शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

कर्पोरेट नेपाल २०७३ पौष १४ गते 628

काठमाडौंः मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ । केही महिनायता श्वासप्रश्वासको समस्या भोगिरहेका दीक्षितको बिहीबार बिहान पौने तीन बजे निधन भएको गुठीले जनाएको छ ।

विसं १९८६ भदौमा काठमाडौंको गैरीधारामा जन्मिएका दीक्षितका दर्जनौं पुस्तकहरु प्रकाशित भएका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017