शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

CORPORATION

वाइडबडी विमान खरिद गर्न हामीलाई रोक्न खोजिंदैछः कंसाकार

शनिबार, चैत्र १२, २०७३ साल
काठमाडौंः नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले आफूहरुले वाइडबडी विमान खरिद गर्न लागेकोमा आफ्नो स्वार्थअनुकुल नहुने भएपछि कतिपयले विभिन्न बहानामा यसलाई रोक्न खोजेको आरोप लगाएका छन् ।  निगममा शुक्रबार आयोजित कार्यक्रममा..

नेपाल एयरलाइन्सको हराएको पाँच हजार टन इन्धन खोज्न छानविन समिति

मंगलवार, चैत्र ८, २०७३ साल
काठमाडौंः राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको एयरबस ए३२०, ९एन–एकेडब्ल्यु विमानबाट यही चैत १ गते हराएको करिव पाँच हजार टन एटीएफ फ्युल खोज्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूवमहानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा..

निर्वाचनका लागि भन्दै विद्युत क्षेत्रबाट करोडौं अशुली, यस्तो छ भ्रष्टाचारको जालो

आईतवार, चैत्र ६, २०७३ साल
काठमाडौंः उर्जा क्षेत्रमा पछिल्लो छ महिनामा भएको भ्रष्टाचारले नयाँ रेकर्ड कायम गरेको तथ्यहरु फेला  परेको छ । विद्युतमा कमाई हुने मुख्य दुई क्षेत्र लाइसेन्सिङ र पिपिए (विद्युत खरिद सम्झौता)देखि विभिन्न नीतिगत..

राजनीतिक प्रभावमुक्त रहेको कोषमा ठेकेदारलाई नियुक्त गरिएको भन्दै कर्मचारी आन्दोलित

शनिबार, चैत्र ५, २०७३ साल
काठमाडौंः अहिलेसम्म राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको नगर विकास कोषमा राजनीतिक नियुक्ति गरेको भन्दै कोषका कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । सहरी विकास मन्त्रालयको सचिव नै अध्यक्ष रहँदै आएको कोषमा उक्त..

हवाई सुरक्षा र सुविधामा खर्च गर्नुपर्ने रकमबाट बोनस खाने तयारी, अख्तियारले थुत्यो फाइल

बुद्धबार, चैत्र २, २०७३ साल
काठमाडौः कर्मचारीहरुलाई बोनस खुलाउने अन्तिम तयारीमा रहेको नागरिक उड्डयन प्राधिकरणको बोनससम्वन्धी कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । अख्तियारले दुई दिनअघि बोनससम्वन्धी दर्जनौ फाइलहरु पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि..

बौद्धमा अत्याधुनिक दमकल केन्द्र बन्दै

सोमबार, फागुन २३, २०७३ साल
काठमाडौंः बौद्धस्थित रामहिटीमा उत्तर क्षेत्रीय दमकल केन्द्र स्थापना हुने भएको छ । काठमाडौं महानगरपालिका कार्यकारी प्रमुख इश्वरी पौडेल, पूर्व कार्यकारी प्रमुख रुद्रसिंह तामाङ र इटालीको बोल्जानो प्रदेशका प्रमुख डा अर्नो..

उर्जामन्त्री जनार्दन शर्माको रणनीति असफल, विद्युत प्राधिकरणमा काँग्रेसनिकट युनियन विजयी

सोमबार, फागुन २३, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा काँग्रेस निकट कर्मचारी संघले आधिकारिक युनियनको निर्वाचनमा विजय हासिल गरेको छ । बुधबार भएको निर्वाचनमा संघमा लोकप्रिय मतका साथ विजयी भएको हो ।  निर्वाचनमा कुल आठ हजार..

विद्युत प्राधिकरणको विकासमा बाधक हामी युनियन होइनौं: भट्टराई

मंगलवार, फागुन १७, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा झण्डै १२ बर्षपछि बुधबार हुन लागेको आधिकारिक युनियनको निर्वाचनको पूर्वसन्ध्यामा प्राधिकरणका केन्द्रीयदेखि स्थानीय कार्यालयहरुमा निकै चहल पहल र प्रचारप्रसार देखिन्छ ।  विद्युत उत्पादनदेखि वितरण र प्रसारणसमेतको जिम्मेवारी..

कर्मचारीलाई त्रसित बनाएर निर्वाचनको नजिता उल्ट्याउने प्रयास

आईतवार, फागुन ८, २०७३ साल
काठमाडौंः निर्वाचन आफ्नो पक्षमा पार्न सत्ताधारीले कतिसम्म सत्ताको दुरुपयोग गर्छन भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरणमा देखिएको छ । प्राधिकरणमा हुन लागेको आधिकारिक युनियनको निर्वाचनलाई एउटा पक्षले त्रास देखाएर आफ्नो पक्षमा..

खानेपानी उपभोक्ता छटपटाइरहेको बेला केयुकेलमा जुहारी, मलाई हटाउन एडिबी लाग्योः बस्नेत

शनिबार, चैत्र १२, २०७३ साल
काठमाडौंः ‘महाप्रबन्धकज्यू पानी नआउने हावा फाल्ने धाराको महसुल तिर्ने कि नतिर्ने ?’यो कुनै ग्राहकको प्रश्न नभई खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह कै प्रश्न हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को..

वितरण केन्द्रहरुलाई पत्र काट्दै उर्जामन्त्रीद्धारा कार्यकर्ता भर्ना गर्न निर्देशन (प्रमाणसहित)

शनिबार, माघ २९, २०७३ साल
काठमाडौंः उर्जामन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणका विभिन्न बितरण केन्द्रहरुलाई भकाभक पत्र पठाउँदै माओवादीका कार्यकर्ताहरुलाई भर्ना निर्देशन जारी गरेका छन् ।  विद्युत प्राधिकरणमा माओवादी कर्मचारी कम भएको भन्दै उर्जामन्त्री शर्माको निजी सचिवालयको..

विद्युत प्राधिकरणमा चुनावी रौनक, संगठनहरुले गरे मनोनयन दर्ता

मंगलवार, माघ २५, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा झण्डै १२ बर्षपछि यही आउँदो फागुन १८ गते हुन लागेको आधिकारिक युनियनको निर्वाचनका लागि मंगलबार प्राधिकरणमा क्रियाशील चारवटै युनियनहरुले मनोनयन दर्ता गराएका छन् ।  मनोनयन दर्ता गराउनेमा..

चुनावसम्म कर्मचारी सरुवा नगरिदिन देउवाको उर्जामन्त्रीलाई आग्रह

शनिबार, माघ २२, २०७३ साल
काठमाडौंः काँग्रेस सभापति शेरबहादुर देउवाले आधिकारिक युनियनको निर्वाचनसम्म नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको सरुवा नगर्न उर्जामन्त्री जनार्दन शर्मालाई आग्रह गरेका छन् ।  चुनावी परिणाम प्रभावित हुनेगरी उर्जामन्त्रीको निर्देशनमा प्राधिकरण व्यवस्थापन र माओवादी..

विद्युत प्राधिकरणका अर्का एक कर्मचारी पनि करेन्ट लागेर अस्पताल भर्ना

बिहीवार, माघ २०, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि काम गर्दै आएका अर्को एक इलेक्ट्रिसियशन बिहीबार करेन्ट लागि गम्भीर घाइते भएका छन् । विद्युत चोरीको जालो भत्काउने भन्दै प्राधिकरण व्यवस्थापनले ठूलो संख्यामा सरुवा..

उर्जामन्त्रीको उक्साहटमा कुलमान निर्वाचन बिथोल्न लागेको युनियनहरुको गुनासो

बुद्धबार, माघ १९, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ घटाउन सफल पात्रको रुपमा काठमाडौंवासीमाझ लोकप्रिय बनिरहेको बेला प्राधिकरणकै कर्मचारीबाट भने एक्लिएका छन् । विद्युत उत्पादन र आयातमा भएको वृद्धिसँगै लोडसेडिङमा कमी..

कुलमान घिसिङ गल्ति सच्याउन तयार भएपछि प्राधिकरणको विवाद मिल्यो (सम्झौतासहित)

मंगलवार, माघ १८, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणमाआधिकारिक युनियनको निर्वाचन नजिकिएको बेला गरिएको कर्मचारीहरुको व्यापक सरुवाको विषयलाई लिएर युनियनहरु र व्यवस्थापनबीच चर्किएको विवाद समाधान गर्न व्यवस्थापन लचक भएपछि निर्वाचन अघि बढने भएको छ ।  आउँदो..

रोकिएका चारमध्ये एउटा जहाज आयो चीनबाट

शुक्रबार, माघ १४, २०७३ साल
काठमाडौंः चीनले नेपाल सरकारमार्फत नेपाल वायुसेवा निगमलाई आन्तरिक उडानका लागि सहुलियतपूर्ण ऋणमा बिक्री गर्ने भनेका चार जहाजमध्ये एउटा जहाज बिहीबार काठमाडौं आइपुगेको छ ।  चीनले अनुदानमा दिएका दुई जहाज यसअघि नै..

'निर्वाचन नजिकिएको बेला एकैसाथ २५ सय कर्मचारी सरुवा गरिनु आश्चर्यजनक'

बिहीवार, माघ १३, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणका प्रमुख  दुई कर्मचारी संगठनहरुले आधिकारिक युनियनका लागि  हुन लागेको निर्वाचनको मिति एक महिना पनि बाँकी नभएको बेला एकैसाथ दुई हजार पाँचसय कर्मचारीको सुरुवा गरिनु आश्चर्यजनक भएको..

विद्युत प्राधिकरणमा सरुवा आतंक, उर्जामन्त्री र कुलमान निरंकुश बनेको आरोप

बिहीवार, माघ १३, २०७३ साल
काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा सरुवा आतंक मच्चिएको छ । आधिकारिक युनियनको निर्वाचन नजिकिएसँगै उर्जामन्त्री जनार्दन शर्माको ठाडो आदेशमा प्राधिकरण व्यवस्थापनले हुलका हुल कर्मचारीहरु सरुवा गर्न थालेपछि कर्मचारीहरु आतंकित भएका हुन..

शनिबार थप दुई वटा चिनियाँ जहाज आउँदै

मंगलवार, माघ ११, २०७३ साल
काठमाडौंः नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज शनिबार काठमाडौं आइपुग्ने भएको छ । चीनको प्रतिवद्धताअनुसार आन्तरिक उडानका लागि थप चार वटा जहाज आउन बाँकी छ ।  चिनियाँ..

उर्जामन्त्रीले घटाउँछु भनेकै दिनदेखि लोडसेडिङ बढ्योः बारा–पर्साका व्यवसायी

बिहीवार, माघ ६, २०७३ साल
पर्साः तीन सातायता बढेको लोडसेडिङले पर्सा–बारा औद्योगिक करिडोरका समस्यामा परेका छन् । मुलुकका अन्य भागमा लोडसेडिङ घटदै गए पनि औद्योगिक करिडोरमा बढदै गएको गुनासो उद्योगीहरुले गरेका छन् ।  पुस २८ गते..

हिमालय एयरलाइन्सले यसै महिना नयाँ जहाज थपेर क्वाललाम्पुर र याङगुन उडान सुरु गर्ने

बुद्धबार, माघ १२, २०७३ साल
काठमाडौंः हिमालय एअरलाइन्सले यही जनवरी महिनाभित्र आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ को आगमनसँगै थप दुई नयाँगन्तब्यहरुमा उडान सुरु गर्ने भएको छ । हिमालय एयरलाइन्सले एअरबससँग लामो समयसम्मको लागि उक्त जहाज..

कि बिजुली दिन कि लोडसेडिङ तालिका दिन उपभोक्ताको माग

मंगलवार, माघ ४, २०७३ साल
काठमाडौंः अनियमित लोडसेडिङले गर्दा मध्ये तथा पश्चिम तराईका विद्युत उपभोक्ताहरु हैरान भएका छन् । घन्टैपिच्छे अघोषितरुपमा लोडसेडिङ हुँदा यस क्षेत्रका उद्योगी व्यवसायीदेखि सरकारी कार्यालय र विद्यार्थीहरुसमेत प्रभावित भएका छन् । नेपाल..

नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनीको जहाज किन्ने, मूल्य करिव २५ अर्ब रुपियाँ

सोमबार, माघ ३, २०७३ साल
काठमाडौंः नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग दुई वटा जहाज खरिद गर्ने भएको छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जहाज खरिदको विषयमा प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा अमेरिकी..

तराई र औद्यौगिक क्षेत्रमा लोडसेडिङ फेरि बढ्यो, काठमाडौंमा हुन नदिने

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौंः सुख्खायाम सुरु भएसँगै औद्योगिक करिडोर र तराईका विभिन्न भागमा बुधबारबाट लोडसेडिङ बढाइएको छ । यद्यपि नेपाल विद्युत प्राधिकरणले यसको औपचारिक सुचना पनि सार्वजनिक गरेको छैन ।  प्राधिकरणका स्रोतका अनुसार नदीहरुमा..

काठमाडौं महानगरद्धारा सर्वोत्कृष्ट विज्ञापन करदाताको सम्मान एनसेललाई

मंगलवार, पौष २६, २०७३ साल
काठमाडौंः काठमाडौं महानगरपालिकाले मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ ।  काठमाडौं महानगरपालिका कार्यलयको सोमबार आयोजित २९औं महानगर परिषदमा संघीय मामिला तथा..

काठमाडौंसहित नेपालको मध्य क्षेत्र आज साँझ अन्धकार

मंगलवार, पौष २६, २०७३ साल
काठमाडौंः लोकसेडिङमुक्त घोषणा गरिएको काठमाडौंवासीले सोमबार साँझ फेरि घन्टौं लोडसेडिङ भोग्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्यालाई कारण देखाउँदै पन्छिँदै आएको छ ।  आज मध्यमस्याङदी र तल्लो मस्र्याङदीबीचको..

लोडसेडिङको समस्या जेठसम्म हो, त्यसपछि हुँदैनः घिसिङ

सोमबार, पौष २५, २०७३ साल
काठमाडौंः विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउँदो जेठबाट मुलुकभरको लोडसेडिङको समस्या समाधान हुने दावी गरेको छ । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले विद्युत आपूर्तिको समस्या चार–पाँच महिना मात्रै हो..

छिनेडाँडामा टेलिकमको ‘एमएसएजी एक्सचेन्ज’ सञ्चालनमा

सोमबार, पौष २५, २०७३ साल
काठमाडौंः नेपाल टेलिकमले पोखरा उपमहानगरपालिकास्थित छिनेडाँडामा एमएसएजी एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । यस एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा प्mयाक्स सुविधा लिन सकिने र पछि आवश्यकताअनुसार टेलिभिजन  तथा मल्टिमिडियाको सुविधा पनि..

औद्योगिक क्षेत्रमा थप चार घण्टा लोडसेडिङ

बिहीवार, पौष २१, २०७३ साल
काठमाडौंः जाडोयामका कारण विद्युतको माग बढेपछि नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा अघोषितरुपमा लोडसेडिङ बढाएको छ । यसअघि औद्योगिक क्षेत्रमा बेलुकी चार घण्टा मात्रै लोडसेडिङ हुँदै आएकोमा अहिले बिहान पनि थप..
Results 119: You are at page 1 of 4
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017