टिभिएस ग्रान्ड एक्सचेन्जको बिजेता घोषित

Advertisement

काठमाडौं । टिभिएस मोटर कम्पनिले ’दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘को बिजेता घोषणा गरेको छ । कम्पनिले लक्की–ड्र मार्फत बिजेता भएका राज कुमार श्रेष्ठलाई टिभिएसको स्ट्राइकर १२५ सी.सी मोटरसाइकल हस्तान्तरण गरेको हो ।

यस कम्पनीले यो एक्सचेन्ज योजनामा सबै कम्पनीको बाइक वा स्कुटर संग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको थियो । यस आयोजना मार्फत कम्पनिले ५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज गर्न सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement