आईतवार, फागुन १५, २०७३ साल
KTM: Partly Cloudy
logo
  • bajaj

DEVELOPMENT

माओवादी छोडनुभन्दा चार दिनअघि मलाई भनेको भए मैले बाबुरामजीलाई सुपर हिरो बनाइदिन्थें

आईतवार, फागुन १५, २०७३ साल
काठमाडौंः प्रधानमन्त्रीसमेत भइसकेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हतारमा तत्कालिन एकीकृत नेकपा माओवादी छोडेर डा. बाबुराम भट्टराईले गल्ति गरेको बैंकर अनिल शाहको विश्लेषण छ ।  मेगा बैंकका प्रमुख कार्यकारी..

चीन जोड्ने मैलुङ-स्याफ्रुबेसी सडक: सेना भन्छ - दोहोरो ट्रयाक खन्ने काम साउनभित्रै सकिन्छ

आईतवार, फागुन १५, २०७३ साल
काठमाडौं : नेपाली सेनाले निर्माण गरिरहेको रसुवाको मैलुङदेखि स्याफ्रुबेसी सडक आगामी ६ महिनाभित्रै सम्पन्न हुने भएको छ । उत्तर चीन जोड्ने छोटो मार्गका रूपमा विकास हुँदै गएको उक्त मार्ग आगामी..

माथिल्लो तामाकोशीको काम अझै १५ प्रतिशत बाँकी, २०७५ को असारसम्म बन्ने

शनिबार, फागुन १४, २०७३ साल
काठमाडौंः राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ ।  आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्य..

धुर्मुस-सुन्तली पुनर्निर्माण प्राधिकरणको सदभावना दूत

मंगलवार, फागुन १०, २०७३ साल
काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हास्य कलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)लाई सद्‍भावना दूत बनाउने निर्णय गरेको छ । एकीकृत बस्ती विकासको काममा जागरण तथा प्रोत्साहित गर्न भन्दै उनीहरुलाई..

घर निर्माण गरिसकेका भूकम्प पीडितलाई रु तीन लाख एकैपटक दिइने

शुक्रबार, फागुन ६, २०७३ साल
काठमाडौंः राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनःनिर्माण गरिसकेका घरधनीलाई आयोजना कार्यान्वयन एकाई वा प्राधिकरणबाट खटिएका प्राविधिकको सुपरिवेक्षणमा अनुदान वापतको रु तीन लाख एकैपटक भुक्तानी गर्न निर्देशन दिएको छ ।  प्राधिकरणका..

भूकम्प प्रभावित क्षेत्रमा दक्ष कामदार उत्पादन गर्न तालिम सञ्चालन गरिने

सोमबार, माघ २४, २०७३ साल
काठमाडौंः भूकम्पपछिको पुनःनिर्माणमा दक्ष कामदारको अभाव हुन नदिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले आइतबार तालिम..

खिम्ती-ढल्केबर प्रसारणलाइन औपचारिक सञ्चालनमा

शुक्रबार, माघ २१, २०७३ साल
दोलखाः खिम्ती-ढल्केबर २२० केभी प्रसारणलाइन औपचारिकरुपमा सञ्चालनमा आएको छ । विसं २०६३ सालबाट निर्माण सुरु गरिएको यो लाइन अहिले बल्ल सम्पन्न भएको हो ।  राजधानीबाट आयात गरिएको विद्युत काठमाडौंसम्म सहज हुने..

गिरानचौरमा अर्को एकीकृत बस्ती निर्माण सुरु, सिइओ पोखरेलले एक साताको पारिश्रमिक दिने

बुद्धबार, माघ १९, २०७३ साल
गिरानचौरः सिन्धुपाल्चोकमा अर्को एकीकृत नमुना बस्ती निर्माणका लागि काम सुरु भएको छ । यसअघि हास्यकलाकारद्धय धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले गिरानचौरमा एउटा नमुना बस्तीको निर्माण सम्पन्न गरेपछि सोही..

माथिल्लो सोलुखोलालाई जुट्यो लगानी, १८ मेगावाटको आयोजना तीन बर्षमा बन्ने

मंगलवार, माघ १८, २०७३ साल
काठमाडौं: माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । सोमबार आयोजित कार्यक्रममा आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच ऋण..

सर्वोच्चले भन्यो– धुलो नउँडाई बाटो बनाउ

मंगलवार, माघ १८, २०७३ साल
काठमाडौंः सर्वाेच्च अदालतले काठमाडौँ उपत्यकाको सडक निर्माण गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाएर मात्र निर्माण गर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको छ ।  न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सडक विभाग, मेलम्ची..

पुनर्निमाणमा अडचनः प्राविधिकहरुको माग सम्बोधनपछि गाविस सचिवहरुको अर्को अवरोध

सोमबार, माघ १७, २०७३ साल
काठमाडौंः भूकम्पपछिको पुनर्निमाणको काममा खटिएका इन्जिनियर एवं सब–इन्जिनियरहरुले सुविधा बढाउन आन्दोलन गरेर माग सम्बोधन भएको लामो समय बित्न नपाउँदै सम्वन्धित क्षेत्रका गाविस सचिवहरु पनि सुविधा बढाउन माग गर्दै राष्ट्रिय पुनर्निमाण..

बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

शनिबार, माघ १५, २०७३ साल
काठमाडौंः कुल एक हजार दुईसय मेगावाट क्षमताको बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न पाँच अर्ब रुपियाँ निकासा दिएको छ ।  आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका..

भूकम्प पीडितलाई अनुदानको दोस्रो किस्ता दिन १२ अर्ब रुपियाँको अख्तियारी

शुक्रबार, माघ १४, २०७३ साल
माघः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि ११ अर्ब ७५ करोड ५० लाख रुपियाँ बितरण गर्न अख्तियारी दिएको छ ।  प्राधिकरणले भूकम्पबाट अति प्रभावित..

मेलम्चीको सुरुङ खन्न पाँच किमी मात्रै बाँकी, रफ्तारमा काम भइरहेको छः भट्टराई

मंगलवार, माघ ११, २०७३ साल
चौताराः मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किलोमिटर मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी सम्पन्न भइसकेको छ । मेलम्ची..

उपत्यकामा चार ‘स्याटलाइट सिटी’ बन्ने

सोमबार, माघ १०, २०७३ साल
काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’..

नेपालको लोडसेडिङ घटाउन भारतको भूमिका, पूर्णरुपमा अन्त्य गर्न थप पाँचसय मेगावाट दिइने

आईतवार, माघ ९, २०७३ साल
काठमाडौंः भारतीय राजदूत रणजीत रायले नेपालमा लोडसेडिङ अन्त्यका लागि भारतले पाँच सय मेगाबाट विद्युत निर्यात गर्न लागेको खुलासा गरेका छन् ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आन्तरिक व्यवस्थापनबाटै मुलुकभर..

जयनगर–जनकपुर रेलवेको मार्ग परिवर्तन गर्न माग

शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः जयनगर–जनकपुर रेल मार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग (रुट) परिवर्तन गर्न धनुषाकाका साँसदहरुसहितको स्थानीय सर्वदलीय प्रतिनिधिमण्डलले माग गरेको छ ।  अहिलेको नक्साअनुसार आयोजना बन्दा साविकको वस्ती विस्थापित हुने र उनीहरुलाई मुआब्जा..

अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माणमा भएको ढिलाईप्रति साँसदहरु असन्तुष्ट

बिहीवार, माघ ६, २०७३ साल
काठमाडौं : संसदको विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे एलएमडब्लूसँग भएको सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ ।..

एक बर्षभित्र मुलुकभर फोरजी सेवा विस्तार गर्न संसदीय समितिको निर्देशन

बिहीवार, माघ ६, २०७३ साल
काठमाडौंः संसदको लेखा समितिले एक बर्षभित्र मुलुकभरि नै नेपाल टेलिकमले ल्याएको फोरजी सेवा विस्तार गर्न सुचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । हाल यो सेवा सीमित क्षेत्रमा मात्रै उपलब्ध..

काफ्लेको प्रयासले पायो पूर्णता, खिम्ती-ढल्केबर सञ्चालनमा आएसँगै राजधानीमा लोडसेडिङ जोखिम टर्यो

बुद्धबार, माघ ५, २०७३ साल
काठमाडौं: भारतबाट आयातित विद्युत राजधानी भित्राउने मुख्य प्रसारण नाका खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन लामो प्रयासपछि बल्ल सञ्चालनमा आएको छ । चौध बर्षअघि नै निर्माण सुरु भए पनि स्थानीय अवरोधका कारण..

बन्ने भयो ७५० मेगावाटको पश्चिम सेती, चिनियाँ कम्पनीसँग सम्झौता

बुद्धबार, माघ ५, २०७३ साल
काठमाडौंः नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई)बीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी सोमबार काठमाडौंमा संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले..

कामदारलाई माघी लागेपछि नारायणगढ–मुग्लिन सडक लथालिंग

सोमबार, माघ ३, २०७३ साल
चितवनः लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ ।  अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६ गतेबाट उनीहरू..

दुई बर्षअघि निर्माण सुरु गरिएको मेवाखोलाबाट विद्युत उत्पादन सुरु

शनिबार, माघ १, २०७३ साल
खोटाङः एक मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । दिक्तेल–१० लफ्याङस्थित यस आयोजनाको  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार उदघाटन गरेका हुन । समुदाय, सानिमा..

भूकम्प पीडितका ८७ हजार गुनासा प्राधिकरणले सम्बोधन गर्ने

शुक्रबार, पौष २९, २०७३ साल
काठमाडौंः राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासाहरु तत्काल सम्बोधन गर्ने जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब् दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय हो..

हुलाकी राजमार्गअन्तर्गत माईस्थान–गौशाला–सम्सी सडकखण्डको शिलन्यास

शुक्रबार, पौष २९, २०७३ साल
धनवीर महतो/महोत्तरीः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत माईस्थान–गौशाला–सम्सी सडकखण्डको गौशालामा शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यसको शिलन्यास गरेका हुन ।  कुल २६ दशमलव ९५ किलोमिटर लम्बाई रहेको..

भक्तपुरमा 'आलु जोन' सुरु, परियोजनाको कुल बजेट एक खर्ब ३० अर्ब ७४ करोड

बिहीवार, पौष २८, २०७३ साल
भक्तपुरः कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहीबार एक कार्यक्रमबीच आलु जोन क्षेत्रको घोषणा गरे ।  परियोजनाअन्तर्गत..

माथिल्लो कर्णाली र अरुण तेस्रोलाई लगानी जुटाउने कार्ययोजना तत्काल पेश गर्न निर्देशन

आईतवार, पौष २४, २०७३ साल
काठमाडौंः लगानी बोर्डको कार्यालयले माथिल्लो कर्णाली र अरुण तेस्रोको वित्तीय व्यवस्थापन गर्ने समय थप गरेको छ । बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा बसेको बैठकले ती आयोजनाहरुको लगानी जुटाउने..

काम प्रभावकारी बनाउन भन्दै नारायणगढ–मुग्लिन सडकखण्ड थप आधा घन्टा बन्द

मंगलवार, पौष १९, २०७३ साल
चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्दै स्थानीय प्रशासनले सडक अनुगमन गरी थप आधा घन्टा सडक रोकेर काम प्रभावकारी बनाउन १३ बुदे निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन..

माथिल्लो त्रिशुली १ बनाउन सरकार र के वाटरबीच पिडिए

शुक्रबार, पौष १५, २०७३ साल
काठमाडौँः सरकार र माथिल्लो त्रिशूली १ आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (के वाटर)बीच बिहीबार आयोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर भएको छ । ऊर्जा मन्त्रालयमा आयोजित समारोहमा ऊर्जा..

गिट्टी बालुवाको अभावले तल्लो मोदीखोलाको काम अडकियो

मंगलवार, पौष १२, २०७३ साल
फलेवास (पर्वत): पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ ।  आयोजनाको सुरुङमा कङ्क्रिटिङ गर्नका लागि बालुवा र गिट्टी..
Results 138: You are at page 1 of 5
1 2 3 4 5 Next Last
  • ime
  • sbi bank
  • cg
  • Mega_lubricants
  • Nea
  • deva

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Feb 26, 2017