यसपटक पनि सेञ्चुरीले पायो कर्पोरेट क्रिकेटको उपाधि

Advertisement

काठमाडौं। पाँचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ ।

त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएको उक्त खेलको फाइनलमा एनआईसी एशिया बैंकलाई सेञ्चुरी बैंकले तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

Advertisement

Advertisement

Advertisement