स्याललाई किन चनाखो जनावर भनिन्छ ? यस्तो छ कारण

Advertisement

एजेन्सी। हामीहरुले सानै देखि स्यालका विषयमा धेरै कुराहरु सुन्दै आएका छौं। स्याल जनावरमध्ये सबैभन्दा चलाख र धुर्त जनावर मानिन्छ ।

स्याल यस्तो जनावर हो, जो कुनै पनि माहोलमा आफूलाई ढाल्न सक्छ । स्याल धेरै शक्तिशाली त हुँदैन तर आफ्नो बुद्धिमताका कारण यो अन्य जनावर भन्दा चलाख हुन्छ। हामीले देखेका धेरै जसो जनावर मांशहारी हुन्छन्। तर स्याल भने भोग लागेपछि शाहाकारी तथा मांशहारी जे भेटेपनि खान्छ। कहिले काँही स्याल लामो समयसम्म मांशहारी नभेटे शाहाकारीबाटै पनि काम चलाउँछ।

स्याल सर्वहारा जीव हो र उ रातिमा शिकार गर्न मन पराउँछ। स्याल १५ वर्षसम्म मात्र बाँच्छ। स्यालको अर्को विशेषता भनेको उ जस्तोसुकै परिस्थितिमा पनि तत्काल निर्णय लिन सक्छ। र, नराम्रो अवस्थाबाट जोगिन्छ। स्याल रुख पनि चढेर सिकार गर्न सक्छ। त्यसै कारण उसलाई सबैभन्दा चलाख जनावर भनिन्छ। स्याल ३० देखि ३५ किलोमिटर प्रति घण्टा दौडिन सक्छ।

Advertisement

Advertisement

Advertisement