युनाइटेड सिमेन्ट्सले फेरि ल्यायो ‘१५ बोरा युनाइटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा’ अफर

Advertisement

काठमाडौं । युनाइटेड सिमेन्ट्सले ‘१५ बोरा युनाइटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा’ अफर फेरि सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गनै यो योजना फेरि ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ– समस्त ग्राहकहरुको साथ, ममता तथा विश्वासको सम्मानस्वरुप फेरि यो योजना ग्राहकहरुमाझ समर्पण गरिएको छ । केएल दुगड ग्रुपले आफूहरुले उत्पादन गर्दै आएको युनाइटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको जनाएको छ ।

ललितपुरको लेलेस्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा ङ्खयाक्ट्री रहेको युनाइटेड सिमेन्ट्सले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी निरन्तर रुपमा आङ्खनो गा्रहकबर्ग माझ वितरण गरिरहने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement