Advertisement

काठमाडौं । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (युकानी)ले आफ्नो छैठौं दीक्षान्त समारोह गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भव्यरुपमा सम्पन्न गरेको छ ।  समारोहमा पुतलीसडकस्थित आईआईएमएस कलेजसहित काठमाडौं उपत्यका बाहिर र भित्रका ११ वटा प्रतिष्ठित कलेजका व...

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ ।  आइतबारबाट सुरूभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।  लगानीसम्बन्धी सहकार्यका...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ ।  उच्च गतिको विद्युत् प्रवाह हुँदा ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन हावाले ...

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सेभेन समिट ट्रेक्स कम्पनीको ‘रोप फिक्सिङ’ टिमले सगरमाथाको साउथ कोल (क्याम्प–४) सम्मको ‘रोप फिक्सिङ’ सम्पन्न गरेको छ ।  यसअघि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिव...

काठमाडौँ । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ । इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।  ...

काठमाडौं । सगरमाथाको मुख्यद्वारा लुक्लास्थित तेन्जिङ–हिलारी एयरपोर्ट (लुक्ला एयरपोर्ट) मा नियमित उडान नहुँदा पर्यटकहरुको बिचल्ली भएको छ ।   पर्यटकको मुख्य सिजन चलिरहेको बेला विभिन्न देशबाट नेपाल आएका विदेशी तथा आन्तरिक पर्यटकहरु आफ्नो गन्तव्यमा पुग्न मन्थली ...

बाँके । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ ।  भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्ल...

कामठाडौं । ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ कार्डको चेकिङका लागि चेक पोस्टको व्यवस्थापन नहुँदा पदयात्रीहरु अवैधरुपमा प्रवेश गर्ने क्रम बढेको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)गण्डकीका अध्यक्ष धर्मराज पन्थीले ‘टिम्स पर्मि...

–लाक्पाफुटी शेर्पा पर्वतारोही तथा पर्यटन व्यवसायी हिमाली पर्यटन प्रवद्र्धनका लागि नेपालले जति काम गर्नुपर्ने हो, जति पूर्वाधार तयार गर्नुपर्ने हो, जति जनशक्ति विकास गर्नुपर्ने हो, त्यो नै गरेको छैन । अहिले जति हिमाली पर्यटन चलेको छ, साहसिक पर्यटन चलेको छ, त्यो केबल...

काठमाडौं । सगरमाथा आधार शिविरमा पर्वतारोहण अनुगमन फिल्ड कार्यालय संचालनमा ल्याएको छ । यस वसन्त ऋतुमा खुम्बु क्षेत्रमा रहेका हिमालहरुमा हुने पर्वतारोहण तथा सम्पर्क अधिकृतहरुको खटनपटन लगायत अन्य सबै गतिविधिहरुको नियमन तथा सहजीकरण गर्न मिति गतवर्ष चैत १९ गते नेपाल स...

काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ निरीक्षक सुरज पौडेलले लोबुजे पिकको सफल आरोहण गरेका छन् । उक्त पिकको सफल आरोहणसँगै पौडेल सशस्त्र प्रहरी बलबाट लोबुजे पिक आरोहण गर्ने पहिलो आरोही बनेका छन् ।   ६ हजार ९० मिटर उचाइमा रहेको लोबुजे पिकको उनले आज बिहान ८ बजे...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लक्ष्य पूरा गर्ने अभिकर्तालाई घान्द्रुक भ्रमण गराएको छ ।  कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भदौ  महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पूरा गर्न सफल करिब १४० जन...

काठमाडौं । भोलिदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गरेर मर्मत...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेशनल हाइड्रोपावर कम्पनीको खुद नोक्सानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको देखिएको हो ।  चालू आर्थिक वर्षको ९ महि...

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि आवास निर्माण गरिने भएको छ ।  आज खुम्बु पासाङल्हामु गाउँपालिका र निम्सदाई फाउन्डेसनबीच लोबुचेमा लोबुचे पोर्टरहरूका लागि आवास निर्माण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा खुम्बु पासाङल्हामु गाउँपालिका...

काठमाडौं । गएको असोज २० तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा मृत्यु भएका दुई जना आरोहीहरुलाई नेपाल ल्याउन दिन चीन तयार भएको छ ।  चीनले सात महिना बितेपछि बल्ल उनीहरुको उद्दारका लागि बाटो खोलिदिएको हो । उक्त हिमपहिरोमा नेपालका कीर्तिमानी आरोहीसहित दुई जन...

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल  एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ ।  विभ...

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलको म...

काठमाडौं । सरकारले अर्को महिना (मे २९) मा सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी गरेको छ ।  त्यसका लागि रु. दुई करोड खर्च गर्न सरकार तयार भएको छ । यसअघिको सगरमाथा दिवसमा कुनै पनि सहयोग नगरेको सरकारले यस बर्ष भने दुई करोड रुपियाँ ...

काठमाडौं । उच्चअदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । सोही मुद्दाम...

कास्की । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीका कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकारानी, २६ वर्षीया आशिफा भानु...

–द्विराज शर्मा सीईओ, अल्फाबिटा एजुकेसन  पढाइमा हुने खर्चलाई खर्च मान्ने कि लगानी ? यो बहसको विषय हो । मलाई लाग्छ, यो खर्च होइन, लगानी हो । अहिलेको विश्व प्रतिस्पर्धामा एउटा नेपाली पहिले सबल हुनुपर्छ । त्यसका लागि कि हामीले नेपालमै विश्वस्तरको शिक्षा दिनुपर्...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर ​तामाङले हहवाई भाडादरमा मूल्य अभिवृद्धि करका विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसंग पनि विस्तृत रुपले छलफल गरी आगामी बजेट मार्फत उक्त समस्याको यथोचित हल गर्न प्रयास गर्ने बताएका छन् ।  काठमाडौंको लाजिम्...

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहितका भीभीआईपी र मन्त्रीहरुको जम्बो टोली थानीलाई स्वागत गर्न विानस्थल पुगेका थिए ।  दुईदिने राजकीय भ्रमणका लागि मंग...

काठमाडौं । मलेसियामा दुई नेभी हेलिकप्टर एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।  रोयल मलेसियन नेभी परेडको रिहर्सल गर्दा दुर्घटना भएको हो । मृतक सबै नेभीका क्रू मेम्बर्स हुन् ।  नेभीले आफ्नो ९०औं वार्षिकोत्सव परेडका लागि रिहर्सल गरिरहेको थियो । सो ...