शनिबार, चैत्र १२, २०७३ साल
KTM: Mostly Sunny
logo
  • bajaj

विपक्षी गठवन्धनको मोटरसाइकल र्याली तस्विरहरुमा

शुक्रबार, पौष २२, २०७३ साल

काठमाडौंः नेकपा (एमाले)सहित नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार बृहत् मोटरसाइकल र्याली निकालियो । 

एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्गस्थित भृकुटीमण्डपबाट मोटरसाइकल र्याली निकालेका हुन । र्यालीको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे । 

भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोवाटो, कोटेश्वर, नयाँ बानेश्वर हुँदै पुनःभृकुटीमण्डपमा पुगी टुङ्गिएको थियो । 


 


तपाईको प्रतिक्रिया

थप समाचारहरु


  • CE_construction
  • Neek
  • ime
  • sbi bank
  • cg
  • MBL
  • deva
  • Mega_lubricants

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Saturday, Mar 25, 2017