शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

INVESTMENT

निजी क्षेत्रका अगुवालाई बोलाएर उद्योगमन्त्रीले भने– संवृद्धिका लागि मिलेर जाउँ

बिहीवार, बैशाख १४, २०७४ साल
काठमाडौंः उद्योगमन्त्री नवीन्द्रराज जोशीले मूलुकको समग्र आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासँघको नवनिर्वाचित पदाधिकारीहलाई बधाई दिँदै उनले सँगै जाने..

कर्जा अभाव र बढदो ब्याजदरको समस्या सम्बोधन गर्न अर्थमन्त्रीसँग परिसंघको आग्रह

बिहीवार, बैशाख ७, २०७४ साल
काठमाडौंः नेपाल उद्योग परिसंघले वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई सम्बोन्धन गर्न अर्थमन्त्री कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ । परिसंघको प्रतिनिधिमण्डलले बिहीबार महरालाई भेट गरेको हो ।  गएको फागुनमा..

भवानीको प्रस्ताव– नेपालमा भारतीय उद्योगले राम्रो कमाइरहेका छन, तपाईहरु पनि आउनुहोस

बुद्धबार, बैशाख ६, २०७४ साल
काठमाडौंः नेपाल उद्योग बाणिज्य महासंघ नयाँ अध्यक्ष भवानी राणाले नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानहरुले राम्रो नाफा कमाइरहेको र लगानीको बाताबरणमा समेत निकै सुधार भएकोले ढुक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई..

एमभी दुगड ग्रुपद्धारा १५७ क्षमताको लिखुको निर्माण सुरु, तीन बर्षभित्र निर्माण सक्ने लक्ष्य

शनिबार, बैशाख २, २०७४ साल
काठमाडौंः दुगड ग्रुपले १५७ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । निजी क्षेत्रबाट बन्न लागेको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो।  नयाँ बर्षको अवसर पारेर निर्माण सुरु गरिएको यस..

निजी क्षेत्रका अगुवा भन्छन्ः मुलुकको आर्थिक संवृद्धिका लागि हामी काम गछौं

बिहीवार, चैत्र ३१, २०७३ साल
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले मुलुकको आर्थिक संवृद्धिका लागि आफूहरुले काम गर्ने बताएका छन् । रिपोर्टर्स क्लवमा बोल्दै उनीहरुले २०७४ साल आर्थिक संवृद्धिको बर्ष हुने दावी गरे ।  महासंघकी..

महासंघका नवनिर्वाचितहरुले खाए सपथ, चण्डि विशिष्ठ सदस्य, प्रधान कोषाध्यक्ष (तस्विरहरुसहित)

बिहीवार, चैत्र ३१, २०७३ साल
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्यहरुले बुधबार सपथ एवं पदभार ग्रहण गरेका छन्। साथै महासंघ आजै भवानी राणाको अध्यक्षतामा बसेको समितिको बैठकले कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान र..

पूर्वानुमानअनुसार नै महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी

मंगलवार, चैत्र २९, २०७३ साल
काठमाडौंः पूर्वानुमानअनुसार नै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन्। प्रतिस्पर्धी किशोर प्रधानलाई भारी मतअन्तरले पछि पार्दै विजयी भएका हुन ।  महासंघको परिमार्जित विधानअनुसार पहिलो पटक भएको..

जिल्ला तथा नगर उपाध्यक्षमा किशोर समूहका प्रमोद श्रेष्ठ विजयी

बुद्धबार, चैत्र ३०, २०७३ साल
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला तथा नगर उपाध्यक्षमा किशोर प्रधान समूहकाबाट प्रमोद श्रेष्ठ बिजयी भएका छन्। धेरैको अनुमान विपरित गोल्छा समूहका दिनेश श्रेष्ठलाई हराउँदै श्रेष्ठ विजयी भएका हुन..

वस्तुगत उपाध्यक्षमा उमेशलाल विजयी, जिल्ला तथा नगरमा गोल्छा समूह बलियो

मंगलवार, चैत्र २९, २०७३ साल
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनाअनुसार वस्तुगत तर्फको उपाध्यक्षमा शेखर गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन्। उनले किशोर प्रधान समूहका शंकर पाण्डेलाई ९ मतले..

निर्दोष ठहरिएका पाण्डे भन्छनः म पद खोज्दै जान्न, नियमले जिम्मेवारी आउँछ भने निर्वाह गर्छु

सोमबार, बैशाख ११, २०७४ साल
काठमाडौंः नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष प्रदिपजंग पाण्डेले यो मुलुकमा इमान्दार बन्छु भन्नेको कहिल्यै भलो नहुने बताएका छन् ।  नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष विजयी भएपछि पूरानो भ्रष्टाचार मुद्दामा दोषी..

दुई दशकपछि उद्योग बाणिज्य महासंघमा किन फर्किए विनोद चौधरी ?

सोमबार, चैत्र २८, २०७३ साल
काठमाडौंः नेपालका एकमात्र खर्बपति विनोद चौधरी नेपाल उद्योग बाणिज्य महासंघमा फर्किएका छन् । महासंघका अध्यक्षसमेत भएका चौधरीले सो संस्थासँग दुई दशक असन्तुष्टि जनाउँदै सम्वन्ध तोडेर नेपाल उद्योग परिसंघ नामक छुट्टै..

अध्यक्ष पद सम्हाल्न नपाउँदै भवानी राणा विवादमा, महासंघमा विग्रह बढने संकेत

बुद्धबार, चैत्र ३०, २०७३ साल
काठमाडौंः निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धी बनाउने प्रयास यस पटक पनि असफल भएको छ । महासंघको नेतृत्व गरिरहेका र गर्ने तयारीमा रहेकी व्यक्तिहरुको भूमिकालाई..

लगानीको संभावना खोज्दै जापानी टोली नेपालमा, ढुक्कसँग लगानी गर्नुहोसः पौडेल

बिहीवार, चैत्र २४, २०७३ साल
काठमाडौंः लगानी सम्भाव्यता अध्ययन गर्न जापानको होक्काइदोस्थित तोकाची सहरका २० जना व्यवसायीको टोली काठमाडौं आएको छ । ओबिहिरो सिटी काउन्सिलका अध्यक्षसमेत रहेका व्यवसायी कोमोरी तादानागा नेतृत्वको व्यवसायी टोलीले राजनीतिक दल,..

पशुपति र भवानीले निष्पक्षता कायम राख्न सकेनन्

सोमबार, चैत्र २८, २०७३ साल
काठमाडौंः नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा तीब्र भइरहेको बेला महासंघको नेतृत्व गरिरहेका पशुपति मुरारका र नेतृत्व गर्ने तयारीमा रहेकी भवनी राणाले भने आफूहरुलाई तटस्थ राख्न..

शेखर गोल्छा समूहको मनोनयन दर्ताका झलकहरु

आईतवार, चैत्र २०, २०७३ साल
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि शेखर गोल्छा समूहले आइतबार मनोनयन दर्ता गराउँदाका केही झलकहरु ।  महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा हुने मतदानमा विजयी हुने व्यक्ति..

तीन वर्षमा थप ६,५०० लाई रोजगारी दिने चौधरी समूहको यस्तो छ योजना

मंगलवार, चैत्र १५, २०७३ साल
काठमाडौं:नेपालको एकमात्रै अरबपतिको घरानिया चौधरी समुहले अबको तीन वर्षभित्र नेपालमै ५० अर्ब लगानी गर्ने घोषणा गरेको छ । सोमबार एक कार्यक्रम गर्दै समुहले सो घोषणा गरेको हो। सो लगानीले स्वदेशमै लगभग..

माथिल्लो त्रिशुली–१ को पिपिए गर्ने बेला उर्जामन्त्रीको रहस्यमय कोरिया भ्रमण

बुद्धबार, चैत्र ९, २०७३ साल
काठमाडौंः कुल २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए)को अन्तिम तयारी भइरहेको बेला उर्जामन्त्री जनार्दन शर्माले रहस्यमय ढंगले दक्षिण कोरियाको भ्रमण गरेका छन् ।  माथिल्लो त्रिशुली–१ मा कोरियन..

शेखर गोल्छा समूहको उम्मेदवारी घोषणा, चण्डि र पशुपति पनि सहभागी

सोमबार, चैत्र २८, २०७३ साल
काठमाडौंः उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि गोल्छा समूहले उम्मेदवारी घोषणा गरेको छ । गोल्छा समूहले बुटवलमा एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको हो ।  जसअनुसार वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला..

उद्योग मन्त्रालय भन्छ– १४ खर्ब विदेशी लगानी भित्राउन आजबाट काम सुरु भयो

सोमबार, फागुन २३, २०७३ साल
काठमाडौंः उद्योग मन्त्रालयले नेपाल लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले नेपालमा लगानी गर्न देखाएको उत्साहप्रद इच्छालाई परिणाममा बदल्न काम सुरु गरेको दावी गरेको छ । लगानी सम्मेलनामा लगानीकर्ताहरुले उठाएका बिषयहरुलाई सम्वोधन गरी लगानीमैत्री..

लगानी सम्मेलनमा झण्डै १४ खर्ब रुपियाँको लगानी प्रतिवद्धता

मंगलवार, चैत्र १, २०७३ साल
काठमाडौंः ठूला पूर्वाधार आयोजनाहरुमा लगानी जुटाउन भन्दै सरकारले आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न मुलुकका व्यवसायीले करिब साढे १४ खर्ब रुपियाँ (१३ अर्ब ५२ करोड डलर) बराबरको लगानी प्रतिबद्धता गरेका छन्..

उपयुक्त पूर्वाधार आयोजना प्रस्ताव गर्नुस, पूर्वाधार बैंक लगानी गर्छः जिन

शनिबार, फागुन २१, २०७३ साल
काठमाडौंः एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वुनले नेपालको भौतिक पूर्वाधार निर्माणका निम्ति निजी क्षेत्रबाट उचित आयोजना प्रस्ताव प्राप्त भएमा बैंकले पर्याप्त लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।   नेपाल लगानी..

भारतीय वित्तमन्त्रीको प्रस्तावः उर्जा, प्रसारण, सिंचाईमा मिलेर लगानी विस्तार गरौं

शुक्रबार, फागुन २०, २०७३ साल
काठमाडौंः भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालको उर्जा, प्रसारण, सिंचाई क्षेत्रमा नेपाल र भारत मिलेर लगानी विस्तार गर्नु जरुरी रहेको बताएका छन् । लगानी सम्मेलनमा विशेष सम्बोधन गर्दै उनले लगानीको प्रभावना..

लगानी सम्मेलनमा भाग लिन भारतीय वित्तमन्त्री आइपुगे

शुक्रबार, फागुन २०, २०७३ साल
काठमाडौंः भारतीय वित्तमन्त्री अरुण जेट्ली नेपालको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार अपरान्ह काठमाडौं आइपुगेका छन् । आजदेखि सुरु भएको लगानी सम्मेलनमा प्रमुख वक्ताको रुपमा भाग लिन उनी नेपाल आएका..

लगानी सम्मेलन सुरु: नेताहरुले भने- नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउँछौँ

बिहीवार, फागुन १९, २०७३ साल
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन’को आज यहाँ उद्घाटन..

तीस अर्ब विदेशी लगानीलाई लगानी प्रवद्र्धन बोर्डको स्वीकृति

बुद्धबार, फागुन १८, २०७३ साल
काठमाडौंः उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले विभिन्न परियोजनाको गरी थप ३० अर्ब रुपियाँको थप विदेशी लगानी स्वीकृत गरेको छ ।  उद्योगमन्त्री अध्यक्ष रहने बोर्डले लगानी वृद्धिसम्वन्धी प्रस्तावलाई स्वीकृत..

लगानी सम्मेलनको प्रमुख वक्ताहरुः भारतीय अर्थमन्त्री र एसियाली पूर्वाधार बैंकका अध्यक्ष

सोमबार, फागुन १६, २०७३ साल
काठमाडौंः सरकारले अर्को साता लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा लगानीको संभावनालाई उजागर गरी लगानीको आकर्षक गन्तव्य बनाउन सम्मेलन गर्न लागिएको उद्योग मन्त्रालय र लगानी बोर्डको कार्यालयले जनाएको छ..

पूर्वाधार सम्मेलनको निष्कर्षः नेपाल लगानीका लागि आकर्षक र 'भर्जिन' गन्तव्य

बुद्धबार, फागुन ११, २०७३ साल
काठमाडौंः फागुन ८ र ९ गते सम्पन्न नेपाल पूर्वाधार सम्मेलनले नेपाल लगानीको आकर्षक र भर्जिन गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको सम्मेलन आयोजक नेपाल उद्योग परिसंघले बुधबार पत्रकार सम्मेलन गरी..

पूर्वाधार सम्मेलन सुरुः पीपीपीको बाधक पूराना नियम र कर्मचारीको झन्झटिलो व्यवहार

सोमबार, फागुन ९, २०७३ साल
काठमाडौंः ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि ‘नेपाल पूर्वाधार सम्मेलन’ सुरु भएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी समाज (आइसिएनसी)..

भारतीय रेल्वेमन्त्री प्रभु पूर्वाधार सम्मेलनमा भाग लिन आइपुगे

आईतवार, फागुन ८, २०७३ साल
काठमाडौंः नेपाल उद्योग परिसंघ आयोजक र सरकार तथा नेपाल युवा निर्माण व्यवसायी मञ्चको सहआयोजनमा फागुन ८ र ९ गते राजधानीमा हुन लागेको नेपाल पूर्वाधार शिखर सम्मेलन २०१७ मा सहभागी हुन..

उद्योगमन्त्रीको प्रस्ताव– सेजमा उद्योग खोल्ने हो ? बिजुली दिन्छु

बिहीवार, फागुन ५, २०७३ साल
भैरहवाः भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) कार्यालयको उदघाटन भएको छ । कार्यालयको बिहीबार एक कार्यक्रमका बीच उद्योगमन्त्री नवीन्द्रराज जोशीले उदघाटन गरेका हुन ।  कार्यक्रममा उनले सेजमा २१ वटा उद्योगले प्रस्ताव गरेको..
Results 82: You are at page 1 of 3

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017