प्रम देउवाको राजिनामा घोषणा, राजीनामाको पत्र बुझाउन राष्ट्रपति कार्यालयमा देउवा

Advertisement

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्वोधन गर्दै आनो राजीनामको घोषणा गरेका छन् ।
उनले आफ्नो सम्बोधनमा भनेका छन्, " मैले नेपालको मूल राजनीतिक दायित्व पूरा गरेको र आगामी सरकारलाई राष्ट्रिय आश्यकता अनुसार सहयोग रहने र नयाँ बन्ने सरकारलाई बधाई दिन चाहन्छु ।

उनले नयाँ सरकारले आफुले गरेको निर्णयलाई अन्यथा नगर्न्ने भन्ने पनि बिश्वास ब्यक्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement