शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धान्जली (तस्विरहरु हेर्नुहोस)

  • nepal life
कर्पोरेट नेपाल २०७३ पौष २० गते 947

काठमाडौंः रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको मंगलबार नाटकमा अभिनय गर्दागर्दै निधन भएको हो । 

दाहसंस्कारअघि फुँयाललाई अन्तिम श्रद्धान्जली दिन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । त्यस क्रममा विभिन्न राजनितिक दलका नेताहरुसहित कलाकार र सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए । 

नेकपा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता प्रदीप ज्ञवाली, मन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीलगायतका नेताहरु प्रज्ञा प्रतिष्ठान पुगेर श्रद्धान्जली दिएका थिए । प्रतिष्ठानमा प्रधामन्त्री पुष्पकमल दाहाल पनि आउने चर्चा थियो । यद्यपि उनी आएनन् । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017