डीपीएल फाइनल आज: टिम चौराहा र बिराटनगर किंग्स भिड्दै

Advertisement

काठमाडौं: धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल खेल आज धनगढी टिम चौराहा र विराटनगर किंग्ससँग उपाधिका लागि भिड्दै छन् ।

चौराहको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्का र बिराटनगरको लागि शरद भेषवाकरको कप्तानीमा बिराटनगर शनिबार भिड्ने भएका हुन् ।

Advertisement

टिम चौराहाले सात गते भएको अन्तिम प्लेअफमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाई हराएको थियो ।

विहीबार भएको प्लेअफमा रुपन्देही च्यालेन्जर्स धनगढीसँग ९२ रनले पराजित भएको हो ।

 

Advertisement

Advertisement