शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

अपराध

सरकारले गर्यो सुर्तीजन्य पदार्थको बिक्रीमा कडाई, चार बोरा सुर्तीजन्य पदार्थ नष्ट

शुक्रबार, चैत्र ११, २०७३ साल
काठमाडौँ: सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ ।  जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री..

प्रेमिका बनाएर व्यापारीलाई अपहरण, फिरौती अशुलीपछि प्रेमिकाको हत्या

शुक्रबार, चैत्र ११, २०७३ साल
काठमाडौंः मख्खनस्थित न्यू डालिज साडी र साडी संसार पसलका सञ्चालक श्यामसुन्दर अग्रवाललाई उनकै पसलमा काम गर्दै आएकी आफ्नी प्रेमिकालाई प्रयोग गरी ४० लाख रुपियाँ फिरौती रकम अशुली गरेको तथ्य खुलासा..

मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा मोटरसाइकल खस्दा एक गम्भीर घाइते

शुक्रबार, चैत्र ४, २०७३ साल
काठमाडौँ : काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् ।  आज बिहान चक्रपथबाट रत्नापार्क गइरहेको बा ४७ प ७४३० नं मोटरसाइकल आयोजनाले बनाएको खाल्डोभित्र खस्दा..

म्याजिक चप्पल कारखानामा आगलागी

शुक्रबार, चैत्र ४, २०७३ साल
विराटनगर :  मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे आगलागी भएको छ ।  विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र मजदुर जुटेको जिल्ला..

होलीमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २७५ प्रहरी फन्दामा, २० मापसे कारबाहीमा

सोमबार, फागुन ३०, २०७३ साल
काठमाडौँ: महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २७५  जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता..

राष्ट्रिय सम्मानका साथ गौतमको दाहसंस्कार, ७२ वर्षीय पीताले दिए दागबत्ती

सोमबार, फागुन ३०, २०७३ साल
कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि मृत्यु भएका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्योष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका ७२..

विप्लव माओवादीले गरेको नेपाल बन्दमा भारतीय गाडी तोडफोड

शनिबार, फागुन २८, २०७३ साल
काठमाडौँ : कञ्चनपुर गोलीकाण्डको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकासहित मुलुकभर केही मात्रामा देखिएको छ। आज बिहानै बन्दकर्ताले कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा..

तेत्तिस किलो सुन तस्करीको नालीबेली, एयरपोर्ट भन्सारका कर्मचारी तस्करलाई सोधेर छुट्टि बस्थे

आईतवार, फागुन २२, २०७३ साल
काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले एयरपोर्ट सुनकाण्डमा संलग्न भन्दै १२ जनालाई पक्राउ गरी संगठित अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । यस प्रकरणमा जोडिएका अझै १८ जनालाई पक्राउ गर्न..

राजधानीमा अपहरणमा संलग्न तीन जना प्रहरीको फन्दामा, एक जनालाई लाग्यो गोली

आईतवार, फागुन २२, २०७३ साल
काठमाडौंः बौद्धबाट तीन दिनअघि अपहरणमा परेका तीन जनालाई मुक्त गर्ने क्रममा शनिबार प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा एक अपहरणकारी गोली लागि घाइते भएका छन् ।  प्रहरीले घाइतेसहित तिनै जनालाई पक्राउ गरेको..

बिरामी बोक्ने एम्बुलेन्सले १८८ किलो गाँजा बोकेपछि..

बुद्धबार, फागुन १८, २०७३ साल
इनरुवा : बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा..

तेत्तिस किलो सुन तस्करीका चार नाइके पक्राउ, प्रहरी भन्छ - मुख्य नाइके दुबईमा छ

बुद्धबार, फागुन १८, २०७३ साल
काठमाडौँ : प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले (सिआइबी) मंगलबार साँझ ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा चार जना सुन तस्करीका नाइकेहरु पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न..

रुपन्देही युवा संघ अध्यक्ष तिवारी हत्या काण्ड: आठ जना पक्राउ, मुख्य योजनाकार पुन अझै फरार

आईतवार, फागुन १५, २०७३ साल
रुपन्देही: युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठ जनालै आज पक्राउ गरी सार्वजनिक गरिएको छ। मुख्य अभियुक्त मनोज पुन भएको दावी गर्दै प्रहरीले तिवारी हत्‍यामा संलग्न आठ जनालाई..

'कृषि अनुसन्धान र कुक भिषामा' जापान पठाउँछु भन्ने कन्सल्टेन्सीका संचालक तामाङ पक्राउ

सोमबार, फागुन ९, २०७३ साल
काठमाडौँ : प्रहरीले जापानमा अग्रिकल्चर रिसर्च भिषामा जापानमा रोजगारीको लागि पठाउछु भन्दै ठगी गरी हिड्ने एक कन्सल्टेन्सीका संचालकलाई  पक्राउ गरेको छ ।    बसुन्धारास्थित इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिका संचालक जिल्ला काभ्रेपलाञ्चोक..

खुकुरी प्रहारबाट डडेलधुराका शेरबहादुरको ज्यान गयो

आईतवार, फागुन ८, २०७३ साल
डडेलधुराः डडेल्धुराको कोटेली गाविस –१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आइतबार बिहानै खुकुरी प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भीमबहादुर भूलले साउदलाई खुकुरी प्रहार..

एउटा लेखापालको फेसबुकमा १६ जिबीको अश्लील डेटा!

आईतवार, फागुन ८, २०७३ साल
काठमाडौं : प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको  छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार..

सुन तस्करी प्रकरणमा नयाँ रहस्य: सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा

आईतवार, फागुन ८, २०७३ साल
काठमाडौं : सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए..

मेक्सिकोमा ३ सय नेपाली अलपत्र

शुक्रबार, फागुन ६, २०७३ साल
अमेरिका : अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिका र मेक्सिकोको सीमामा अलपत्र परेका  छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी..

'मीटरब्याजी' भएको भन्दै डीआईजी सिलवालविरुद्ध पनि सर्वोच्चमा रिट

मंगलवार, फागुन ३, २०७३ साल
काठमाडौंः आफु नेपाल प्रहरीको भाबी प्रहरी प्रमुख बन्न पाउँ भन्दै सरकारले गरेको नियुक्ति बिरुद्ध सर्बोच्च अदालत पुगेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्ध पनि मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर..

फेरि विद्युत् चोरहरु पक्राउ, चोरीमा ठूलै गिरोह सक्रिय

मंगलवार, फागुन ३, २०७३ साल
भक्तपुरः सामूहिकरुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोमा ज्योति..

सुटकेसमा लुकाएर लैजान लागिएको लाखौ नगद त्रिभुवन विमानस्थलबाट जफत

आईतवार, फागुन १, २०७३ साल
काठमाडौं: विभिनन देशको मुद्रा सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा मलेसियाली नागरिक केसमिन्दर हिंगे मिलकित सिंह शुक्रबाार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।  मलेसियन एयरबाट मलेसिया जान लागेका सिंहले सुटकेसमा..

सुन तस्करीमा ठूला मिडिया सञ्चालकदेखि मोवाइल ब्यापारीको समेत संलग्नताको आशंका

बुद्धबार, माघ २६, २०७३ साल
काठमाडौंः गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा चेक जाँचबाट ३३ किलो ५७७ ग्राम अबैध सुन बाहिरिएको प्रकरण छानबिनका क्रममा सुन तस्करीमा नेपालकै ठूला मिडियाको सञ्चालकदेखि मोवाइल व्यापारीसमेत..

बैंकिङ कसुरमा क्यापिटल मर्चेन्टका ऋणी किरण नेपाल पक्राउ

मंगलवार, माघ २५, २०७३ साल
काठमाडौंः बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट २०७१ बैशाखमा दोषी ठहरिएका क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनीका ऋणी किरणशेखर नेपाल पक्राउ परेका छन् ।  मिति २०६७ असारमा उनले कम्पनीबाट धितोमा हुँदै नभएको..

भारतीय रेलमा बम आक्रमणका आरोपित नेपाली दुबईबाट पक्राउ, बारामा लगेर सार्वजनिक

मंगलवार, माघ २५, २०७३ साल
काठमाडौँः भारतको उत्तरप्रदेशस्थित कानपुरमा एक सय ५० जनाको ज्यान जाने गरी भएको घटनाका प्रमुख योजनाकारलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरेको छ । लामो समयदेखि दुबईमा बसेर आइसआईका लागि काम गर्दै आएका..

छ महिनामा ५६० साइबर अपराधसम्बन्धी मुद्धा दर्ता, सामाजिक संजाल सम्बन्धि धेरै

मंगलवार, माघ २५, २०७३ साल
काठमाडौं: महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको..

अबैध सुन तस्करीमा संलग्न रहेको भन्दै प्रहरीकै एसएसपी पक्राउ

आईतवार, माघ २३, २०७३ साल
कामाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन बाहिरिएको विषयमा छानबिन भइरहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरीकै एसएसपीलाई पक्राउ गरेको छ ।  एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालय नक्सालबाट पक्राउ गरिएको..

सिके राउतलाई १० दिन थुनामा राख्न अदालतको आदेश

शुक्रबार, माघ २१, २०७३ साल
काठमाडौंः राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप..

वनरक्षक शाहीको हत्यामा संलग्न छजनालाई थुनामा राख्न अदालतको आदेश

शुक्रबार, माघ २१, २०७३ साल
ताप्लेजुङ: ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । महिना दिनअघि हत्या..

देश टुक्राउनुपर्ने बताउँदै आएका सिके राउत पक्राउ

बिहीवार, माघ २०, २०७३ साल
काठमाडौंः तराईका जिल्ला तथा सीमा क्षेत्रमा स्वतन्त्र मधेस नाम दिएर विभिन्न गतिविधि गर्दै आएका सीके राउतलाई प्रहरीले बिहीबार अपरान्ह जनकपुरको माछाबजारस्थित डेराबाट पक्राउ गरेको छ ।  उनलाई पक्राउ गरेलगत्तै जनकपुरबाट सिरहा..

विद्युत चोरी कार्यमा संलग्नहरु धमाधम प्रहरी फन्दामा, छापा मार्न जाँदा एक पक्राउ, तीन फरार

शनिबार, माघ १५, २०७३ साल
काठमाडौं : नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार विद्युत चोरी कार्यमा संलग्न थप एक ब्यापारीलाई पक्राउ गरेको छ । यो सँगै हालसम्म प्रहरीले २० जन विद्युत चोरी कार्यमा संलग्नहरुलाई..

बिजुली चोरीको घटनापछी खानेपानी चोरीमा संलग्न सात ग्राहकलाई कारबाही

शनिबार, माघ १५, २०७३ साल
पोखरा : बिजुली चोरीको घटना अाइरहेको बेला नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सातजना ग्राहकलाई जरिवाना सहित कारबाही गरेको छ । संस्थानबाट अनुगमनमा..
Results 169: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017