महालक्ष्मी लाईफ इन्स्योरेन्सको सिइओमा रमेश भट्टराई नियुक्त

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेश भट्टराई नियुक्त भएका छन् । भट्टराईलाई सिइओ नियुक्ति गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले पनि स्वीकृति गरिसकेको सो कम्पनीले जनाएको छ ।

उनी चार बर्षका लागि नियुक्त भएका हुन् । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रमा काम गरेको ३५ वर्षको अनुभव रहेको छ ।

Advertisement

Advertisement

Advertisement