र्याडिशन होटलका अध्यक्ष श्रेष्ठको निधन

Advertisement

काठमाडौं । होटल र्याडिशनका अध्यक्ष गोविन्ददास श्रेष्ठको निधन भएको छ । ८७ बर्षीय श्रेष्ठको मुम्बईस्थित लिलाबती अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ बजे निधन भएको हो ।

व्यवसायी श्रेष्ठको श्रीमती, एक छोरा र दुई छोरी छन् । उनको निधनप्रति होटल संघ नेपालले दुःख व्यक्त गरेको छ । स्वर्गीय श्रेष्ठले पर्यटन क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै उनीप्रति श्रद्धाञ्जली उनको परिवारमा समवेदना जनाएको छ ।

Advertisement

Advertisement

Advertisement