स्ट्यान्डर्ड चार्टर्ड बैंकमा नयाँ सीइओ नियुक्त

Advertisement

काठमाडौं।  स्ट्यान्डर्ड चाटर्ड बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोट गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले अनिरभन घोस दस्तिदारलाई नयाँ सीइओ बनाउने निर्णय गरेको छ । उनले आगामी ३ वर्षका लागि सीइओको जिम्मेवारी सम्हाल्नेछन् ।

दस्तिदारले फागुन २ गतेदेखि जिम्मेवारी सुरु गर्ने बैंकले जनाएको छ । दस्तदारले यसअघि ब्रुनई, फिलिपिन्स र श्रीलंकामा चार्टर्डको सीइओ भएर काम गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement