रिलायन्सले १.६१% ले गर्यो शेयर बृद्दि

Advertisement

काठमाडौँ । भारतीय शेयर बजारका अनुसार रिलायन्सले १.६१% ले गर्यो शेयर बृद्दि गरेको छ । शेयर बजारमा बृद्दी भएता पनि तेल कम्पनीहरुका शेयरहरुमा २% ले कमि हुन् आएको छ । भारतीय समाचार अनुसार अन्य दिनहरुभन्दा आजको शेयर बजारको मुल्यमा निकै नै बृद्दि आएको हो ।

साथै यसरि आएको शेयर बजारको घटबढीका कारण भारतीय रिजर्भ बैंकमा निकै समस्या देखिएको भारतीय मिडियाले जानकारी दिएको छ । यस समाचारले यू.एस सहित विश्वव्यापी बजारहरूमा लाभ पुऱ्यायो ।

Advertisement

Advertisement

Advertisement