आईतवार, माघ ९, २०७३ साल
KTM: Mostly Cloudy
logo
  • bajaj

भोजपुरमा बल्ल भूकम्पबाट क्षति भएका घरको प्राविधिक अध्ययनको तयारी

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष ७ गते 445

भोजपुर। भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राविधिक अध्ययनका लागि यही पुस १५ गतेदेखि काम सञ्चालन हुने भएको छ ।

भूकम्पीय आवास पुनःनिर्माण आयोजनाका उप–निर्देशक नारायणप्रसाद श्रेष्ठ सहितको टोलीले बुधबार भोजपुर सदरमुकाममा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा यस्तो बताएको हो ।

भोजपुरमा दुईहजार तीनसय ५५ घर क्षति भएको अघिल्लो तथ्याङ्क भएपनि पछिल्लो समयमा १० हजार चारसय २६ घर क्षति भएको तथ्याङ्क प्राप्त भएको उपनिर्देशक श्रेष्ठले बताए ।

यसैबीच, सरकारले दिन लागेको अनुदानले मात्रै प्राधिकरणको मापदण्डभित्र रहेर घर निर्माण गर्न नसक्ने भोजपुका भूकम्पपीडितको भनाइ रहेको छ । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया
  • ime
  • Century

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Jan 22, 2017