आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

खेलकुद

रारा गोल्ड कपको क्वाटरफाइनलमा झापा–११

शुक्रबार, माघ ७, २०७३ साल
पोखराः पन्ध्रौं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा एएनए युएसएलाई ४–१ गोअन्तरले हराउँदै रमपम झापा ११ क्वाटर फाइनलमा प्रवेश गरेको छ । झापाको जितमा कर्ण सुब्बाले ह्याट्रिक गरेका..

आहा रारा गोल्डकपको क्वाटरफाइनलमा धरान

बिहीवार, माघ ६, २०७३ साल
पोखराः सहारा क्लब पोखराद्वारा आयोजित १५ औँ आहा रारा गोल्डकप प्रतियोगितामा धरान फुटबल क्लब नेपाल एपिएफ क्लबलाई हराउँदै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विभागीय टोली एपिएफलाई धरानले १–० ले हराएको हो..

रारा गोल्डकपमा सहारा विजयी, सुदुरपश्चिम बाहिरियो

बुद्धबार, माघ ५, २०७३ साल
पोखराः मंगलबारदेखि पोखरामा सुरु १५औँ आहा रारा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले सुदूरपश्चिम ११ स्पोटिङ क्लब, धनगढीलाई ४–० गोलको अन्तरले पराजित गरेको छ । प्रतियोगिताको पहिलो हाफमै..

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङमस्र्याङ्दीलाई

आईतवार, माघ २, २०७३ साल
धनगढीः प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ्मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार धनगढी रङ्गशालामा भएको फाइनल खेलमा सङ्कटा क्बल काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै मनाङ्मस्र्याङ्दीले उपाधी..

मेसीलाई पछि पार्दै 'फिफा बेस्ट प्लेयर अवार्ड' रोनाल्डोको पोल्टामा

मंगलवार, पौष २६, २०७३ साल
एजेन्सी : यस बर्षको 'फिफा बेस्ट प्लेयर अवार्ड' स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखी यो बिधा समेटेको थियो र यसको..

खप्तड गोल्डकपमा दिल्ली युनाइटेड विजयी

आईतवार, पौष २४, २०७३ साल
धनगढीः जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा दिल्ली युनाइटेड विजयी भएको छ । धनगढी रङ्गशालामा भएको खेलमा काठमाडौँको ब्वाइज युनियनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै दिल्ली युनाइटेड..

अल्ट्रा म्याराथन धाविका मीरालाई रु २८ लाखसहित सम्मान

शुक्रबार, पौष २२, २०७३ साल
दमकः अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई बिहीबार रु २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो ।  बेलायतमा रहेका आधा..

साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै, भारतसँग ३-१ ले पराजित

मंगलवार, पौष १९, २०७३ साल
काठमाडौंः भारतको सिलगुडीमा भएको चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको छ । अघिल्ला तीन खेलहरुमा फाइनलमा भारतसँगै पराजित भएको नेपालको लक्ष्य यस पटक पनि..

साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलका लागि आज नेपाल र भारत भिडर्दै

सोमबार, पौष १८, २०७३ साल
काठमाडौंः भारतको सिलगुडीमा जारी चौंथो साफ महिना फुटबल च्याम्पियनसिपको सेमिफाइनलका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । अघिल्ला दुई च्याम्पियनसिपको फाइनलमै भारतसँगै पराजय भोगेको नेपालले यस पटक..

सातौँ राष्ट्रिय खेलकुद सकियोः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

शनिबार, पौष १६, २०७३ साल
इटहरीः आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले समापन..

श्रीलंकालाई १-०ले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

शनिबार, पौष १६, २०७३ साल
काठमाडौंः श्रीलंकलाई १-०ले हराउँदै नेपाल चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार श्रीलंकासँग भएको विपक्षीको आत्मघाती गोलको फाइदा उठाउँदै सेमिफाइनलको यात्रा गर्न सफल भएको हो ।  समूह ए..

सातौं राष्ट्रिय खेलकुदः कस्ले कति पाए पदक ?

शुक्रबार, पौष १५, २०७३ साल
विक्रम गिरी/सुनसरीः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा छ । सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित..

माल्दिभ्सलाई ९-० ले हराउँदै नेपाल सेमिफाइनलको तयारीमा

बिहीवार, पौष १४, २०७३ साल
काठमाडौंः भारतको सिलिगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल प्रवेश गर्ने लगभग पक्का भएको छ । कञ्चनजंघा रंगशालामा बुधबार राति भएको खेलमा नेपालले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले हराउँदै..

महिला राष्ट्रिय क्रिकेटको फाइनलमा बिवाद उत्पन्न हुँदा अन्तिममा पूर्र्वाञ्चललाई स्वर्ण

मंगलवार, पौष १२, २०७३ साल
इटहरी। सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो । पूुर्वाञ्चल र सशस्त्र प्रहरीे एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ..

राष्ट्रिय खेलकुदः नेपाली सेनालाई पदकै पदक

मंगलवार, पौष १२, २०७३ साल
विक्रम गिरी/सुनसरीः पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो..

साफ महिला च्याम्पियनसिप फुटबलमा भुटान नेपालसँग ८–० ले पराजित

सोमबार, पौष ११, २०७३ साल
काठमाडौंः सोमबारबाट भारतको सिलिगुडीमा सुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ८–० गोल अन्तरले जित हाहिल गरेको छ ।  नेपाली फरवार्ड सावित्री भण्डारी एक्लैले छ गोल गरेर ह्याट्रिक..

सातौ राष्ट्रिय खेलकुदः सेनालाई सबैभन्दा धेरै पदक

सोमबार, पौष ११, २०७३ साल
झापाः सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आइतबार दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक..

राष्ट्रिय खेलकुदः बाँस्तोलालाई लगातार तीन स्वर्ण, महिला फुटबलको उपाधी सशस्त्रलाई

आईतवार, पौष १०, २०७३ साल
प्रभाषचन्द्र झा/विराटनगरः सशस्त्र प्रहरी बल (एपिएफ)का पर्शुराम बाँस्तोलाले पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण प्राप्त गर्न सफल भएका छन् ।  विराटनगरस्थित सहिद रङ्गशालामा..

मोहन श्रेष्ठ एक वर्षका लागि गोरखाको राजा!

शनिबार, पौष ९, २०७३ साल
गोरखा। पस्लाङदेखि गोरखा दरबारसम्मको दौड जितेर मोहन श्रेष्ठ एक वर्षका लागि गोरखाको राजा बनेका छन्। नवौं गोरखा महोत्सवको उपलक्ष्यमा शुक्रबार बिहान आयोजित दौडको दूरी २८ मिनेटमा पुरा गर्दै त्रिभुवन आर्मी..

काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुने, 'ड्राइभिङ टुरिजम'लाई प्रवद्र्धन गर्ने उद्देश्य

बुद्धबार, पौष ६, २०७३ साल
काठमाडौंः आउँदो पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल..

यू-१९ एसिया कपः एक रनले नेपाल श्रीलंकासँग पराजित

शुक्रबार, पौष १, २०७३ साल
काठमाडौंः यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग जम्मा १ रनले पराजित हुन पुगको छ । खेलको अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीहरु झिनो अन्तरका कारण पराजित हुन..

सोलिडारिटी कप विजेताले पाए जनही तीन लाख

शनिबार, मंसिर २५, २०७३ साल
काठमाडौंः अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता..

स्टन्ट ब्याटल सम्पन्न, सुरज बने च्याम्पियन

आईतवार, मंसिर १९, २०७३ साल
काठमाडौंः नेपालमै पहिलो पटक बाइकर्सहरुको स्टन्ट ब्याटल शनिबार सम्पन्न भएको छ । सयौं दर्शकहरुको तालीका बीच सम्पन्न हेर्दै डरलाग्दो स्टन्टमा इन्डिभिजुअल एक्सपर्ट विधामा सुरज डण्डेगुलु विजयी बनेका छन् ।  सोही विधामा..

नेपाल हुने तेह्रौं ‘साग’को मिति तय, बढीमा २५ खेल समावेश हुने

आईतवार, मंसिर १९, २०७३ साल
काठमाडौंः ओलम्पिक काउन्सिलले तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ । काउन्सिलको शनिबार बसेको बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने..

ब्राजिलका फुटबल खेलाडी चढेको विमान दुर्घटनाग्रस्त

मंगलवार, मंसिर १४, २०७३ साल
काठमाडौंः ब्राजिलका फुटबल खेलाडीहरुसहित ८१ जना चढेको चार्टर्ड विमान कोलम्बियामा दुर्घटना भएको छ । दुर्घटनामा केही मानिस बाँचेको अनुमान गरिए पनि क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन् ।  विमानमा ७२..

फिफा वरीयतामा नेपाल पाँच स्थान अगाडि बढ्यो

शुक्रबार, मंसिर १०, २०७३ साल
काठमाडौंः फिफा वरीयता क्रममा नेपाल पाँच स्थान माथि उक्लिएर १८१औं स्थानमा आएको छ । गत साता मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि नेपालको वरीयतामा सुधार आएको हो । उक्त प्रतियोगिताको..

नेपालमा पहिलो पटक खुल्ला स्केटबोडिङ च्याम्पियनशीप हुने

शुक्रबार, मंसिर १०, २०७३ साल
ललितपुरः नेपाल स्केटिङग तथा स्केटिङ बोर्ड संघले प्रथम राष्ट्रिय खुल्ला स्केटबोडिङ च्याम्पियनशीप आयोजना गर्ने जानकारी गराएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा स्केटिङ खेलको प्रर्वद्धन र विकासका लागि..

नेपाल जापान मैत्री फुटबलः नेपाल १-० ले विजयी

आईतवार, मंसिर ५, २०७३ साल
काठमाडौंः नेपाल र जापान बीचको जारी मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १ः० ले  विजयी भएको छ । नेपालका लागि नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक भएको छ । भर्खरै मात्र मलेसियामा..

सोलिडारिकी कप विजेता राष्ट्रिय फुटबल टोलीको राति नै भव्य स्वागत (फोटो फिचर)

शुक्रबार, मंसिर ३, २०७३ साल
काठमाडौंः मलेसियामा मंगलबार भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राति झण्डै १० बजे मलेसियाबाट फर्किएको टोलीका खेलाडीलाई सयौं,..

सोलिडारिटी कपका विजयी खेलाडीहरुलाई प्रतिव्यक्ति तीन लाख दिने सरकारको घोषणा

बुद्धबार, मंसिर १, २०७३ साल
काठमाडौंः युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले एएफसी सोलिडारिटी कप जित्न सफल नेपालरु राष्ट्रिय टिमका प्रत्येकलाई तीन लाख रुपियाँका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।  ‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो..
Results 254: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017