कृषि विकास बैंकको सीइओमा उपाध्याय नियुक्त

Advertisement

काठमाडौं । सरकारी लगानीको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बैंकर अनिल उपाध्याय नियुक्त भएका छन्। बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको कार्यकाल  मङ्सिर २३ मा समाप्त भएपछी बैंकले खुला प्रतिस्पर्धाबाट उपाध्यायलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

बैंकमा १७ जनाले आवेदन दिएका थिए। यसमध्ये ५ जनालाई सर्ट लिस्ट गरिएको थियो। सीइओको मासिक तलव २ लाख ५० हजार रुपियाँ हुने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement