एनआइसी एसियाको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले कञ्चनपुरको पुनर्वासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले शाखाको उदघाटन गरे ।

आज थपिएको शाखासँगै एनआइसी एसियाको शाखा संख्या २२६ पुगेको छ । त्यसबाहेक बैंकको २१८ एटिएम, १४ एक्सटेन्सन काउन्टर, ११ शाखारहित बैंकिङ रहेका छन् ।

Advertisement

Advertisement

Advertisement