एनआईसी एशियाका दुई नयाँ शाखा विस्तार

Advertisement

काठमाडौं।    एनआईसी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा सुनसरीको प्रकाशपुर र इनरुवामा नयाँ शाखा विस्तार  गरेको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं.१शान्तिचोक स्थितइनरुवा शाखाकोउद्घाटन इनरुवा नगरपालिकाका मेयर राजन मेहता रप्रकाशपुर शाखाको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर निलमखनालले गरे ।

हाल बैंकले २७० शाखा कार्यालयहरु, २८६एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ मार्फत विभिन्न सेवा प्रदान गर्दैआइरहेको छ । बैंकको वासलातको आकार  २१० अर्ब भन्दा माथि छ, भने कुल निक्षेप करिब  १६८ अर्ब तथा कर्जा  १५५ अर्ब पुगेको छ ।

Advertisement

Advertisement

Advertisement