नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्दै

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आठ प्रतिशत व्याजदरमा दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंले उक्त ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार जनाउने ’इक्रा एनपि एलए प्लस’ प्राप्त गरेको हो । बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जानकारी दिएको छ ।

यसअघि पनि बैंके १ अर्ब २५ करोड रुपैयाँको बण्ड निष्काशन गरेको थियो । जसध्ये ७५ करोड रुपैयाँको एनआइवि बण्ड २०७८ को पुनः रेटिङ गराएको हो ।

Advertisement

Advertisement

Advertisement