शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

REMITTANCE

मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

बिहीवार, फागुन १९, २०७३ साल
काठमाडौंः मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक उपप्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र रेमिट टू नेपाल प्रमुख कार्यकारी अधिकृत..

सिटी एक्सप्रेसको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ योजनाको बम्पर विजेता घोषित

सोमबार, फागुन १६, २०७३ साल
काठमाडौंः सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गएको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको प्रबद्र्धनात्मक कार्यक्रम “सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्” योजनाको विजेता घोषणा गरिएको छ ।  महोत्तरीको लक्ष्मिनिया–७ का..

अल अन्सारी (क्याश एक्स्प्रेस) र सिटी एक्स्पे्रसबीच सहकार्य सुरु

सोमबार, फागुन २, २०७३ साल
काठमाडौंः युनाइटेड अरब एमिरेट्सस्थित अल अन्सारी एक्चेञ्च (क्याश एक्स्प्रेश) र सिटी एक्स्प्रेस मनी ट्रान्सफर, नेपालले फेबु्रअरी २०१७ देखि सहकार्यमा सेवा प्रदान गर्ने सहमति गरेका छन् ।  सहमतिअनुसार अल अन्सारी एक्स्चेञ्जको नेपालमा..

आइएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोइन्ट र उपहार योजना

शुक्रबार, माघ ७, २०७३ साल
काठमाडौंः रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले आफूले प्रयोगमा ल्याएको कस्टमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना यही माघ १ देखि आउँदो असारसम्म लागु हुनेछ । योजनाअन्तर्गत..

सिटी एक्सप्रेसको बम्पर उपहार विजेता बने महतो

बिहीवार, पौष २१, २०७३ साल
काठमाडौंः दशैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’  उपहार योजनाको बम्पर उपहार विजेता घोषणा गरेको छ ।  यस..

सिटी एक्सप्रेसको साप्ताहिक बिजेताहरु माझी र राईले पाए ३२ इन्च एलइडी टिभी

आईतवार, मंसिर २६, २०७३ साल
काठमाडौंः विप्रेषण सेवा प्रदायक सिटी एक्सप्रेस मनी ट्रान्सफरले गएको दसैं–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका छैठौं र आठौं साप्ताहिक विजेताहरुलाई उपहार बितरण गरेको छ ।  विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा..

भारतबाट रेमिटान्स भित्राउन अब सहज हुने, आइएमई र अक्सिजनबीच रेमिटान्स सम्झौता

बुद्धबार, मंसिर २२, २०७३ साल
काठमाडौंः नेपालको विप्रेषण (रेमिटान्स) सेवाको क्षेत्रको अग्रणी कम्पनी आइएमई लिमिटेडले भारतबाट भित्रिने ठूलो परिणामको रेमिटान्सलाई वैधानिक मार्ग बाटो बनाउने गरी भारतको त्यस्तै कम्पनी अक्सिजन सर्भिस इण्डियासँग सहकार्य गरेको छ ।  हाल..

सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता

बिहीवार, मंसिर ९, २०७३ साल
काठमाडौंः मलेसियाको म्याक्स मनी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच आपसी रकम आदान–प्रदान सेवा प्रदान गर्ने सम्झौता भएको छ । यो सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार भएको छ । आगामी दिनदेखि..

आइएमईलाई रेमिटान्स क्षेत्रको उत्कृष्ट करदाता सम्मान

बुद्धबार, मंसिर १, २०७३ साल
काठमाडौंः रेमिटेन्स (विप्रेषण) सेवाको अग्रणी कम्पनी आइएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले बुधबार आयोजना गरेको पाँचौं राष्ट्रिय कर दिवसको कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो..

सिटी एक्सप्रेसको चौंथो साप्ताहिक बिजेता घोषित, बिजेतालाई ३२ इन्च एलइडी टिभी

सोमबार, कार्तिक २९, २०७३ साल
काठमाडौंः विप्रेषण (रेमिटान्स) क्षेत्रमा आक्रामण रुपमा अघि आएको कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले यस बर्षको दशैं तिहार र छट पर्वमा प्रस्तुत गरेको ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ योजनाको चौंथो साप्ताहिक..

आइएमई लिमिटेड ‘रेमिटेन्स कम्पनी अफ द इयर–२०१६’ बाट सम्मानित

शनिबार, कार्तिक २७, २०७३ साल
काठमाडौंः आइएमई लिमिटेड ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आइएमईका तर्फबाट प्रवन्ध निर्देशक हेमराज..

'सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्' योजनाको तेस्रो साप्ताहिक उपहार यादवलाई

मंगलवार, कार्तिक २३, २०७३ साल
काठमाडौँ । विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने विश्वसनीय मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको..

‘आइएमई हात हुँदैन खाली’ योजनाका चार बिजेताले पाए 'यूएम पावर म्याक्स' स्कुटी

सोमबार, कार्तिक २२, २०७३ साल
काठमाडौंः विप्रेषण सेवा प्रदायक कम्पनी आइएमईले यस बर्षको दशैंमा ल्याएको प्रवद्र्धनात्मक योजना ‘आइएमई हात हुँदैन खाली’का बिजेताहरुलाई सोमबार पुरस्कार प्रदान गरेको छ ।  चार हप्ताको उक्त योजनामा हरेक हप्ता यूएम पावर..

‘आइएमई हात हुँदैन खाली’ योजनाका थप दुई विजेताहरु घोषित

आईतवार, कार्तिक ७, २०७३ साल
काठमाडौंः विप्रेषण सेवामा अग्रणी कम्पनी आइएमई लिमिटेडले यस वर्षको दशैं लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका विजेता घोषित गरेको छ ।  आइएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा..

‘आइएमई ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’का लागि आवेदन आह्वान

बुद्धबार, कार्तिक ३, २०७३ साल
काठमाडौंः राष्ट्र विकासका विधार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग गर्ने भन्दै विप्रेषण सेवा प्रदायक कम्पनी आइएमई तथा ग्लोबल आइएमई बैंकले ‘आईएमई ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’का लागि आवेदन आह्वान गरेको..

काठमाडौंभित्र चन्द्रागिरि केबलकारको टिकट आइएमई सेन्टरहरुमा पनि पाइने

शुक्रबार, असोज २८, २०७३ साल
काठमाडौंः चन्द्रागिरि केबलकारको टिकट उपत्यकाभित्रका २४ आइएमई सेन्टरबाट लिन सकिने भएको छ । दशैं विदामा चन्द्रागिरिमा बढ्दो चापसँगै टिकटकै लागि लामो लाइन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै सेवाग्राहीको सहजताको लागि यस्तो..

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ल्यायो घडेरीसम्मको उपहार योजना

आईतवार, असोज ९, २०७३ साल
काठमाडौंः विप्रेषण सेवामा आक्रामकरुपमा अगाडि आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं तिहारमा आफ्नो ग्राहकलाई घडेरीसम्मको उपहार योजना ल्याएको छ ।  विदेशबाट पैसा पठाउँदा र नेपालमा पैसा प्राप्त गर्दा असोज १० गतेदेखि..

मनीग्राम र सिटी एक्सप्रेसबीच सहकार्य, नेपालीलाई रकम पठाउन सहज हुने

आईतवार, श्रावन २३, २०७३ साल
काठमाडौं । मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिसँग सहकार्य गरेको छ । यस सहकार्यले विदेशमा काम गर्दै आएका नेपालीलाई रकम पठाउन थप सजिलो हुने विश्वास लिइएको..

दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा अबैध बाटोबाट

सोमबार, श्रावन १०, २०७३ साल
काठमाडौँ । सरकारले वैधानिक रुपमै रोजगारी खुला गरेको दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा भने अवैध बाटो भित्रिने गरेको छ। त्यहाँबाट झन्डै ९६ प्रतिशत रकम डुन्डीमार्फत आउने गरेको छ।   सरकारले तोकेका माध्यम..

आक्रामक सेवा विस्तारमा रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नै भवनमा

सोमबार, आषाढ २७, २०७३ साल
काठमाडौं । विप्रेषण (रेमिटान्स) कारोबारको क्षेत्रमा आक्रामक रुपमा आएको कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर सोमबारदेखि कमलादीस्थित आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ ।  नयाँ भवनको नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले उदघाटन..

सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर धुर्मुस–सुन्तली

बिहीवार, आषाढ २, २०७३ साल
काठमाडौं । विप्रेषण (रेमिटान्स) सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एम्बेसेडरमा धुर्मुस र सुन्तलीको नामले परिचित हास्यकलाकारद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरे नियुक्त भएका छन् । विगत १० वर्षदेखि..

मनिग्राममार्फत पठाएको पैसा अब आईपेबाट पनि प्राप्त गर्न सकिने

बिहीवार, जेष्ठ २७, २०७३ साल
काठमान्डौ । विश्वको अग्रणी मनि ट्रान्सफर कम्पनी मनिग्राम इन्टरनेशनल र आईपे रिलायवल (रेमिट) बिच बिदेशबाट नेपालमा पठाएको बिप्रेषण रकम भुक्तानी गर्नकालागी सहकार्यको शुरुवात भएको छ । बिहिबार यहाँ आयोजित एक..

धुर्मुस–सुन्तलीको रचनात्मक प्रयासलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहयोग

बिहीवार, जेष्ठ १३, २०७३ साल
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा सिन्धुपाल्चोकको ‘गिरान्चौर एकीकृत सामुदायिक वस्ती’ निर्माणको लागि १५ लाख ५५ हजार ५५५ रुपियाँ प्रदान गरेको छ ।  धुर्मुस र सुन्तलीको नाममा परिचित..

साठी प्रतिशत विप्रेषण अवैधरुपमा आइरहेको छः बोहरा

बिहीवार, जेष्ठ ६, २०७३ साल
काठमाडौं । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले ४० प्रतिशत मात्रै विप्रेषण वैधानिक बाटोबाट आइरहेको ठोकुवा गरेका छन् ।सरकारकै मन्त्रीको यो दावीले नेपालमा विप्रेषण कारोकार गर्ने थुप्रै निजी कम्पनीहरुप्रति गम्भीर प्रश्न..

हुन्डी कारोबारी भकाभक प्रहरी फन्दामा, १५ पक्राउ, एक करोड ७४ लाख बरामद

बिहीवार, बैशाख ३०, २०७३ साल
काठमाडौं । प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सञ्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सञ्चालकसहित १५ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले एक करोड ७४ लाख ९९ हजार ६५० र..

भूकम्पपछी नेपालमा रेमिट्यान्स बढी भित्रियो: विश्व बैंक

शुक्रबार, बैशाख ३, २०७३ साल
काठमाडौं: भूकम्पका कारण विदेशवाट आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स भित्रिने क्रम २०.९ प्रतिशतले बढेको जनाइएको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा सन् २०१४ को..

सेञ्चुरी बैंक र एस रेमिटबीच रेमिट्यान्स सम्झौता

सोमबार, चैत्र २९, २०७२ साल
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एस रेमिटबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरीका सम्पूर्ण शाखाबाट एस रेमिट्को भुक्तानी लिन सकिनेछ । साथै, एस रेमिटका सम्पूर्ण एजेन्टबाट सेञ्चुरी..

मेगा बैंक र भारतको एस बैंकबीच रेमिटान्स सम्झौता

शुक्रबार, चैत्र २६, २०७२ साल
काठमाडौं । भारतमा कार्यरत नेपालीहरुलाई स्वदेशमा सहज रुपमा विप्रेषण (रेमिटान्स) पठाउन मेगा बैंकले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र..

सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग 'आइपीएस' सम्झौता

सोमबार, चैत्र १, २०७२ साल
काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी (आईपीएस) प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ हाउसले विप्रेषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग आइपीएस सेवासम्वन्धी सम्झौता गरेको छ..

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जलविद्युत्, पुनर्निर्माणमा खर्च गरौँ: श्रम समिति

सोमबार, कार्तिक २९, २०७३ साल
काठमाडौँ। श्रम तथा रोजगार मन्त्री दीपक बोहराले वैदेशिक रोजगार कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको सञ्चालन सदनबाट ऐन पारित भएपछि मात्र गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको..
Results 41: You are at page 1 of 2
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017