आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

कोरियाका फोटो पत्रकारले खिचेका कञ्चनजङ्घादेखि अपी हिमालसम्मका तस्वीर प्रर्दशन हुँदै

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष ५ गते 404

काठमाडौंः कोरियाका फोटो पत्रकार छो जिङ सोले खिचेका तस्वीरहरूको प्रदर्शनी गरिने भएको छ । प्रदर्शनीमा पूर्वको कञ्चनजङ्गा हिमालदेखि पश्चिमको अपि हिमालसम्मका सोले खिचेका तस्वीरहरु राखिने जनाइएको छ । 

मंगलबार पत्रकार सम्मेलन गर्दै सोले भक्तपुरको पाटन मन्दिर परिसरमा यही पुस ६ गतेदेखि तस्विरहरु प्रदर्शन गरिने जनाइएको छ । उनले सन् २००८ देखि विभिन्न समयमा खिचिएका तस्विरहरु प्रदर्शनीमा राखिनेछ । नेपालको पश्चिमी हिमाली एवं पहाडी क्षेत्र र त्यस क्षेत्रका समुदायको क्रियाकलापसमेत यसमा समावेश हुने प्रदर्शनीका संयोजक विजय सम्वाहाम्फेले जानकारी दिए । 

यस अघि सन् २००८ मा काठमाडौंमा एक पटक र कोरियामा चार पटक प्रर्दशित भइसकेका तस्विरहरुको महत्वपूर्ण अर्थ रहेको भन्दै उनले यस्ता प्रर्दशनी बेलाबेलामा गर्नु आवश्यक रहेको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017