आईतवार, फागुन १५, २०७३ साल
KTM: Partly Cloudy
logo
  • bajaj

सस्तो मुलाको संसार (फोटो फिचर)

मंगलवार, पौष २६, २०७३ साल

नुवाकोटको ककनिबाट बिक्रीका लागि राजधानी ल्याइएको मुला चावहिलको सडक किनारमा बिक्री गर्दै बिक्रेताहरु । किसानहरुले आफैले गाडि रिजव गरेर ल्याउने हुँदा विचौलियाहरुले मोटा रकम नाफा खाएर बेच्ने अवस्था हटेको, जसका कारण भाउ सस्तो रहेको उनीहरु बताउँछन् । एक सय रुपियाँमै १५ किलोसम्म मुला पाइने गरेकाले उपभोक्ताहरु चाबहिल नै पुगेर मुला किन्ने गरेको बताइन्छ । तस्विरः द्धारिका काफ्ले 

 


तपाईको प्रतिक्रिया

थप समाचारहरु


  • ime
  • sbi bank
  • cg
  • Mega_lubricants
  • Nea
  • deva

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Sunday, Feb 26, 2017