Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्सालस्थित बालमन्दिर जग्गा अनियमितता प्रकरणमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले २० जनावि...

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले लेखा परीक्षक तथा लेखा व्यवसायी (चार्टर्ड एकाउन्टेन्ट) कै कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शीता कायम गर्न सहयोग पुगेको बताएका छन् । नेपालमा हुने आर्थिक क्रियाकलाप र बिभिन्न निकायहरुलाई पारदर्शी र जवाफदेही बनाउन...

काठमाडौँ ।आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधेस प्रदेशबाट   एउटा पनि प्रस्ताव परेको छैन ।  आयोगका अनुसार आगामी आवका लागि समपूरक र विशेष अनुदान लिन म...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन गर्ने भएको छ ।  कार्यालयले पाँच वर्षे अवधिको पाँच अर्ब रुपियाँको बचतपत्र निष्कासन गर्न लागेको हो ।  नेपाली तथा गैरआवासीय नेपाली नागरिकले समेत खरिद नगैृ पा...

काठमाडौँ । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा आएको छ ।  सरकार, सार्वजनिक संस्थान र सार्वजनिक–निजी लगानीको अवधारणाअनुरुप सञ्चालित आयोजनामा हुने लगानीको प्रभावकारिता बढाउन राष्ट्रिय योजना आयोगले ‘सार्वजनिक लगानी व्य...

झापा । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ ।  भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा रु ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँ...

काठमाडौँ । नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एकयान)ले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।  यहि बैशाख २७ गते बिहीबार हुने ‘क्राइसिस टु राइज, अनलकिङ इकोनोमिक पो...

काठमाडौं । आज (बुधबार) ब्रेक थ्रु भएको सुनकोशी– मरिन डाइभर्सनको सुरुङलाई सञ्चालनका लागि योग्य बनाउन अझै डेढ बर्ष समय लाग्ने छ । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको १३.३ किलोमिटर सुरुङलाई आज ‘ब्रेक थ्रु’ ग...

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ । करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आयविवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारी कारबाही अ...

काठमाडौं । लगानीकर्ताले शेयर कारोबारमा हुने फाइदाबाट सरकारलाई तिर्ने राजश्व अर्थात् पुँजीगत लाभकर ९७ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा पुँजीगत लाभकर सो दरमा बढेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको चैत मसान्तसम्मक...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने  बताएका छन् ।   सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँप...

कमलामाई (सिन्धुली) । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हु...

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ ।  काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी बैठकमा एटीआई सदस्य १६ मुलुकका कर ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् ।   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरक...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।  आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्...

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ ।  पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको छ । कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मंगलवार प्रदेश सरकारका प्रमुख सचिव त...

हुम्ला । निर्धारित मितिभन्दा अगाडि नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनुपर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भएर सञ्चालनमा आए पनि भुक्तानी हुन नसके...

काठमाडौं । नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व बजारसम्म पु¥याउने लक्ष्यका साथ आयोजित ‘मेक इन नेपाल–स्वदेशी सम्मेलन’ ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  ‘मेक इन नेपाल–स्वदेशी समिट २०२४’ बाट तयार भए...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल तयारी पोशाक उद्योग संघका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्या...

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली खरीदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक (एमडी) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नौ वर्ष कैद सजाय सुनाएको छ । विशेषका अध्य...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरहरुमा हेरफेर नगर्ने बताएका छन् ।  मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल समिट २०...

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको निर्माण कार्य ३३.२० प्रतिशत सम्पन्न भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेपाली सेनाले द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो ।  कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्र...

काठमाडौं । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारी राजाको भ्रमणले नेपालले कतारबाट लाभ लिने ठूलो ढोका खुलेको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले नेपालले लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिने बताएका छन् । कतारी रा...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।  बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक ...

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ ।  सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको का...