कांग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ।

छलफलका लागि समय दिए पनि कुनै पनि सदस्यले नाम नटिपाएपछि संसदको बहुमतले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधकैबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए।

Advertisement

Advertisement

Advertisement