आईतवार, माघ ९, २०७३ साल
logo
  • bajaj

समाज

लाइन्स क्लवहरुमा चुनावी रौनक, द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका लागि बज्राचार्यको मनोनयन दर्ता

शनिबार, माघ ८, २०७३ साल
काठमाडौंः लायन्स क्लब अफ बालाजुले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि१ को आगामी चैत्र ५ गते सम्पन्न हुन गइरहेको डिष्ट्रिक्ट कन्भेन्सनको लागि मणिश्रीरत्न बज्राचार्यलाई आगामी लायन वर्ष २०१७÷१८ का लागि..

'जन्मदै दुःख र गरिवीमा जन्मिने मुसहरको मुहारमा उज्यालो ल्याउने धुर्मुस–सुन्तलीकोे प्रयास'

शनिबार, माघ ८, २०७३ साल
बर्दिबास (महोत्तरी): बर्सौं देखिको रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका महोत्तरीको बर्दिबास–२ स्थित धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशतभन्दा बढी निर्माण कार्य..

एउटै डोरीमा झुण्डिएर प्रेमी प्रेमिकाद्वारा आत्महत्या

शुक्रबार, माघ ७, २०७३ साल
सुरुङ्गा (झापा): समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्..

प्रमुख निर्वाचन आयुक्तको प्रश्न - चैत बैशाखमा चुनाव गर्न खोई ऐन नियम ?

मंगलवार, माघ ४, २०७३ साल
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन नियमहरु दिए मात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् ।   मंगलबार राजधानीमा उनले..

न्यायधीस नियुक्तको विवाद चर्कियो, महान्यायधीवक्ताले गराए प्रन्याको ध्यानाकर्षण

मंगलवार, माघ ४, २०७३ साल
काठमाडौः उच्च अदालतका लागि ८० जना न्यायाधीश सिफारिस गर्दा न्याय परिषद्ले आफूलाई पूरै निषेध र मानमर्दन गरेको भन्दै सरकारी वकिलहरु आन्दोलित भएका छन् । उनीहरुले उक्त निर्णय नसच्याए इजलासै बहिस्कारसम्मको..

राजा खुसी पार्न सुरु गरिएको परम्पराः गोरु जुधाई

मंगलवार, माघ ४, २०७३ साल
तारुका (नुवाकोट) : आफ्नो बिर्ता जग्गाको बाली बुझ्न आएका बझाङ्गी राजालाई खुसी पार्न स्थानीय तारुकावासीले सुरु गरेको गोरु जुधाउने पर्वले समय क्रमसँगै अन्तर्राष्ट्रिय परिचय बनाउँदै गएको छ ।  तारुकावासीले मङ्सिर महिनामा..

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिँदै आएको राजनीतिक बहिस्कार अन्त्य

सोमबार, माघ ३, २०७३ साल
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहप्रति भइरहेको राजनीतिक बहिस्कार अन्त्य भएको छ । राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा निम्तो दिएसँगै त्यसलाई स्वीकार गरी पूर्वराज शाह वैवाहिक कार्यक्रममा सोमबार सहभागी भएपछि राजनीतिक बहिस्कारको..

बर्दिया र शुक्लाफाँटामा गैँंडा स्थानान्तरण गरिँदै

सोमबार, माघ ३, २०७३ साल
रत्ननगर (चितवन) । चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिनेबित्तिकै..

र्‍याप गायक यमबुद्ध झुण्डिएको अवस्थामा फेला परे

आईतवार, माघ २, २०७३ साल
काठमाडौंः युवाहरुमाझ यमबुद्धका नामले चिनिएएका चर्चित र्‍याप गायक अनिल अधिकारीको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका छन् । २९ बर्षीय अधिकारी आफ्नै श्रीमतीसँग बेलायतमा बस्दै आएका थिए ।  लण्डनको साउथह्यारोमा रहँदै आएका..

शीतल निवासमा बिहेको चटारो

आईतवार, माघ २, २०७३ साल
काठमाडौं :  शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाई जुराइएको छ  । निशाकुसुमको गणतन्त्र..

रेडक्रसमाथि छानबिन हुदै : कोषको रकमले कार

आईतवार, माघ २, २०७३ साल
काठमाडौं: समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनाको लागि जम्मा भएको करोडौं रुपियाँ दुरुपयोग गरेको विषयमा नपाल रेडक्रस सोसाइटीमाथि छानविन गर्ने भएको छ । भूकम्पपछि राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय रुपमा लागिरहेको..

न्यायधीस नियुक्तिमा व्यक्ति मिल्यो प्रक्रिया मिलेन– केसी, बारको असन्तुष्टि छेउ न टुप्पोको– भट्टराई

शनिबार, माघ १, २०७३ साल
काठमाडौंः नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले उच्च अदालतमा गरिएको ८० जनाको नियुक्ती प्रक्रिया नै गलत भएकोले व्यक्तिलाई होइन प्रक्रियालाई सच्याउनुपर्ने माग गरेका छन् ।  रिपोर्टर्स क्लवमा शनिबार बोल्दै केसीले भने,..

सन्दर्भ योग दिवसः मानसिक शान्ति र आरोग्यताको लागि योग

शनिबार, माघ १, २०७३ साल
पूर्णप्रसाद मिश्र/काठमाडौंः दोस्रो राष्ट्रिय योग दिवस शिक्षा मन्त्रालय र योगसँग सम्बन्धित सङ्घ संस्थाले शनिबार विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । सरकारले गत बर्ष औपचारिक निर्णय गरेर माघ १ गतेलाई योग दिवस..

लाभग्राहीको सर्वेक्षण र प्रमाणीकरण माघ मसान्तभित्र सक्ने - सुनुवाई समिति

शुक्रबार, पौष २९, २०७३ साल
काठमाडौँ:  भूकम्पपीडित लाभग्राहीको स्थलगत सर्वेक्षण र प्रमाणीकरण माघ मसान्तमा सक्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय गुनासो सुनुवाई समितिले निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन..

घडी चारेको आरोपमा रामहरि खतिवडालाई सफाई

बिहीवार, पौष २८, २०७३ साल
काठमाडौंः नेपाली कांग्रेसका नेता रामहरि खतिवडामाथि लागेको घडी चोरको आरोपमा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले प्रवलमानसिंहले सफाई दिएका छन् । प्रवलले बिहीबार एक वक्तव्य जारी गरी घडि हराएको विषयमा साँसदसमेत रहेका नेता..

गैँडा गाउँ पसेपछि हेटौँडामा आतङ्क

बिहीवार, पौष २८, २०७३ साल
हेटौँडा: पर्सा वन्यजन्तु आरक्षबाट बुधबार एक जोडी गैँडा हाँडीखोला गाविसको बस्तीमा पसेपछि स्थानीयवासीमा आतङ्क फैलियो । हेटौँडा उपमहानगरसँग सिमाना जोडिएको हाँडीखोला गाविसको लामिटार र मसिने क्षेत्रमा मङ्गलबार साँझदेखि जोडी गैँडा देखिएको..

प्रस्तोता समाजले गर्यो एनसेललाई सम्मान

बुद्धबार, पौष २७, २०७३ साल
काठमाडौंः गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालले एनसेललाई सम्मान गरेको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्तर्गतको संगीत रोयल्टी उपलब्ध गराउन सुरुवात गरेवापत समाजले एनसेललाई सम्मान गरेको हो..

२९५ अौं पृथ्वी जयन्ती आज, सरकारले बिदा भने दिएन

बुद्धबार, पौष २७, २०७३ साल
काठमाडौं : आज पुष २७ अर्थात २९५ औं पृथ्वी जयन्ती। देशैभर आज विविध कार्यक्रम गरी मनाइँंदै छ । तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा योगदान पुर्‍याएका कारण उनी..

यस वर्षको भूकम्प सुरक्षा दिवस साँखुमा

सोमबार, पौष २५, २०७३ साल
काठमाडौँ । “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र..

जुम्ला र बाजुरामा भारी हिमपात, राजमार्ग अवरुद्ध

आईतवार, पौष २४, २०७३ साल
जुम्ला: आज बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ । शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो..

प्रधानमन्त्री दाहालले आठ वर्षपछि बल्ल भ्याएछन् खानेपानीको बक्यौता तिर्न

आईतवार, पौष २४, २०७३ साल
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपियाँ..

सावधान ! बागमतीमा फोहर फाल्दा जरिवानामा परिएला

आईतवार, पौष २४, २०७३ साल
काठमाडौंः उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार जना पसल र एक होटल कामदार कारबाही परेका छन् ।  अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ..

यथास्थितिमा राप्रपाले संविधान संशोधन विद्येयकलाई समर्थन गर्दैन- अध्यक्ष थापा

शुक्रबार, पौष २२, २०७३ साल
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार सरकारले अघि बढाएको संविधान संशोधन विद्येयकलाई आफ्नो पार्टीले समर्थन नगर्ने दावी गरेका छन् । आज बिहान रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै..

एमालेसहित नौ दलको शक्ति प्रदर्शन ब्यवस्थित गर्न प्रहरीको यस्तो छ योजना

शुक्रबार, पौष २२, २०७३ साल
काठमाडौं: एमालेसहितका विपक्षी नौ दलले शुक्रवार गर्न लागेको शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक ब्यवस्थापनमा अहिले बिस्तारै प्रभाव देखिन थालेको छ। संविधान संसोधन विद्येयकको विरोधमा विपक्षी दलले राजधानीका झन्डै ४० स्थानबाट जुलुस निकाल्दै..

भारतमा माटोको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु

बिहीवार, पौष २१, २०७३ साल
भीमदत्तनगर । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना..

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धान्जली (तस्विरहरु हेर्नुहोस)

बुद्धबार, पौष २०, २०७३ साल
काठमाडौंः रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको मंगलबार नाटकमा अभिनय गर्दागर्दै निधन भएको हो ।  दाहसंस्कारअघि फुँयाललाई अन्तिम श्रद्धान्जली दिन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा..

अझै १९ हजार कर्मचारी र सार्वजनिक पद धारण गरेकाले सम्पत्ति विवरण बुझाएनन्

बुद्धबार, पौष २०, २०७३ साल
काठमाडौं: सार्वजनिक पदका १९ हजार २ सय १३ जनाले यो वर्ष सम्पत्ति विवरण बुझाएका छैनन् । विवरण नबुझाउनेमा बढी (१० हजार २ सय १५) शिक्षक छन् । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार..

म बिरामी थिएँ, त्यही भएर दालचिनी खाँदै थिएँ, सर्किएर फालेको हुँ – केसी

मंगलवार, पौष १९, २०७३ साल
काठमाडौंः शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफू अस्वस्थ भएकाले दालचिनी खाएको र एक्कासी सर्किएकाले सामबारको संसद बैठकमा मुखबाट दालचिनी निकालेर फाल्नु परेको बाध्यता सुनाएका छन् ।  मन्त्री केसीले सुर्ति नखाएको दावी..

वर्षा र हिमपातले जनजीवन प्रभावित, काठमाडौंको तापक्रम २.६ डिग्री सेल्सियसमा झर्यो

मंगलवार, पौष १९, २०७३ साल
काठमाडौंः पश्चिमी वायुको प्रभावले आजपनि देशका विभिन्न भेगमा मौसम बद्लीसँगै हल्का वर्षा र हिमपात भएको छ । काठमाडौंमा सोमबार साँझ केहीबेर बर्षा भएको छ । पश्चिम नेपालबाट आइतबार प्रवेश गरेको उक्त..

चिसो ह्वात्तै बढ्यो

आईतवार, पौष १७, २०७३ साल
काठमाडौंः आकाश बादलले ढाकेसँगै राजधानी काठमाडौं र यस आसपासका क्षेत्र निकै चिसिएको छ । शनिबारबाटै घाम लाग्न छोडेपछि विभिन्न स्थानमा हिउँसमेत परेको छ । मौसम चिसिएसँगै काठमाडौंको तापक्रम पाँच डिग्री..
Results 856: You are at page 1 of 29
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017