब दिई हाइड्रो मेकानिकलको ठेक्का पाएको कोरियन ठेकेदार केएचएनपीलाई रकम भुक्तानी गराएको खुल्न..

मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय, चीनको अनुदान स्वीकार

सोमबार, मंसिर २७, २०७३ साल
काठमाडौंः चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि रु १५ अर्ब ८० करोड अनुदान सहयोग गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार गर्ने..

रोजगारी बढाउने उद्यशीलता विकासमा एनजिओ आइएनजिओको सहयोग चाहियोः जोशी

मंगलवार, मंसिर २१, २०७३ साल
काठमाडौंः उद्योगमन्त्री नवीन्द्रराज जोशीले रोजगारीको खोजीमा नेपाली युवाहरुलाई विदेशिनुपर्ने बाध्यता अन्त्यका लागि नेपालमै उद्यमशीलता विकास जरुरी रहेको भन्दै यस कार्यमा सहयोग गर्न क्रियाशील एनजिओ आइएनजिओहरुसँग आग्रह गरेका छन् ।  उद्योग मन्त्रालयअन्तर्गतको..

चमेलियामा उर्जामन्त्रीको ३२ करोड भ्रष्टाचार, अख्तियारले तान्यो फाइल, साँसदहरुको समेत आपत्ति

सोमबार, मंसिर २७, २०७३ साल
काठमाडौंः उर्जामन्त्री जनार्दन शर्माको प्रत्यक्ष संलग्नतामा चमेलिया जलविद्युत आयोजनामा झण्डै ३२ करोड रुपियाँ भ्रष्टाचार भएको प्रमाण भेटिएको छ ।  लेखा समितिको सभापति हुँदा भुक्तानी नदिन आफैले गरेको निर्णयलाई उल्ट्याउँदै शर्माले ठेकेदारलाई..
Results 233: You are at page 1 of 8
1 2 3 4 5 6 7 8 Next Last
  • ime
  • sbi bank
  • cg
  • Mega_lubricants
  • Nea
  • deva

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Feb 26, 2017